जोडिनुहोस
  • होमपेज
  • गौर हत्याकाण्ड प्रकरण : जसपा नेपाल निकट विद्यार्थी सङ्गठनद्वारा विरोध प्रदर्शन

गौर हत्याकाण्ड प्रकरण : जसपा नेपाल निकट विद्यार्थी सङ्गठनद्वारा विरोध प्रदर्शन

जसपा नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनले नेपाल गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेश विरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

भूमि अध्यादेशमा जसपा नेपालले संसद्‌मा समर्थन नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत मार्फत षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डमाको आरोप लगाइएको भन्दै मंगलबार माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका