जोडिनुहोस
  • होमपेज
  • निजामती कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराइने

निजामती कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराइने

काठमाडौं । विधायन व्यवस्थापन समितिले निजामती विधेयकमा कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाले मूल विधेयकमा भएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जाने व्यवस्थालाई निरन्तरता दिएको थियो । तर, विधायन व्यवस्थापन समितिले निजामती कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने व्यवस्था गरेको हो ।

यसअघि, मूल्य विधेयकमा भनिएको थियो, “नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारका लागि प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्नेछ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका