जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका निर्देशानुसार आग्रह गरिएको उनले बताए ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाहरू भने खुलाएको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Real Cash & High RTP

छुटाउनु भयो कि?