जोडिनुहोस
  • होमपेज
  • गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौं– नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ ।

विशेष महाधिवेशन सम्पन्न भएसँगै बसेको कार्यसमितिको प्रारम्भिक बैठकले सङ्गठनात्मक जिम्मेवारी बाँडफाँड गर्ने क्रममा चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सभापति गगन थापाको सभापतित्वमा बसेको हो ।

अब पार्टीका निर्णय, धारणा र गतिविधिबारे आधिकारिक रूपमा जानकारी गराउने जिम्मेवारी चालिसेले सम्हाल्ने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका