जोडिनुहोस
  • होमपेज
  • आज बुधबार, यस्तो छ तपाईंको राशिफल

धार्मिक

आज बुधबार, यस्तो छ तपाईंको राशिफल

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १७, २०७९
आज बुधबार, यस्तो छ तपाईंको राशिफल

आज मिति २०७९ फागुन १७ गते बुधबार, ई.सं १ मार्च, २०२३ । तिथि- फाल्गुण शुक्लपक्ष नवमी, ६ः४९ बजे उप्रान्त दशमी, नक्षत्र- मृगशिरा, योग- प्रीति, करण- कौलव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः३१, सूर्यास्तः १८ः०३ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।
थप सामग्री : https://ehimalayatimes.com/2023/03/95269/

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका