काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण आवश्यक भएको ठानेपछि २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् । उदघाटन सत्र आफुँले गरेपनि देशमा सबैको लागि लागू नभएको ओलीले दावी गरेका छन् ।
पाल्पामा आयोजित ‘मिसन ग्रासरुट’ अभियानमा आज ९मंगलबार बोल्ने क्रममा ओलीले यस्तो बताएका हुन् । एमालेले सो अभियान थालेपनि सुद्धिकरण पूर्णरुपमा देशमा सबैका लागि अझै कार्यन्वयनमा नआएको उनको भनाइ छ । विगतदेखि भएको भ्रस्टचारको अन्त्य कहिले हुने हो रु भ्रस्टचार रोक्नका लागि सकरात्मक कदम चालेपनि प्रतिक्रियावादीहरुले सत्रु ठान्ने गरेका छन् ओली भने ।