जोडिनुहोस
  • होमपेज
  • कोरोनाबाट थप एक को मृत्यु, ७८ मा संक्रमण पुष्टि

स्वास्थ्य/जीवनशैली

कोरोनाबाट थप एक को मृत्यु, ७८ मा संक्रमण पुष्टि

कोरोनाबाट थप एक को मृत्यु, ७८ मा संक्रमण पुष्टि

काठमाडौं– कोरोना आक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो। 

यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको संख्या ३८३ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका