होम
समाचार
देश
रिपोर्ट
आर्थिक
मनोरञ्जन
सूचना-प्रबिधि
अन्तरवार्ता
खेलकुद
भिडियो
जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
होम
समाचार
देश
रिपोर्ट
आर्थिक
मनोरञ्जन
सूचना-प्रबिधि
अन्तरवार्ता
खेलकुद
भिडियो
ENGLISH
हालको खबर
युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने
३६ मिनेटutes अगाडि
शिक्षामन्त्री विद्या भट्टराईलाई स्वास्थ्यमा समस्या, त्रिवि अस्पताल भर्ना
४१ मिनेटutes अगाडि
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
४२ मिनेटutes अगाडि
वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
२ घन्टा अगाडि
राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित
२ घन्टा अगाडि
धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते
२ घन्टा अगाडि
प्रचलन खबर
१
२
बालाजुको “सिल्भर लाइन अस्पताल: दुई डाक्टरको कुशल नेतृत्वमा सुलभ र विश्वसनीय स्वास्थ्य सेवा”
३
अमेरिकी सहयोग रोक्ने निर्णयविरुद्ध अदालत, फेब्रुअरी ३ सम्म ट्रम्पको निर्णय कार्यान्वयन नहुने
४
सेवाग्राहीहरुमाथि गरिने आपत्तिजनक कार्य स्विकार्य छैनः इनड्राइभ
५
यस्तो छ आइतबारको विदेशी मुद्राको विनियम दर
६
हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी
साहित्य
प्रचण्ड
यति एयरलाइन्स
दुर्घटना
यति एयर दुर्घटना
पत्रपत्रिका
होमपेज
देश
देश समाचारहरू
सूची
ग्रिड
सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ : शेखर कोइराला
सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह बने चौथो मुख्यमन्त्री
कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर
नेसपाले तोक्यो २५ विभाग प्रमुख, प्रचारमा मानुषी
काभा महिला भलिबलमा श्रीलंकाको पहिलो जित
विद्युत् प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई सरकारले हटायो
एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे
कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
एक वर्षमा यातायात कार्यालय पर्साको राजस्व संकलन साढे १ अर्ब
ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
स्कुल बसको ठक्करबाट मोरङमा साइकल यात्रीको मृत्यु
परराष्ट्र सचिव लम्साल ओमन जाँदै
«
Previous
१
…
३29
३30
३31
३32
३33
…
१,328
»
Next