रिपोर्ट

  • दुई घण्टा लगाएर बोक्ने गाउँलेलाई २४ सै घण्टा पानी

    दुई घण्टा लगाएर बोक्ने गाउँलेलाई २४ सै घण्टा पानी

    जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका लैखम खालकटियामा तीनसय वर्षपछि गाउँमा बारेकोट गाउँपालिका ८, लैखम खालकाटीयाकी ५५ बर्षिया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै वित्यो।

    उनलाई घरको अन्य कामकाज भन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो। सोही ठाउँकी कमला खत्रीको पनि पिडा उस्तै थियो। पानीकै लागि ठुलै संघर्ष गर्नु परेको भद्रकलाले भनीन। घर नजिक पानी नहुँदा २ घण्टा ठाढा नमेला खोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई।

    बुधबार, भदौ ११, २०७६
  • अमेरिकन फौजी किरा आतंक  : एकरातमा १०० किलोमिटर फैलने किराले कृषकको मकै सत्यानास

    अमेरिकन फौजी किरा आतंक  : एकरातमा १०० किलोमिटर फैलने किराले कृषकको मकै सत्यानास

    शान्ता लम्साल काठमाडौं- पाँच महिना अघि पहिलो पटक नवलपरासीको गैडाकोटमा देखा परेको अमेरिकन फौजी किरा चितवन, ललितपुर हुँदै रामेछाप तथा सिन्धुली जिल्लासम्म पुगेको छ। अमेरिकन फोजी किराको लार्भाले नै  मकै धानसहितका ८० प्रकारका बाली तथा बनस्पतीमा क्षति पुर्‍याउने भएपछि  कृषि अनुसन्धान परिषद् ‘नार्क’ ले यो देखिनासाथ खबर गर्न आह्वान गरेको छ। ‘नार्क’का किट वैज्ञानिकले किरा […]

    बुधबार, भदौ ११, २०७६
  • निरन्तर उकालो लागेको सुनको मुल्य ९ सयले घट्यो

    निरन्तर उकालो लागेको सुनको मुल्य ९ सयले घट्यो

    काठमाडौँ । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा  ९०० ले गिरावट आई प्रतितोला ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । […]

    मङ्लबार, भदौ १०, २०७६
  • अझै नदीजस्तो छैन बागमती, संरक्षण र सफाइमा मात्र ७ अर्ब स्वाहा : माथिबाट ढल तल पसेर सफाई

    अझै नदीजस्तो छैन बागमती, संरक्षण र सफाइमा मात्र ७ अर्ब स्वाहा : माथिबाट ढल तल पसेर सफाई

    अञ्जना लामिछाने काठमाडौ- स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको सुरु भएको ३ सय २७ हप्ता वितेको छ। यो बीचमा बाग्मती सफा भएको सन्देश दिन राष्ट्रपति देखि प्रधानमन्त्री सम्मले बाग्मतीमा जलयत्रा अथवा स्नान गरिसकेका छन्। बागमती सफाई सँगसँगै उपत्यकाका अरु नदिमा समेत सफाई अभियान चलेको छ । तर कुनै […]

    मङ्लबार, भदौ १०, २०७६
  • रविको थुनछेक बहस जारी : बहसबाट लाग्नेछ थुनामा बस्ने, धरौटीमा रिहाहुने वा साधारण तारेखको टुंगो

    रविको थुनछेक बहस जारी : बहसबाट लाग्नेछ थुनामा बस्ने, धरौटीमा रिहाहुने वा साधारण तारेखको टुंगो

    तर अदालतले दिएको ५ दिनको समय हिजो नै पूरा भएपनि सार्वजनिक विदा भएकाले आज अदालत पेश गर्न लागेको हो ।

    आइतवार, भदौ ८, २०७६
  • राजधानी भित्रै बढ्दैछ डेंगुको संक्रमण

    राजधानी भित्रै बढ्दैछ डेंगुको संक्रमण

    काठमाडौँ उपत्यका लगाएतका मुलुकका बिभिन्न जिल्लामा डेंगु रोगको संक्रमण फैलिएको छ । सुरुमा सुनसरी र धरानमा महामारीको रुप लिएको डेंगुका विरामी बढेपछि मोफसलका धेरै अस्पताल भरिएका छन् र काठमाडौका अस्पतालमा समेत डेंगु संक्रमितको संख्या बढेको छ ।

    शनिबार, भदौ ७, २०७६
  • काठमाडौंका नदीको फोहोर उस्तै, सफा गर्ने नाममा सकियो ७ अर्ब (भिडियो)

    काठमाडौंका नदीको फोहोर उस्तै, सफा गर्ने नाममा सकियो ७ अर्ब (भिडियो)

    काठमाडौं– स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको शुरु भएको ३ सय २४ हप्ता वितेको छ । यो बीचमा बाग्मती सफा भएको सन्देश दिन राष्ट्रपति देखि प्रधानमन्त्री सम्मले बाग्मतीमा जलयत्रा अथवा स्नान गरिसकेका छन् । बागमती सफाई सँगसँगै उपत्यकाका अरु नदिमा समेत सफाई अभियान चलेको छ । तर कुनै पनि नदिको स्वरुप आजसम्म फेरिएको छैन ।

    शनिबार, भदौ ७, २०७६
  • टेकुपुल बनाउन खर्चिएको १४ करोड बालुवामा पानी! (भिडियो)

    टेकुपुल बनाउन खर्चिएको १४ करोड बालुवामा पानी! (भिडियो)

    काठमाडौं–चिनियाँ कम्पनी जेआईइसी र पप्पु कन्स्ट्रक्सनले मिलेर बनाएको टेकु–कालिमाटी जोड्ने पुल तयार भएको १४ महिना बित्यो ।

    २० करोडको ठेक्का सम्झौतामा बनेको यो पुल बनाउने ठेकेदारले करिव १४ करोड बुझिसकेको छ तर रंग रोगन भईसकेको पुल निमार्ण सम्झौता विपरित् रहेको भन्दै सरकारले पुल सञ्चालनमा ल्याएको छैन ।

    शनिबार, भदौ ७, २०७६
  • मौलिकतामा संकट निम्त्याउने गरी सम्पदा बनाउन किन आयो विदेशी प्रविधि ?

    मौलिकतामा संकट निम्त्याउने गरी सम्पदा बनाउन किन आयो विदेशी प्रविधि ?

    काठमाडौं–२०७२ सालको विनासकारी भूकम्पले भत्किएका नेपालका पुराना मठ–मन्दिर, देवल, सत्तल तथा दरवार पुर्ननिमार्ण निकै सुस्त भईरहेका छन् । ठूलो लगानी, लगनशिलता, सीप र सिर्जना मिसाईनु पर्ने यस्ता धेरै सम्पदा अहिले विभिन्न मुलुकको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेका छन् ।

    शुक्रबार, भदौ ६, २०७६