रिपोर्ट

  • मौसमको अनुमान : ७२ घण्टासम्म लगातार वर्षा !

    मौसमको अनुमान : ७२ घण्टासम्म लगातार वर्षा !

    काठमाडौं–मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको छ । अविरल वर्षाका कारण मुलुकका विभिन्न मुख्य राजमार्ग पहिरोले अवरुद्ध बने ।

    आइतवार, भदौ १५, २०७६
  • डेंगुको संक्रमण बढ्यो, प्रभावितलाई सरकारले निःशुल्क उपचार गर्ने

    डेंगुको संक्रमण बढ्यो, प्रभावितलाई सरकारले निःशुल्क उपचार गर्ने

    काठमाडौं–गत भदौ १२ गते स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर डेंगु नियन्त्रण बाहिर गईसकेको घोषणा गरेपछि अहिले लामखुट्टे नष्ट गर्न सेना परिचालन गर्नेसम्मको समाचार आईरहेका छन् । डेंगु असाधारण तरिकाले फैलिएको भन्दै मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने जनाउ दिएपछि सेना तथा प्रहरी परिचालन गर्न सक्ने अवस्था आएको हो । जबकी पछिल्लो ४५ दिनको अवधिमा १ हजार ६ सय विरामी यसको संकमणमा परेका छन् ।

    आइतवार, भदौ १५, २०७६
  • पकेटमारको त्रास अस्पतालमा, वीर अस्पतालबाट मात्रै ४० हजार चोरी

    पकेटमारको त्रास अस्पतालमा, वीर अस्पतालबाट मात्रै ४० हजार चोरी

    काठमाडौं– दुरदराजदेखि सुगमसम्मका बिरामी जम्मा हुने सरकारी अस्पतालमा बढ्दो भिडभाड व्यवस्थापन गर्ने संयन्त्र नहुँदा अस्पताल हाताभित्रैबाट विरामीको सामान चोरी हुने, लुटिने तथा बिरामीको औषधी समेत हराउने घटना बढेको छ ।

    वीर अस्पतालमा उपचारका लागि धादिङबाट आएकी दुर्गादेवी रेग्मीको अस्पताल परिसरबाटै ४० हजार पकेटमारले लुटेपछि होसहवास उडेको छ । उपचारका लागि ४० हजार रुपैयाँ बोकेर उपचारका लागि काठमाडौ आएका यी दाम्पतीको टिकट लिन लाइनमा बस्दा नै कोटको गोजी काटेर पाकेटमारले ४० हजार चोरी गरेको थियो ।

    शनिबार, भदौ १४, २०७६
  • संविधान अनुसार बनेका आयोगहरु प्रभावहीन

    संविधान अनुसार बनेका आयोगहरु प्रभावहीन

    काठमाडौं- नयाँ संविधानको कार्यान्वयनका लागि बनेका आयोग प्रभावहिन देखिएका छन्। नयाँ संविधानले स्रोतको समुचित वितरण गर्न प्राकृतिक स्रोत तथा वित्त आयोगसहित संविधानले तोकेका अन्य आयोगहरुले सरकारले ढिलोगरि गठन गरेको थियो।

    शनिबार, भदौ १४, २०७६
  • दुःखीका दुःख – उपचारको बसाईमा वितेका कष्टकर ३ महिना

    दुःखीका दुःख – उपचारको बसाईमा वितेका कष्टकर ३ महिना

    काठमाडौं– राम्रो अस्पताल र विश्वासिलो चिकित्सक खोज्दै ३ महिनायता काठमाडौमा भौतारिइरहेका बाग्लुङका ६५ बर्षिय हरिदत्त पन्त । अहिले मुलुककै जेठो भनिएको वीर अस्पतालमा उपचार गराईरहेका छन् ।

    शुक्रबार, भदौ १३, २०७६
  • बृद्धाश्रमका बुबा आमालाई खल्लो कुशे औँसी

    बृद्धाश्रमका बुबा आमालाई खल्लो कुशे औँसी

    सिर्जना मिश्र काठमाडौं- कुशेँ औँसी अर्थात आफुलाई जन्म दिने बाबुलाई स्मरण गर्ने, श्रद्धा गर्ने र भगवान जस्तै पुजेर सम्मानभाव पोख्ने दिन । सामान्यतः कुशे औंशीका दिन बुवाको मुख नहेरी घर बाहिर निस्कनै हुंदैन भन्ने धार्मिक सामाजीक मान्यता छ । तर यही समाजमा यस्ता सन्तान पनि छन् जसले आफुलाई जन्म र कर्म दिने बाबु अथवा आमालाई […]

    शुक्रबार, भदौ १३, २०७६
  • सरकारलाई नै थाहा छैन झण्डै साढे ३ हजार नागरिक

    सरकारलाई नै थाहा छैन झण्डै साढे ३ हजार नागरिक

    काठमाडौं–३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस । नेपालमा पनि हरेक बर्ष विभिन्न कार्यक्रम गरी मनाईंदै आएको छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१ देखि संयूक्त राष्ट्रसंघ र एम्नेष्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिकामा, हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

    शुक्रबार, भदौ १३, २०७६
  • ट्रिपरको दादागिरीले सर्वसाधारण त्राहीत्राही (भिडियो)

    ट्रिपरको दादागिरीले सर्वसाधारण त्राहीत्राही (भिडियो)

    काठमाडौं-देशको राजधानीसहित मुलुकभर सवारी दुर्घटना बढिरहेका छन् । त्यसमा पनि मालवाहक सवारी ट्रिपरका कारण हुने दुर्घटना धेरै छन् । साइकल, स्कुटर र मोटरसाइकलमा यात्रा गर्नेहरुका लागि ट्रिपर ठूलो आतंक बनेको छ ।

    शुक्रबार, भदौ १३, २०७६
  • राजधानीका अधिकांश पेट्रोल पम्प एम्बुस जस्ता

    राजधानीका अधिकांश पेट्रोल पम्प एम्बुस जस्ता

    काठमाडौं । सबैलाई थाहा छ, अहिले काठमाडौं उपत्यकामा घना बस्ती बीच बग्रेल्ती पेट्रोलपम्प रहेका छन्। तर, पेट्रोलपम्पको संवेदनशिलता प्रति भने कसैलाई चासो देखिएको छैन। अनुमान गरौं त, घना बस्तीबीचका पेट्रोलपम्प मै आगो लाग्यो भने हालत के होला ? पेट्रोलपम्पमा आगो सल्किइहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता कसैसँग छैन। सानातिना आगो निभाउनै अपुग उपत्यकामा रहेका थोत्रा […]

    शुक्रबार, भदौ १३, २०७६
  • सन्दर्भ कुशे औंसी : गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भिड

    सन्दर्भ कुशे औंसी : गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भिड

    भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा […]

    शुक्रबार, भदौ १३, २०७६