रिपोर्ट

  • मजदुरको हड्ताल रोक्न मेलम्चीमा अनिश्चितकालिन निषेधाज्ञा जारी

    मजदुरको हड्ताल रोक्न मेलम्चीमा अनिश्चितकालिन निषेधाज्ञा जारी

    चौतारा । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ […]

    शनिबार, भदौ २१, २०७६
  • भारतीय तस्करको पैसामा नेपाली किसानको लागुऔषध खेती

    भारतीय तस्करको पैसामा नेपाली किसानको लागुऔषध खेती

    काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाको विभिन्न स्थानमा गोप्य रुपमा गाँजा खेती भइरहेको सूचना पाएपछि बिहीबार स्थानीयबासीसहित प्रहरीको टोली उब्जाउ स्थल पुगेर गाँजा नष्ट गरेको छ । किस्पाङ गाउँपालिकका अध्यक्ष देवनारायण भट्टका अनुसार, किसानको कुढारदेखि खेतबारीमा हुर्किएका लागुपदार्थ गाँजाले समाजलाई आपराधिक क्रियाकलाप तर्फ लैजान सक्ने जोखिम बढेपछि सयुक्त रुपमा गाँजा फडानी अभियान चलाइएको हो । जिल्ला […]

    शुक्रबार, भदौ २०, २०७६
  • बिहानैबाट देशको अधिकांश स्थानमा वर्षा, उपत्यकाका खोलानालामा पानीको बहाब उच्च

    बिहानैबाट देशको अधिकांश स्थानमा वर्षा, उपत्यकाका खोलानालामा पानीको बहाब उच्च

    देशका धेरैजसो स्थानको मौसम बदली भई मध्य र पश्चिमी भूभागका अधिकांश ठाउँमा दिनभर पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शुक्रबार, भदौ २०, २०७६
  • कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने

    कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने

    १५ दिनसम्म चल्ने जागरण अभियानको १५ उद्देश्य रहेको र एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ ।

    बिहिबार, भदौ १९, २०७६
  • बार्षिक २ अर्व हिनामिना : नेपालमा मौलाउँदै अबैध हुण्डी कारोबार

    बार्षिक २ अर्व हिनामिना : नेपालमा मौलाउँदै अबैध हुण्डी कारोबार

    गजेन्द्र बस्नेत काठमाडौं-  साउन तोस्रो साता जिल्ला प्रहरी कार्यालय पर्साले ८ जना हुण्डी कारोबारी विरुद्ध करिव सभा अर्व माग दाबी गर्दै मुद्दा दायर गर्‍यो। त्यस अघि पुस अन्तिम साता प्रहरीले विराटनगर स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई हुण्डी कारोबारको आरोपमा ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकमसहित पक्राउ गरेको थियो। त्यस […]

    बुधबार, भदौ १८, २०७६
  • एक करोडभन्दा कमका आयोजनामा डोजर लगाउन प्रतिबन्ध

    एक करोडभन्दा कमका आयोजनामा डोजर लगाउन प्रतिबन्ध

    जाजरकोट । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै जाजरकोटको कुशे गाँउपालिकाले एक करोड मुनिका आयोजनामा डोजर/स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने […]

    मङ्लबार, भदौ १७, २०७६
  • महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज: प्रधानमन्त्री

    महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज: प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको […]

    सोमवार, भदौ १६, २०७६
  • हेर्नुहोस पूराना र दुर्लभ किताव भएको पुस्तकालयको अवस्था

    हेर्नुहोस पूराना र दुर्लभ किताव भएको पुस्तकालयको अवस्था

    काठमाडौं-नेपालमा औपचारिक रूपमा पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै हरेक बर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाईदै आएको छ ।

    आइतवार, भदौ १५, २०७६
  • कति समय लाग्ला नेपालीलाई विद्युतीकरणमा अभ्यस्त बनाउन ?

    कति समय लाग्ला नेपालीलाई विद्युतीकरणमा अभ्यस्त बनाउन ?

    काठमाडौं–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत भाद्र ७ गते काभ्रेपलान्चोकको तेमाल गाउपालिकामा विद्युतीय चुलो वितरणको उद्घाटन गरे ।

    कार्यक्रम उद्घाटन लगक्तै गाउपालिकाका ३ सय ८५ घरघुरीलाई विद्युतीय चुलोसमेत वितरण गरे । त्यसको केहि दिन अघिमात्र प्राधिकरणले उपभोक्ता विद्युतीय सामाग्रीको प्रयोग बढाउन आह्वान नै गरेको थियो ।

    आइतवार, भदौ १५, २०७६
  • मौसमको अनुमान : ७२ घण्टासम्म लगातार वर्षा !

    मौसमको अनुमान : ७२ घण्टासम्म लगातार वर्षा !

    काठमाडौं–मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको छ । अविरल वर्षाका कारण मुलुकका विभिन्न मुख्य राजमार्ग पहिरोले अवरुद्ध बने ।

    आइतवार, भदौ १५, २०७६