रिपोर्ट

  • भेरी अस्पतालमा पनि कोरोना परीक्षण शुरू

    भेरी अस्पतालमा पनि कोरोना परीक्षण शुरू

    बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरू गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण शनिबार जडान भएपछि आजदेखि कोरोना परीक्षणको शुरुआत भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । थापाकाअनुसार कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आजदेखि नमूना सङ्कलन गरिएको छ । आरटीपीसीआर उपकरण […]

    आइतवार, बैशाख ७, २०७७
  • नियमित खोप कार्यक्रम प्रभावित हुँदा उदयपुरमा मात्रै ७ सय बढि बालबालिका प्रभावित

    नियमित खोप कार्यक्रम प्रभावित हुँदा उदयपुरमा मात्रै ७ सय बढि बालबालिका प्रभावित

    कोरोना भाईरस रोकथामका लागी सामाजिक दुरी कायम राख्ने भन्दै खोप कार्यक्रम रोकिदा बालबालीका खोपबाट वञ्चित वनेका छन ।

    आइतवार, बैशाख ७, २०७७
  • काठमाडौं महानगरले थाल्यो विदेशबाट आएका नागरिकको र्‍यापिड टेष्ट

    काठमाडौं महानगरले थाल्यो विदेशबाट आएका नागरिकको र्‍यापिड टेष्ट

    आज कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै परीक्षणले त्रास कम गर्न सहयोग गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए ।

    आइतवार, बैशाख ७, २०७७
  • कोरोना जितेका दुई महिलाको सुझाव : सुरक्षित बस्नुस्, मनोबल उच्च राख्नुस्

    कोरोना जितेका दुई महिलाको सुझाव : सुरक्षित बस्नुस्, मनोबल उच्च राख्नुस्

    काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै त्रसित छ । हालसम्म पनि भाइरसविरुद्को भ्याक्सिन पत्ता लागिसकेको छैन । वैज्ञानिकहरु औषधी बनाउन अहोरात्र खटिएपनि अझै सफलता हात पार्न सकिरहेका छैनन् । विश्वमा हालसम्म २३ लाख ३० हजार बढी संक्रमित छन् । १ लाख ६० हजार ६ सय बढीले ज्यान गुमाइसकेका छन् । […]

    आइतवार, बैशाख ७, २०७७
  • काठमाडौंमा अलपत्र परेका सल्यानका ६ सयबढी मजदुर उद्धारको पखाईमा

    काठमाडौंमा अलपत्र परेका सल्यानका ६ सयबढी मजदुर उद्धारको पखाईमा

    काठमाडौं । काठमाडौंका विभिन्न इट्टाभट्टामा काम गर्ने सल्यानका ६ सय मजदुर अलपत्र परेका छन् । रोजगारी खोज्दै काठमाडौं आएका उनीहरु लकडानले इटाभट्टा बन्द हुँदा अलपत्र परेका हुन् । लकडाउनको २६ औं दिनसम्म आईपुग्दा जोहो गरेको खाद्यान्न सकिएपछि घर फर्किनु बाध्यता जस्तै बनेको बनगाड कुपिण्डेका सुरेश बुढामगरले बताए । उनी सरस्वति एच इट्टाभट्टामा काम गर्दै आएका […]

    शनिबार, बैशाख ६, २०७७
  • कोरोना संकटमा राहत बाड्दै जिपी फाउन्डेसन

    कोरोना संकटमा राहत बाड्दै जिपी फाउन्डेसन

    काठमाडौं- गिरिजाप्रसाद कोइराला फाउन्डेसन जिल्ला शाखाहरुले कोरोना स‌ंकटमा राहत वितरण गरेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत चैत  ११ देखि सुरु लक डाउनका कारण दैनिक ज्याल मजदुरी गरेर जीवन निर्वाह गर्ने अत्ति विपन्नहरु अहिले समस्यामा छन्। उनीहरुको जीवनस्तर सहज बनाउन जिपी फाउण्डेसनका जिल्ला शाखाहरुले राहत वितरण  थालेका हुन्। झापा जिल्ला शाखाले बिहिबार कमल गाउँपालिकामा […]

    शनिबार, बैशाख ६, २०७७
  • कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्न चितवन जिल्ला अदालतको आदेश

    कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्न चितवन जिल्ला अदालतको आदेश

    चितवन । चितवन जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धाका एक अभियुक्तलाई पहिला कोरोना परीक्षण गरी संक्रमित नभए मात्रै कारागार चलान गर्न आदेश दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले छिमेकीको हत्या अभियोगमा चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गर्दै थप छानविनका लागि पूर्पक्षका लागि थुनामा पठाउनुअघि कोरोना संक्रमण भए नभएको यकिन गरेर […]

    शुक्रबार, बैशाख ५, २०७७
  • आइपुग्यो साढे २७ टन कोरोना भाइरसविरुद्धको मेडिकल सामाग्री

    आइपुग्यो साढे २७ टन कोरोना भाइरसविरुद्धको मेडिकल सामाग्री

    फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर गरेको पहिलो उडानबाट शुक्रबार १७ हजार ७ सय किलो मेडिकल सामग्री नेपाल आइपुगेको हो ।

    शुक्रबार, बैशाख ५, २०७७
  • स्यानिटाईजर कालो बजारी गर्नेलाई दुई लाख जरिवाना

    स्यानिटाईजर कालो बजारी गर्नेलाई दुई लाख जरिवाना

    खरिद गरेको र बिक्री गरेको विलको रेकर्ड हेर्दा २० प्रतिशतको दोब्बर तेब्बर बढि मुनाफा लिई बिक्री गरेको पाइए पछि कारवाही गरिएको टोलीले जनाएको छ ।

    शुक्रबार, बैशाख ५, २०७७
  • नयाँ वर्षदेखि रौनक बढ्ने उदयपुरका धार्मिक क्षेत्र सुनसान

    नयाँ वर्षदेखि रौनक बढ्ने उदयपुरका धार्मिक क्षेत्र सुनसान

    परापूर्व कालदेखि नै प्रत्येक वर्षको बैशाख १ गते बाट रौनक बढ्ने जिल्लाका पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरु सुनसान भएका हुन ।

    बिहिबार, बैशाख ४, २०७७