रिपोर्ट

  • जसपाको कार्यकारिणी समितिको बैठक स्थगित

    जसपाको कार्यकारिणी समितिको बैठक स्थगित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको बैठक बस्न नसकेर स्थगित भएको हो । पछिल्लो समय जसपाभित्र दुईवटा समूह देखिएको छ । सत्ता साझेदारीको विषयमा दुबै समूहबीच मतभेत भइरहेको छ । दुबै समूहमा असमझदारी भएपछि बैठक स्थगित भएको हो । सत्ता समीकरणमा जसपाका नेताहरू कुन पक्षसँग […]

    बिहिबार, चैत्र ५, २०७७
  • नेपाल–खनाल समुहको राष्ट्रिय भेला सुरु

    नेपाल–खनाल समुहको राष्ट्रिय भेला सुरु

    काठमाडौं ।  नेकपा एमालेको नेपाल–खनाल पक्षले आजबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा भेला सुरु भएको हो । भेलामा वरिष्ठ नेता झलनाथ खनालको पनि सहभागीता रहेको छ । भेला भोलिसम्म चल्नेछ । नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने काम […]

    बुधबार, चैत्र ४, २०७७
  • एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालका बिचको वार्ता विनानिष्कर्ष सकियो

    एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालका बिचको वार्ता विनानिष्कर्ष सकियो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका बिचमा भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । पुष ५ गतेपछि पहिलोपटक वार्तामा बसेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समुहका नेताहरुका बिचमा भएको छलफलका क्रममा दुबै समुहले आफ्ना अडान यथावत राखेपछि वार्ता विनानिष्कर्ष सकिएको हो । बैठकपछि प्रतिक्रिया दिदै नेता भिम […]

    सोमवार, चैत्र २, २०७७
  • कस्तो रहला आगामी तीन दिनको मौसम ?

    कस्तो रहला आगामी तीन दिनको मौसम ?

    काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भभागहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना […]

    सोमवार, चैत्र २, २०७७
  • जसपाले आफैँ नेतृत्व गर्छ, कसैको पुच्छर बन्दैन : बाबुराम भट्टराई

    जसपाले आफैँ नेतृत्व गर्छ, कसैको पुच्छर बन्दैन : बाबुराम भट्टराई

    काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताएका छन्। सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्। उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन्। ट्वीटरमा उनले लेखेका छन्, ‘जसपाबारे […]

    आइतवार, चैत्र १, २०७७
  • ओलीको आक्रोशः नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

    ओलीको आक्रोशः नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

    काठमाडौं । एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य सहभागी थिए। प्रधानमन्त्री ओलीले […]

    शनिबार, फाल्गुन २९, २०७७
  • प्रधानमन्त्री बन्न जसपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (भिडियो रिपोर्ट)

    प्रधानमन्त्री बन्न जसपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा काठमाडौं – दुई पार्टी एक भएको एक वर्ष हुनै लाग्दासमेत संसदीय दलको नेताको खोजीमा नलागेको जनता समाजवादी पार्टी (जसपा) सत्ताको आकांक्षी बनेको छ । सत्ता समीकरणमा सहयोगी मात्र बनेको भन्दै जसपा भित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जसपाको संसदीय दलको बैठकमा सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत […]

    शुक्रबार, फाल्गुन २८, २०७७
  • सेनाले देखायो युद्धकला (फोटो फिचर र भिडियो रिपोर्ट)

    सेनाले देखायो युद्धकला (फोटो फिचर र भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा काठमाडौं – आज सेना दिवस, नेपाली सेनाले काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम गरेको छ । हरेक बर्ष महाशिवरात्रिको दिन टुडिखेलमा सेनाले विभिन्न खेल तथा युद्धकला प्रदर्शन गर्ने परम्पराले यस बर्ष पनि निरन्तरता पाएको छ । सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गरेको विशेष समारोह आयोजना गरेको छ । प्रत्येक बर्षको महाशिवरात्रि पर्वका […]

    बिहिबार, फाल्गुन २७, २०७७
  • यस्तो देखियो पशुपतिनाथ परिसरमा बाबाहरुको चर्तिकला (भिडियो रिपोर्ट)

    यस्तो देखियो पशुपतिनाथ परिसरमा बाबाहरुको चर्तिकला (भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा काठमाडौं – आज महाशिवरात्रि, हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको पूजा आराधना गरी मनाएका छन् । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीहरुको भिड लागेको थियो । बिहीबार दिनभरिनै पाशुपत क्षेत्र साधुमय रह्यो । पशुपतिनाथमा परिसरमा स्वदेशी तथा विदेशी बाबाहरुको अनेक रुप देखिए । थरीथरीका बाबामा कोहि नाच्ने, कोहि गाउने अनि कोहि माग्ने बाबाहरुको बर्चश्व थियो । […]

    बिहिबार, फाल्गुन २७, २०७७
  • बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

    बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

    तनहुँ – तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् । बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चेपाङलाई बचाउन सफल भएका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई चितुवाले आक्रमण गरेको […]

    बिहिबार, फाल्गुन २७, २०७७