रिपोर्ट

  • नेपालका कारागारमा १२ सय विदेशी कैदी, वर्षमा ७ करोड खर्च

    नेपालका कारागारमा १२ सय विदेशी कैदी, वर्षमा ७ करोड खर्च

    काठमाडौं । बिकिनी किलरका नामले चिनिएका कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला नेपालमा जेल जीवन बिताइरहेका छन् । उमेरले ७० बर्ष नाघेका उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ । अर्का विदेशी नागरिक हुन् पिटर जोन ड्यालग्लिस । युएनको विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक ड्यालग्लिस हाइप्रोफाईल व्यक्ति मानिन्छन् । तर, तीनै हाइप्रोफाइल […]

    मङ्लबार, भदौ २४, २०७६
  • डेंगुको डरलाग्दो संक्रमण, अस्पतालमा बिरामीको भीड

    डेंगुको डरलाग्दो संक्रमण, अस्पतालमा बिरामीको भीड

    काठमाडौं– पछिल्लो केही महिना यता मुलुकभर डेंगुको संक्रमण प्रकोपकै रुपमा देखा परेको छ । नौ दिनमा मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो […]

    मङ्लबार, भदौ २४, २०७६
  • काठमाडौँमा शुरु भयो विद्युतीय बस सेवा

    काठमाडौँमा शुरु भयो विद्युतीय बस सेवा

    रुपेश यादव  काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार देखि विद्युतीय बस सेवा सुरु भएको छ । निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय चार्जमार्फत सार्वजनिक बस सेवा सुरु भएको हो । पहिलो चरणमा दुईवटा विद्युतीय बसमार्फ रिङरोडबाट सर्वसाधारणलाई सेवा दिने भएको छ । नेपालमै पहिलो पटक निजि क्षेत्रको बिद्युतीय सार्वजानिक बस संचालनमा आएको छ । नेपाल पुलिस क्लबमा आयोजना […]

    सोमवार, भदौ २३, २०७६
  • ग्रिनहिल सिटीका घर मापदण्ड विपरित: बन्दा बन्दै यसरी भत्कियो (भिडियोसहित)

    ग्रिनहिल सिटीका घर मापदण्ड विपरित: बन्दा बन्दै यसरी भत्कियो (भिडियोसहित)

    काठमाडौं । के तपाईं ग्रिनहिल सिटीका नाममा काठमाडौं उपत्यकामा बनेका घर किन्दै हुनुहुन्छ ? यदि त्यसो हो भने सावधान ! तपाईं पनि फस्नुहोला । एकरात परेको बर्षाका कारण ग्रिनहिल सिटीको बन्दै गरेको साढे ३ तले घर गल्र्याम गुर्लुम भत्किएको छ । सुरक्षीत र बलियो घरको अवधारणसहित मुलपानीमा हाउजिङ बनाई घर बेचिरहेको ग्रिनहिल सिटीको साढे तीन […]

    सोमवार, भदौ २३, २०७६
  • नेताहरू आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित भएः प्रचण्ड

    नेताहरू आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित भएः प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१ औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई स्वीकार […]

    सोमवार, भदौ २३, २०७६
  • भारततर्फ गाइ तस्करी गर्ने दुइजना पक्राउ

    भारततर्फ गाइ तस्करी गर्ने दुइजना पक्राउ

    जलेश्वर । नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए । सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको […]

    आइतवार, भदौ २२, २०७६
  • चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

    चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार आज नेपाल आउने भएका छन् । चिनियाँ समकक्षी वाङ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा आजबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता […]

    आइतवार, भदौ २२, २०७६
  • मजदुरको हड्ताल रोक्न मेलम्चीमा अनिश्चितकालिन निषेधाज्ञा जारी

    मजदुरको हड्ताल रोक्न मेलम्चीमा अनिश्चितकालिन निषेधाज्ञा जारी

    चौतारा । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ […]

    शनिबार, भदौ २१, २०७६
  • भारतीय तस्करको पैसामा नेपाली किसानको लागुऔषध खेती

    भारतीय तस्करको पैसामा नेपाली किसानको लागुऔषध खेती

    काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाको विभिन्न स्थानमा गोप्य रुपमा गाँजा खेती भइरहेको सूचना पाएपछि बिहीबार स्थानीयबासीसहित प्रहरीको टोली उब्जाउ स्थल पुगेर गाँजा नष्ट गरेको छ । किस्पाङ गाउँपालिकका अध्यक्ष देवनारायण भट्टका अनुसार, किसानको कुढारदेखि खेतबारीमा हुर्किएका लागुपदार्थ गाँजाले समाजलाई आपराधिक क्रियाकलाप तर्फ लैजान सक्ने जोखिम बढेपछि सयुक्त रुपमा गाँजा फडानी अभियान चलाइएको हो । जिल्ला […]

    शुक्रबार, भदौ २०, २०७६
  • बिहानैबाट देशको अधिकांश स्थानमा वर्षा, उपत्यकाका खोलानालामा पानीको बहाब उच्च

    बिहानैबाट देशको अधिकांश स्थानमा वर्षा, उपत्यकाका खोलानालामा पानीको बहाब उच्च

    देशका धेरैजसो स्थानको मौसम बदली भई मध्य र पश्चिमी भूभागका अधिकांश ठाउँमा दिनभर पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शुक्रबार, भदौ २०, २०७६