रिपोर्ट

  • कोरोना निको भएर फर्किएका रौतहटका युवा फेरि अस्पतालको आइसोलेसनमा

    कोरोना निको भएर फर्किएका रौतहटका युवा फेरि अस्पतालको आइसोलेसनमा

    काठमाडौं- एकसाताअघि निको भएर घर फर्किएका  इशनाथ नगरपालिका, रौतहटका १९ वर्षीय युवकलाई पुनः अस्पताल भर्ना गरिएको छ। उनको रिपोर्ट शंकास्पद देखिएपछि पुन: नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। शनिबार राति साढेसात बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगिएको छ।  तीनजना भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट […]

    आइतवार, बैशाख २१, २०७७
  • नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना बिरामी

    नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना बिरामी

    नवलपुर- पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । जंगल गएर च्याउ ल्याएर खाँदा विनयी त्रिवेणी गाउँपालिका ४ सानो सिद्रेका एकै परिवारका ३ जनासहित ७ जना विरामी परेको विनयी त्रिवेणी ४ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारीले बताए । ७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचारपछि घर फर्किएका छन् भने ४ […]

    आइतवार, बैशाख २१, २०७७
  • कोरोनाका कारण विश्वमा २ लाख ४४ हजार बढीको मृत्यु,  संक्रमितको संख्या ३४ लाख ८० हजार नाघ्यो

    कोरोनाका कारण विश्वमा २ लाख ४४ हजार बढीको मृत्यु,  संक्रमितको संख्या ३४ लाख ८० हजार नाघ्यो

    काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार ६५ […]

    आइतवार, बैशाख २१, २०७७
  • काठमाडौं आउने गाडीलाई यसरी हालिँदैछ निःसक्रामक औषधि (भिडियो)

    काठमाडौं आउने गाडीलाई यसरी हालिँदैछ निःसक्रामक औषधि (भिडियो)

    सन्तोष बिके थापा काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनमा उल्लंघन बढ्न थालेपछि गृहमन्त्रालयले कडाई गर्नुंका साथै आवातजावतमा रोक लगाएपनि प्रभावकारी बन्न सकेको छैन् । अहिले पनि काठमाडौं भित्रने र बाहिने सवारीको संख्या उल्लेख्य रहने गरेको छ । यसरी लामो दूरीमा चल्ने सवारीबाट पनि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौंको मूख्य नाका नाकढुङगामा […]

    शनिबार, बैशाख २०, २०७७
  • श्रमिक दिवसले छोएन मजदुरहरुलाई

    श्रमिक दिवसले छोएन मजदुरहरुलाई

    सन्तोष विके थापा आज मे १ तारिख, विगत वर्षहरुमा विविध कार्यक्रम गरी मनाईने अन्तर्राष्ट्रिय श्रमिक दिवस यो बर्ष कोरोना भाइरसले प्रभावित बनायो । श्रमिकहरुका हकहितका लागि मनाइने यो दिन दिवसमा मात्र सीमित बनेको छ । ३० लाख भन्दा धेरै नेपाली मजदुरहरु काम बिहीन हुदाँ बाटोमा भोको पेट लिएर मजदुर जीवनको भिख मागिरहेका छन् । काठमाडौंमा […]

    शुक्रबार, बैशाख १९, २०७७
  • कोरोनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित, लकडाउनमा श्रमिक

    कोरोनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित, लकडाउनमा श्रमिक

    काठमाडौं- कोरोना भाइरस कोभिड–१९ का कारण १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले […]

    शुक्रबार, बैशाख १९, २०७७
  • लकडाउनले पोखरामा रोकिएका ६९ पर्यटकलाई काठमाडौँ ल्याइयो

    लकडाउनले पोखरामा रोकिएका ६९ पर्यटकलाई काठमाडौँ ल्याइयो

    कास्की – लकडाउनले पोखरामै रोकिएका ६९ विदेशी पर्यटकलाई काठमाडौँ पठाइएको छ । लकडाउनले पोखरामा रोकिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौँ पठाइएको हो । स्वीस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौँ पठाइएको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । उनका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको […]

    बिहिबार, बैशाख १८, २०७७
  • रोकिएको बालबालिका खोप कार्यक्रम पुनः सुरु हुने

    रोकिएको बालबालिका खोप कार्यक्रम पुनः सुरु हुने

    मुरली गोडिया बर्दिया । कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गते देखि गरेको लकडाउनका कारण विभिन्न क्षेत्र प्रभावित भएको छ । लकडाउनल तथा कोरोना त्रासले बालवालिकाले नियमित लगाउने खोप समेत केहि समय प्रभावित भएको थियो । वर्दियामा प्रभावित भएको खोप कार्यक्रम नियमित संचालन भएको छ । कोरोना संक्रमणको त्रासका कारण १ महिना देखी रोकिएको […]

    बुधबार, बैशाख १७, २०७७
  • नेपालमै कोरोनाको औषधी : बनाएको औषधी कहाँ परीक्षण गर्ने भन्ने चिन्ता

    नेपालमै कोरोनाको औषधी : बनाएको औषधी कहाँ परीक्षण गर्ने भन्ने चिन्ता

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानका  प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन्। चीनबाट सुरु भएर विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड-१९) को औषधी पत्ता लगाउन विश्भरका अनुसन्धान स‌ंस्थाहरुले अनुसन्धान जारी राखेका छन्। यस्तो बेला प्रा. डा . ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्धक जडीबुटीको सम्मिश्रणबाट औषधी निर्माण गरेको दाबी […]

    बुधबार, बैशाख १७, २०७७
  • चितवनस्थित कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा

    चितवनस्थित कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा

    चितवन – चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको हो । दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको […]

    मङ्लबार, बैशाख १६, २०७७