रिपोर्ट

  • भैरहवामा चिनिया राष्ट्रपतिको पुत्ला दहन

    भैरहवामा चिनिया राष्ट्रपतिको पुत्ला दहन

    भैरहवा– नेपालको भूमि अतिक्रमण गरेको भन्दै भैरहवाका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् । उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् । ‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

    मङ्लबार, मंसिर ३, २०७६
  • माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन

    माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट एकसाथ उदघाटन […]

    सोमवार, मंसिर २, २०७६
  • सीमा विवादबारे भारतसँग वार्ता थाल्ने सरकारको तयारी

    सीमा विवादबारे भारतसँग वार्ता थाल्ने सरकारको तयारी

    काठमाडौं । सीमा विवाद समाधानका लागि सरकारले भारतसँग वार्ता थाल्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारे । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा […]

    आइतवार, मंसिर १, २०७६
  • कस्तो बन्यो भूकम्पले भत्किएको भक्तपुर दरबार क्षेत्रको सम्पदा ?

    कस्तो बन्यो भूकम्पले भत्किएको भक्तपुर दरबार क्षेत्रको सम्पदा ?

    भक्तपुर । भक्तपुर दरवार क्षेत्रका अधिकांश ऐतिहासिक सम्पदा पुनः निर्माणको काम सकिएको छ।

    भक्तपुर नगरपालीकाको समन्वय र अग्रसरतामा ८० प्रतिशत भन्दा बढी सम्पदा पहिले कै स्वरुपमा पुर्ननिमार्ण गरिएको हो ।

    शनिबार, कार्तिक ३०, २०७६
  • रेबिज संक्रमितको संख्या बढ्दै, नियन्त्रणका लागि सचेतना आवश्यक

    रेबिज संक्रमितको संख्या बढ्दै, नियन्त्रणका लागि सचेतना आवश्यक

    काठमाडौं-नेपाल सरकारले सन् २०३० भित्र नेपालबाट रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ। तर सरकारी लक्ष्य अनुसार काम नहुंदा हरेक बर्ष रेबिज संक्रमित बिरामीको संख्या बढ्दै गएको छ।

    शनिबार, कार्तिक ३०, २०७६
  • हनुमान ढोकामा परिसरमा अब पार्किङ गर्न नपाइने

    हनुमान ढोकामा परिसरमा अब पार्किङ गर्न नपाइने

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ स्थित बसन्तपुर र आसपासको क्षेत्रमा अव्यस्थित सवारी पार्किङ हटाइएको छ ।

    पर्यटकको चाप बढ्दै जाँदा पार्किङ तथा सवारी प्रवेशका कारण समस्या परेपछि स्थानीयको दवावमा २३ नम्बर वडा कार्यालयले पुनः सवारी निषेध गरेको हो ।

    शनिबार, कार्तिक ३०, २०७६
  • सुरक्षाको कारण देखाउँदै आलमलाई नख्खु कारागार ल्याइयो

    सुरक्षाको कारण देखाउँदै आलमलाई नख्खु कारागार ल्याइयो

    काठमाडौँ । पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका निलम्बित सांसद मोहमद अफताब आलमलाई नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आलमलाई बिहान साढे ४ बजे ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो । आलमलाई जिल्लामै […]

    शनिबार, कार्तिक ३०, २०७६
  • सल्यानको फलाबाङमा जीप दुर्घटनाः २ जनाको मृत्यू, ८ जना घाईते

    सल्यानको फलाबाङमा जीप दुर्घटनाः २ जनाको मृत्यू, ८ जना घाईते

    सल्यान । सल्यानमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर ४ फलावाङ्गमा बिहीबार बिहान साँढे १० बजे तीर जीप दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको हो भने ८ जना घाईते भएका छन् । जिल्लाको त्रिबेणी गाउँपालिकाको फलावाङ्गबाट दाङ तुलसीपुर तर्फ जादैँ गरेको रा १ ज ४३२ नम्वरको जीप […]

    बिहिबार, कार्तिक २८, २०७६
  • स्थानीय तहको उपनिर्वाचन : उम्मेदवारी दर्ता गरीयो

    स्थानीय तहको उपनिर्वाचन : उम्मेदवारी दर्ता गरीयो

    काठमाडौं- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार स्थानीय तहको रिक्त पदका लागि मनोनयन दर्ता हुँदै छ।  बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएका छन्। एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपमहानगरपालिका प्रमुखको लागि साढे […]

    बुधबार, कार्तिक २७, २०७६
  • कञ्चनपुरको प्यारा ताल भारतीयको कब्जामा

    कञ्चनपुरको प्यारा ताल भारतीयको कब्जामा

    कञ्चनपुरको पुर्नवास नगरपालिकामा रहेको प्यारातालमा भारतीय पक्षले डेढ दशकदेखि कब्जा जमाएको छ । २०६२/०६३ सालसम्म नेपाली भूमिमा पर्ने उक्त तालको नेपालीहरुले नै भोगचलन गर्ने गरेका थिए । तर, भारतको दुधवा राष्ट्रि निकुञ्जका जनावरको पानी पिउने सहजताका लागि भन्दै भारतले कब्जा जमाउन थालेको हो ।

    बुधबार, कार्तिक २७, २०७६