विचित्र संसार

  • झुक्किएर २८ वटा कार किनेपछि…

    झुक्किएर २८ वटा कार किनेपछि…

    एजेन्सी- अहिले धेरै कारोबार अनलाइनबाट हुन थालेको छ । यसले धेरैको दैनिकी सहज बनाएको छ भने प्राविधिक कारणले कुनै कुनै बेला तनाव पनि उत्पन्न हुने गर्छ । यस्तै घटना घटेको छ जर्मनीमा जुन अनलाइन कारोबारसँग सम्बन्धित छ। सुन्ने र पढ्नेलाई मज्जा लाग्ने र हसाउँने यो समाचार भोग्नेलाई कस्तो भयो होला तपाईं आफैँ अनुमान गर्नुहोस् । […]

    मङ्लबार, साउन १३, २०७७
  • अलार्मको रिगंटोनमा नाच्ने सुँगाको भिडियो भाइरल

    अलार्मको रिगंटोनमा नाच्ने सुँगाको भिडियो भाइरल

    सामाजिक सञ्जालमा हरेक दिनजसो कुनै न कुनै भिडियो भाइरल हुने गरेको छ । यसै बिच पूर्व अमेरिकी बास्केटबल खेलाडी रेक्स चैपमैनले शेयर गरेको एक भिडियो भाइरल बनेको छ । जसलाई अधिकाशं सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् । भाइरल भिडियोमा एक सुगा अलार्मको घण्टीमा मज्जाले नृत्य गरेको देखिन्छ । रेक्स चैपमैनले शेयर गरेको उक्त भिडियोलाई केहि […]

    मङ्लबार, साउन १३, २०७७
  • हुँदा हुँदा मास्ककै कट्टु !

    हुँदा हुँदा मास्ककै कट्टु !

    एजेन्सी- मास्कको कट्टु लगाएर एक पुरुष खुलेआम बजारमा हिँडेपछि त्यसको चर्चा भएको छ । यो लण्डनको दृश्य हो । जहाँ अनिवार्य मास्क लगाउने नियमलाई मजाक जस्तो बनाउँदै एक पुरुषले मास्ककै कट्टु लगाएर हिँडेका छन् । उनी हिँडेको बाटोमा सर्वसाधारणले आश्चर्य मान्दै हेरेको देखिन्छ । रोएटर्सले खिचेका २ तस्वीर हेर्नुहोस् ।  

    शनिबार, साउन १०, २०७७
  • विरोधको फरक शैली : एक युवती निर्वस्त्र सडकमा

    विरोधको फरक शैली : एक युवती निर्वस्त्र सडकमा

    एजेन्सी- यतिबेला अमेरिकामा नश्लीय विभेदको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । विरोधका अनेकन शैलीहरु देखिन्छन् । तर शनिबार राति अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा भएको विरोध प्रदर्शनमा एउटा यस्तो दृश्य देखियो, जसले सारा संसारको ध्यान खिंचेको छ । जब प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हावामा टियर ग्यासको धुवाँ छाड्यो, प्रदर्शनकारीहरु लाखापाखा लागे । तर त्यही बेला टाउको […]

    बुधबार, साउन ७, २०७७
  • भियतनाममा खुल्यो सुनै सुनको होटल,भाडाँकुडा,वेडरुम ट्वाइलेटसमेत सुनकै (फोटोफिचर)

    भियतनाममा खुल्यो सुनै सुनको होटल,भाडाँकुडा,वेडरुम ट्वाइलेटसमेत सुनकै (फोटोफिचर)

    एजेन्सी । विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस संक्रमणका कारण पर्यटन क्षेत्रमा असर परिरहेको अवस्थामा भियतनामले भने पर्यटक आकर्षित गर्न गज्जबको उपाय लगाएको छ । भियतनामको राजधानी हनोइमा निर्माण भएको एक होटल अहिले विश्वको ध्यान खिच्न सफल भएको छ । होटलको एउटै विशेषता हो – होटलका सवैथोक सुनै सुनबाट निर्माण गरिनु । अनौठो बनावट र […]

    बुधबार, असार ३१, २०७७
  • करोडौँ वर्षअघि भीमकाय डाइनसोरका पुर्खा ‘वामन भएको प्रमाण’

    करोडौँ वर्षअघि भीमकाय डाइनसोरका पुर्खा ‘वामन भएको प्रमाण’

    एजेन्सी । करोडौँ वर्षअघि पृथ्वीबाट लोप भएका डाइनसोरहरू भीमकाय थिए भन्ने धेरै बुझाइ छ। तर एउटा नयाँ अनुसन्धानका क्रममा तिनका पुर्खा वामन भएको प्रमाण फेला परेको छ। म्याडग्यास्करमा भेटिएको डाइनसोरको नातेदारको एउटा जीवाश्ममा त्यस्तो प्रमाण भेटिएको हो। उक्त जीव झन्डै २३.७ करोड वर्षअघि त्यो क्षेत्रमा विचरण गर्थ्यो र केवल १० सेन्टिमिटर अग्लो थियो। उक्त नमुनाले […]

    बिहिबार, असार २५, २०७७
  • कोरोनाबाट जोगिन भारतका एक व्यापारीले सुनको मास्क लगाए

    कोरोनाबाट जोगिन भारतका एक व्यापारीले सुनको मास्क लगाए

    एजेन्सी-कोरोना भाइरस कोभिड १९ बाट जोगिन मास्क अनिवार्य भएको छ । संक्रमणबाट जोगिन भारतका एक व्यापारीले भने सुनको मास्क लगाउन थालेका छन्। पुनेका शंकर कुरहडे नाम गरेका ती व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका हुन्। ६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी लेखेको छ […]

    आइतवार, असार २१, २०७७
  • भाइरल बन्यो चितुवालाई दाम्लोमा बाँधेर हिँडाएको भिडियो

    भाइरल बन्यो चितुवालाई दाम्लोमा बाँधेर हिँडाएको भिडियो

    काठमाडौँ- यतिबेला सामाजिक सञ्जालमा एक प्रहरीले दाम्लोले चितवालाई बाँधेर हिँडाएको दृश्य चर्चामा छ । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ। सँगै हिँडेको भीड रमाइलोका लागि अनि फोटो खिच्न । नाम्लोमा बाँधेर चितुवालाई डोर्‍याउदै हिड्ने प्रहरी हुन अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन चोकका प्रहरी जवान अनिल […]

    मङ्लबार, असार ९, २०७७
  • कोरोना भाइरस : विवाह पनि अनलाइनबाटै !

    कोरोना भाइरस : विवाह पनि अनलाइनबाटै !

    एजेन्सी- कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए। सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो। कम्पनीले महामारीका कारण समस्यामा परेका […]

    शनिबार, बैशाख १३, २०७७
  • एक कम्पनीको घोषणा : राति ९ घण्टा सुत्नेलाई एक लाख दिइने

    एक कम्पनीको घोषणा : राति ९ घण्टा सुत्नेलाई एक लाख दिइने

    एजेन्सी- प्राय: मानिस सुत्नका लागि मरिहत्ते गर्छन् । कोहि मानिस त सुतेपछि आफ्नो काम सबै बिर्सिएर सुत्ने गरेको समेत पाइन्छ । हामी कामको तनावले गर्दा राति पनि आरामले सुत्न सक्दैनौँ । तर अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ । भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको छ । […]

    शनिबार, बैशाख १३, २०७७