विचित्र संसार

  • बाआमा राम्रोसँग पालेको भन्दै दोलखामा २१ जनालाई पुरस्कार दिइयो

    बाआमा राम्रोसँग पालेको भन्दै दोलखामा २१ जनालाई पुरस्कार दिइयो

    दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । आथिक वर्ष ७५/७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक […]

    सोमवार, असार ३०, २०७६
  • मन्त्रीको नयाँ प्रचार शैली-गाउँलेलाई वरिपरी राखेर भैंसी दुहेर कार्यक्रमको उद्घाटन !

    मन्त्रीको नयाँ प्रचार शैली-गाउँलेलाई वरिपरी राखेर भैंसी दुहेर कार्यक्रमको उद्घाटन !

    सुर्खेत-जनता र जनप्रतिनिधिबीचको दूरी घटनाउन विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । ति कार्यक्रमले आम जनतालाई कति फाइदा पुग्ला भन्ने आँकलन नभएपनि कार्यक्रमको उद्घाटनको शैलीले जनप्रतिनिधिहरु चर्चित बन्ने गरेका छन्। सामान्य कार्यक्रमको उद्घाटन गर्न शीर्ष नेता तथा देशको कार्यकारी भूमिकामा रहेको व्यक्ति पुग्ने गरेको गुनासो बढिरहेका बेला एक प्रदेश मन्त्रीले फरक शैलीले कार्यक्रम उद्घाटन गरेपछि चर्चामा […]

    शुक्रबार, जेष्ठ २४, २०७६
  • मान्छे थरीथरीका, हेर्दा अचम्म लाग्ने (फोटोफिचर)

    मान्छे थरीथरीका, हेर्दा अचम्म लाग्ने (फोटोफिचर)

    फूलवारीमा जसरी थरीथरीका फूल हुन्छन् त्यसैगरी यो संसारमा पनि थरीथरीका मान्छे छन् । मानिसको स्वभाव, वर्ण, संरचना तथा अन्य किसिमका विविधता साँच्चिकै रोचक छन । नेसनल जियोग्राफिक च्यानलले आयोजना गरेको ट्राभलर फोटो कन्टेष्टमा विश्वका विभिन्न देश तथा क्षेत्रका मानवजातिका रोचक तस्वीरहरु पेस भए । फरक फरक मानव झल्कने केही तस्वीर यहाँ प्रस्तुत गरिएको छ । […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • मान्छेले सहनै नसक्ने चराको आक्रमण

    मान्छेले सहनै नसक्ने चराको आक्रमण

    आफ्नो घरको रक्षाका लागि मानिस मात्र होइन पक्षी तथा अन्य जनावर पनि उत्तिकै लागि पर्छन । यसको उदाहरण फ्यालफ्याले चराले आफू बसेको क्षेत्रको अतिक्रमण गर्दै आएका मानिसको विरोधमा उत्रिएर गरेको प्रदर्शन हो । केहि समयअघि बेलायतको फार्न टापुमा पुगेका सर्वसाधारण तथा पर्यटकलाई चराले गरेको आक्रमणको रोचक तथ्यसहित तस्वीर तपाईंमाझ प्रस्तुत गरेका छौं । डेलिमेलले आफ्नो […]

    शुक्रबार, बैशाख २७, २०७६
  • पेरिसको ‘बुद्धिमान’ चरा जसलाई फोहोर टिप्न प्रयोग गरिन्छ

    पेरिसको ‘बुद्धिमान’ चरा जसलाई फोहोर टिप्न प्रयोग गरिन्छ

    पेरिस । फ्रान्सको एक पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहोरमैला टिप्न प्रयोग गरिएको छ । फ्रान्सको पश्चिमी क्षेत्रमा रहेको थिम पार्कमा पन्छीले भुइँमा भएको फोहोर टिपेर फोहोर राख्ने टोकरीमा खसाल्छन् । काग वर्गका रूक चरालाई पहिले चुरोटको ठुटा र कागजका स–साना टुक्रा टिप्न सिकाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार अरू केही पन्छी थपिने जनाएका छन् । फोहोर टिप्ने चराको संख्या […]

    बुधबार, बैशाख ४, २०७६
  • जानीराखौं, ८ घण्टा भन्दा बढी सुते मृत्यु वा हृदयाघात !

    जानीराखौं, ८ घण्टा भन्दा बढी सुते मृत्यु वा हृदयाघात !

    न्यूयोर्क । प्रौढ मान्छे रातमा ६ देखि ८ घण्टाको समय मात्रै सुत्नुपर्ने एक अध्ययनले देखाएको छ । सो समयभन्दा बढी सुतेमा मृत्यु नै हुन सक्ने वा कार्डियोभस्कुलर रोगको असर देखिने विश्वव्यापी रुपमा गरिएको अध्ययनपछि युरोपियन हार्ट जर्नलमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । सात वटा क्षेत्रका विभिन्न २१ देशको तथ्यांकलाई हेर्दा ८ घण्टा भन्दा […]

    बिहिबार, मंसिर २०, २०७५
  • यौन पुतली उद्घाटनकै दिन एक सातालाई प्याक

    यौन पुतली उद्घाटनकै दिन एक सातालाई प्याक

    एजेन्सी । युरोपमा यौन पुतलीहरू राखेर व्यापार गर्ने नयाँ चलनले व्यापकता पाइरहेको छ । यौन पुतली प्रति युरोपेलीहरूको चासो बढेको देखेर इटालीको तुरिन सहरमा सञ्चालनमा आएको लुमिडलको उद्घाटनकै दिन एक साताका लागि ६ महिला तथा १ पुरुष यौन पुतली बुक भएका छन् । परम्परागत हावा भर्ने र रोबोट टाइपको तुलनामा युवतीझैं आकर्षक देखिने महिला तथा […]

    बुधबार, कार्तिक १४, २०७५
  • यौनशक्ति बढाउन सर्पको मासु !

    यौनशक्ति बढाउन सर्पको मासु !

    एजेन्सी ।  के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर […]

    शुक्रबार, अशोज ५, २०७५
  • अदालतले सुनाएको ५० वर्षको जेल सजाय कुकुरका कारण टर्‍यो

    अदालतले सुनाएको ५० वर्षको जेल सजाय कुकुरका कारण टर्‍यो

    एजेन्सी ।  अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुआ हार्नरलाई अदालतले बाल यौन शौषणको मामलामा दोषी ठहर गर्यो । तर एक कुकुरका कारण यो घटनामा नयाँ मोड आयो र हार्नर ५० वर्षको सजायँबाट मुक्त भए । यो सबै एक ल्याब्राडोर कुकुर ‘लुसी’ का कारण भएको थियो । ४२ वर्षका हार्नरमाथि एक बालिकालाई यौन शोषण गरेको र […]

    शुक्रबार, भदौ २९, २०७५
  • चिनले बनायो संसारकै ठूलो टेलिस्कोप, बढायो संसारभर निगरानी (फोटो फिचर)

    चिनले बनायो संसारकै ठूलो टेलिस्कोप, बढायो संसारभर निगरानी (फोटो फिचर)

    बेइजिङ्ग । प्रविधिको विकासमा फड्को मार्ने मुलुकको अग्रपंक्तिमा चीन आउँछ नै । उसले विश्वमै नभएका अनौठा अनौठ चीज उत्पादन गर्दै विश्वलाई नै टक्कर दिइरहेको छ । ग्रेट वालकै कारण चीन विश्वमा परिचित छ । हालै तीन तले आकेसे पुल निर्माण गरेको चीनले अहिले पुनः यस्तै अनौठो र अचम्म लाग्दो संसारकै सवैभन्दा ठूलो दुरविन निर्माण गरेको […]

    सोमवार, भदौ १८, २०७५