विचित्र संसार

  • ३४ महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि…

    ३४ महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि…

    एजेन्सी । ३४ महिलाको नुहाइरहेको भिडियो पोर्न साइटमा हालेको भन्दै पक्राउ परेका न्यूजिल्याण्डका एक व्यक्तिलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । यी व्यक्तिले आफ्नो गेष्ट हाउसको बाथरुममा स्याम्पुको बोतलमा राखिएको क्यामराले भिडियो बनाउथे । उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले दुई सय १९ वटा रेकर्डिङ गरेका थिए । यी सबै डिसेम्बर सन् २०१७ […]

    शुक्रबार, साउन २५, २०७५
  • अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

    अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

    बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ । बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो […]

    बुधबार, साउन २३, २०७५
  • चिडिया घरले गधालाई जेब्रा बनाएपछि…

    चिडिया घरले गधालाई जेब्रा बनाएपछि…

    एजेन्सी । इजिप्टको काइरो स्थित एउटा चिडियाघरमा गधालाई जेब्रा बनाएर मान्छेहरुलाई मुर्ख बनाइरहेको रहस्य खुलेको छ । गधाको जिउमा जेब्राको जस्तो कालो र सेतो पेन्ट गरि गधालाई राखेर आगन्तुकहरुलाई भ्रममा पार्न खोजिएको घटना सार्वजनिक भएको हो । सबैभन्दा पहिले यसबारे १८ वर्षे मोहोमद सर्हनले पत्ता लगाएका हुन् । पत्ता लगाउनका साथै उनले तस्बिरसहित यसबारे इन्टरनेटमा […]

    आइतवार, साउन १३, २०७५
  • किन अशुभ मानिन्छ १३ नम्बर, यस्तो छ कारण

    किन अशुभ मानिन्छ १३ नम्बर, यस्तो छ कारण

    दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ । १३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो […]

    आइतवार, साउन ६, २०७५
  • विरालोको हत्यारा खाेज्दै रसियन प्रहरी

    विरालोको हत्यारा खाेज्दै रसियन प्रहरी

    एजेन्सी । रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालाेको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालाेको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ । ‘बिरालोको निधन कसरी भयो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ । हामी त्यसको […]

    आइतवार, असार २४, २०७५
  • १९ वर्षमा बितेको छोरालाइ एक्कासी देखेपछि भाबुक भइन आमा

    १९ वर्षमा बितेको छोरालाइ एक्कासी देखेपछि भाबुक भइन आमा

    एजेन्सी । आफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला ? प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको । बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु […]

    बिहिबार, असार २१, २०७५
  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]

    बुधबार, जेष्ठ २३, २०७५