आर्थिक

  • कोरोना प्रभावः चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान

    कोरोना प्रभावः चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको बताए । सरकारले यस […]

    मङ्लबार, जेष्ठ १३, २०७७
  • बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय, भोलि वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक हुने

    बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय, भोलि वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक हुने

    काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय यतिबेला बजेटको अन्तिम तयारीमा जुटेको हो । मन्त्रालयका अनुसार आइतबारसम्म बजेटको मस्यौदा करिब तयार भइसकेको छ । मस्यौदा करिब टुङ्गो लागिसकेको छ, मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने, “यसबाहेक अन्य आर्थिक प्रतिवेदन […]

    सोमवार, जेष्ठ १२, २०७७
  • कृषकको लाखौ बराबरको गोलभेडा खेतमै कुहिँदै

    कृषकको लाखौ बराबरको गोलभेडा खेतमै कुहिँदै

    मधु पौडेल बाँके । पछिल्लो समय बाँके जिल्लाको जानक गाउँपालिका– ३ का किसानले उत्पादन गरेको लाखौ बराबरको गोलभेडा खेती खेतमै सड्न लागेको छ । देशमा जारी लकडाउनले गर्दा गोलभेडा लगायतका तरकारीहरु बजारसम्म पु¥याउन नपाएपछि कृषकहरुको तरकारी खेतमै खेर जाने निश्चित भएको हो । त्यसोत, देशमा एकातिर कोरोनाको त्रासले मानिसहरुलाई मनोबैज्ञानिकरुपमा सताएको छ भने आफूले उत्पादन […]

    आइतवार, जेष्ठ ११, २०७७
  • लगातारको वर्षाले मकैबाली पुर्ण क्षती, सिन्धुलीका किसान चिन्तीत

    लगातारको वर्षाले मकैबाली पुर्ण क्षती, सिन्धुलीका किसान चिन्तीत

    सिन्धुली – सिन्धुलीमाढीमा लगातार परेको वर्षाले यस वर्षको मकै बालीमा पुर्ण रुपमा नोक्सानी भएको छ । मकै रोपेदेखि लगातार रुपमा वर्षा भएपछि अहिले फल लाग्ने बेलाको मकैमा पानी धेरै भएपछि पहेलो भएर नोक्सानी भएको हो । धेरै पानी परिरहेका कारण खेतमा पानी जमेर जरा कुहिने भएकाले मकैमा फल नलागी पहेलो भएको स्थानिय किसानले बताएका छन् […]

    शुक्रबार, जेष्ठ ९, २०७७
  • यस्तो छ राष्ट्र बैंकले जारी गरेको नयाँ बैंक सेवा सञ्चालन मार्गदर्शन

    यस्तो छ राष्ट्र बैंकले जारी गरेको नयाँ बैंक सेवा सञ्चालन मार्गदर्शन

    काठमाडौं- नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा बैंकको सेवालाई निरन्तरता दिन ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ। बैंकको काम सञ्चालन गर्दा बैंकका कर्मचारी सेवाग्राही तथा सरोकारवालाहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले उक्त मार्गदर्शन जारी गरेको हो। जसअनुसार केन्द्रीय बैंकले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ भने कर्मचारीबीचमा […]

    मङ्लबार, जेष्ठ ६, २०७७
  • अबको १० वर्षमा कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य

    अबको १० वर्षमा कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य

    काठमाडौं । सरकारले अबको १० वर्षमा कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएको बताएकी हुन् । उनले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो […]

    शुक्रबार, जेष्ठ २, २०७७
  • दुई दिन खुलेको शेयर बजार फेरि बन्द

    दुई दिन खुलेको शेयर बजार फेरि बन्द

    आज देखि शेयर कारोबार फेरी बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर जेठ ५ गते सम्म पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ । सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने […]

    बिहिबार, जेष्ठ १, २०७७
  • नयाँ खोज अनुसन्धान गर्नेलाई सरकारले अनुदान दिने

    नयाँ खोज अनुसन्धान गर्नेलाई सरकारले अनुदान दिने

    काठमाडौं- के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध गराउनेछ र उक्त सीपलाई आम मानव समाजको हितमा प्रयोग गरिनेछ । सरकारले नवप्रवर्तन शुरुआती पूँजी […]

    बिहिबार, जेष्ठ १, २०७७
  • रोजगारीमा लगानी बढाउने गरि बजेट ल्याउन अर्थविदहरुको सुझाव

    रोजगारीमा लगानी बढाउने गरि बजेट ल्याउन अर्थविदहरुको सुझाव

    काठमाडौं । अर्थबिदहरुले रोजगारीमा लगानी बढाउने गरि बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । सिंहदरबारमा आज बसेको संसदको अर्थ समिति बैठकमा उनीहरुले आगामी बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सरकारलाई सुझाव दिएका हुन् । त्यस्तै उनीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउन पनि सुझाव दिएका छन् । बैठकमा अर्थविद् चन्द्रमणि अधिकारीले रोजगारी सिर्जना गर्न कृषिलाई व्यवसायीकरण […]

    बिहिबार, जेष्ठ १, २०७७
  • नेप्से परिसूचक २५ अंकले घटेपछि डेढ घण्टामै बन्द भयो सेयर बजार

    नेप्से परिसूचक २५ अंकले घटेपछि डेढ घण्टामै बन्द भयो सेयर बजार

    काठमाडौं । लकडाउनको ५० औँ दिनमा खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दुई प्रतिशतले घटेपछि डेढ घण्टामै कारोबार बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएको थियो । सोही आधारमा नेप्सेले सर्किट ब्रेक लगाइ आजको कारोबार बन्द गरेको हो […]

    मङ्लबार, बैशाख ३०, २०७७