आर्थिक

  • साताको शेयर : एक अर्ब ३२ करोडको कारोवार

    साताको शेयर : एक अर्ब ३२ करोडको कारोवार

    काठमाडौं । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ […]

    शनिबार, मंसिर १४, २०७६
  • एनसेलबारे सर्वोच्चको फैसला, राज्यकोषलाई १८ अर्व घाटा (फैसलाको पूर्णपाठ)

    एनसेलबारे सर्वोच्चको फैसला, राज्यकोषलाई १८ अर्व घाटा (फैसलाको पूर्णपाठ)

    काठमाडौं । एनसेलले २१ अर्ब १० करोड ३९ लाख पाँच सय ६५ रुपैयाँ मात्र पुँजीगत लाभकर तिर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासबाट यस्तो फैसला भएको हो । एनसेलले सो रकम मात्र तिर्नुपर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको छ । […]

    बिहिबार, मंसिर ५, २०७६
  • माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन

    माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट एकसाथ उदघाटन […]

    सोमवार, मंसिर २, २०७६
  • सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन गर्ने तयारी

    सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन गर्ने तयारी

    काठमाडौं- सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्मा पुगेको छ । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो । युवा स्वरोजगार बढाउने उद्देश्यसहित सरकारले गतवर्ष कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि प्रभावकारी बन्न नसकेपछि संशोधनमा पुगेको हो । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गर्दै सरोकारवाला युवाले पटक/पटक संशोधनको माग गरेका […]

    बिहिबार, कार्तिक २८, २०७६
  • एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्यायो

    एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्यायो

    काठमाडौ । एनसेलका प्रिपेड ग्राहकहरुले देशभरका अन्य नेटवर्कमा रहेका साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएसँगै यो सुविधा थपिएको हो । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क […]

    बुधबार, कार्तिक २७, २०७६
  • अदुवाको गाना कुहिँदा करोडौंको क्षति, कृषक मारमा

    अदुवाको गाना कुहिँदा करोडौंको क्षति, कृषक मारमा

    उदयपुर । उदयपुरका किसानहरुले मुख्य नगदेबालीका रुपमा अलगाउदै आएको अदुवामा विभिन्न रोग लाग्न थालेपछी कृषकहरु चिन्तित बनेका छन । अदुवामा गानो कुहिने, गबारो र पातबेरुवा लगायतका विभिन्न रोगको संक्रमण देखिन थालेपछी कृषकहरु चिन्तित बनेका हुन ।

    बुधबार, कार्तिक २७, २०७६
  • ‘दराज अनलाइन’ सपिङको कर्तुत : आकर्षक भ्रम छरेर उपभोक्तामाथि ठगी

    ‘दराज अनलाइन’ सपिङको कर्तुत : आकर्षक भ्रम छरेर उपभोक्तामाथि ठगी

    काठमाडौं । धेरै ग्राहकहरुले अनलाइन सपिङ गर्दै गर्दा सम्झने नाम हो–दराज अनलाइन । जसले भाँडाकुँडा, कपडा, गरगहना, मोबाइल लगायतका सामानहरु अनलाइन मार्फत बिक्री गर्दै आएको छ । नोभेम्बर ११ का दिन ११/११ लाई दराज अनलाइनले वल्र्ड विगेष्ट अनलाइन ‘सेल डे’का रुपमा बृहत ब्यापार गर्‍यो । तर, कतिपय ग्राहकहरुलाई दराज अनलाइनमार्फत बिक्रेताले लुट धन्दा मच्चाएको बिषयमा […]

    मङ्लबार, कार्तिक २६, २०७६
  • अनलाइन सपिङ कम्पनी दराजको ठगीबारे गम्भीर छानबिन गर्दै विभाग

    अनलाइन सपिङ कम्पनी दराजको ठगीबारे गम्भीर छानबिन गर्दै विभाग

    काठमाडौं- अनलाइन सपिङ कम्पनी दराजले बढी मूल्य अशुल्दै उपभोक्ताको अधिकार हनन् गरेको गुनासो बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर छानबिन शुरु गरेको छ । विभागले दराजले गर्दै आएको व्यापारको वैधता र उपभोक्ता ठगीका विषयमा अनुगमन गरी काजगात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। अनुगमनका क्रममा विभागको टोलीले दराज कम्पनीका कारोबारसम्बन्धी विवरण नियन्त्रणमा लिएर […]

    सोमवार, कार्तिक २५, २०७६
  • रुप ज्योति ठगी प्रकरणमा अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न अनुमति

    रुप ज्योति ठगी प्रकरणमा अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न अनुमति

    काठमाडौं- जग्गा ठगी गरेको आरोपमा ज्योति ग्रुपका अध्यक्षलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । संचालक रुप ज्योतिमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाइ पद्म ज्योतिलाई समेत पक्राउ गर्ने अनुमति लिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएको हो। अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको छ। पद्म ज्योति ज्योति […]

    सोमवार, कार्तिक २५, २०७६
  • निजी उद्योग संचालन गर्नेलाई राष्ट्र बैंकले कडा कार्वाही गर्ने

    निजी उद्योग संचालन गर्नेलाई राष्ट्र बैंकले कडा कार्वाही गर्ने

    काठमाडौ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा […]

    सोमवार, कार्तिक २५, २०७६