आर्थिक

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो । “चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका […]

    बुधबार, अशोज ३, २०७५
  • ५७ सटरको सम्झौता खारेज

    ५७ सटरको सम्झौता खारेज

    काठमाडौं । सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले कालीमाटीका ५१ र बालाजुका ६ सटर संचालकलाई कारवाही स्वरुप सम्झौता तोड्ने निर्णय गरेको हो । सटर भाडामा लिएर आफुले कारोबार नगरी बीचमा धेरै मुनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृर्षी तथा पशुपक्षी […]

    बुधबार, अशोज ३, २०७५
  • यो वर्षको दसैंमा पनि ४० अर्ब नयाँ नोट

    यो वर्षको दसैंमा पनि ४० अर्ब नयाँ नोट

    काठमाडौं । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी […]

    मङ्लबार, अशोज २, २०७५
  • ११ दिनको अन्तरालमा फेरि बढ्यो इन्धनको मूल्य

    ११ दिनको अन्तरालमा फेरि बढ्यो इन्धनको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ कायम गरिएको छ । निगमले यो […]

    मङ्लबार, अशोज २, २०७५
  • साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

    साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

    सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो । पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् । पुनरावालेकन गरिएको […]

    सोमवार, अशोज १, २०७५
  • कुलमानले भने अब ठूला कार्यालयमा बिजुली जाँदैन

    कुलमानले भने अब ठूला कार्यालयमा बिजुली जाँदैन

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि बिजुली नजाने बनाउन तयारी भइरहेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले बिहीबार काठमाडाैंमा आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताउनुभएको […]

    शुक्रबार, भदौ २९, २०७५
  • लगातार बढेको अमेरिकी डलरको भाउ ओरालो

    लगातार बढेको अमेरिकी डलरको भाउ ओरालो

    काठमाडौं । केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो । यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय […]

    बिहिबार, भदौ २८, २०७५
  • लेखा समितिले माग्यो वाइडबडीको कागजात

    लेखा समितिले माग्यो वाइडबडीको कागजात

    काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि संसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । निगमले एयरवस ३३० – २०० सिरिजका २ वटा वाइडबडी जहाज […]

    बिहिबार, भदौ २८, २०७५
  • चाँडपर्वलाई लक्षित गरी मिठाइमा मन्द विष, नियमन निकाय मुकदर्शक

    चाँडपर्वलाई लक्षित गरी मिठाइमा मन्द विष, नियमन निकाय मुकदर्शक

    शान्ता दनुवार, काठमाडौं भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार अखाद्य पदार्थ बिक्रीवितरण गरेमा तथा झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बेचेमा ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।  ऐनको दफा १०८ मा झुक्याएर खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिए पनि बजारमा चाडपर्व सुरु […]

    मङ्लबार, भदौ २६, २०७५
  • बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

    बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

    काठमाडाैं – बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। […]

    सोमवार, भदौ २५, २०७५