आर्थिक

  • प्रभु बैंक पनि कनेक्न आइपीएसमा आवद्ध

    प्रभु बैंक पनि कनेक्न आइपीएसमा आवद्ध

    काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएसको इपेमेन्ट प्रणालीमा प्रभु बैंक पनि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने […]

    आइतवार, भदौ १०, २०७५
  • एकल पुरुषलाई पनि भत्ता !

    एकल पुरुषलाई पनि भत्ता !

    बैतडी – बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई […]

    शुक्रबार, भदौ ८, २०७५
  • तीजको मुखमा सुनचाँदीको मूल्य घट्यो

    तीजको मुखमा सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । बिहिबार सुनको मूल्य केही घटेको छ । सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५६ हजार १ सय रुपैयामा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ […]

    बिहिबार, भदौ ७, २०७५
  • समयमा ऋण नतिर्ने बढे

    समयमा ऋण नतिर्ने बढे

    काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको समाचार छ । कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ । तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । […]

    बिहिबार, भदौ ७, २०७५
  • सुनको कृत्रिम अभावसँगै कालोबजारी बढ्यो

    सुनको कृत्रिम अभावसँगै कालोबजारी बढ्यो

    काठमाडौं – बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन […]

    बुधबार, भदौ ६, २०७५
  • सुन नपाएपछि पसल बन्द

    सुन नपाएपछि पसल बन्द

    चितवन – माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो मातहतका सम्पूर्ण पसल आज (मंगलबार) र भोलि )बुधबार) बन्द गर्ने जनाएको छ । संघले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । संघका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन […]

    मङ्लबार, भदौ ५, २०७५
  • स्थानीय तहमा कर अातंकबारे काँग्रेसको विरोध, सरकार भन्छ हामी केही गर्न सक्दैनाै

    स्थानीय तहमा कर अातंकबारे काँग्रेसको विरोध, सरकार भन्छ हामी केही गर्न सक्दैनाै

    अमृतराज काफ्ले । काठमाडाैँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडकमा मकै पोलेर बस्नेहरुसँग ५० रुपैया कर लिने निर्णय गरेको केहि दिनमै कैलालीको धनगढी उपमहानगरपालिकाले स्थानीय खोला तर्दा समेत कर लिने निर्णय गर्‍यो । त्यस्तै पर्वतका केही गाउँपालिकाले गरिब भएको प्रमाणपत्र दिन समेत १ हजार कर लगाउने निर्णय गरे । देशका ७ सय ५३ वटा स्थानीय तहले […]

    सोमवार, भदौ ४, २०७५
  • पटके कर उठाईएको भन्दै पानी उत्पादक संघर्ष समितिको आन्दोलन

    पटके कर उठाईएको भन्दै पानी उत्पादक संघर्ष समितिको आन्दोलन

    काठमाडौ । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले आफुहरुसंग पटके कर उठाईएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका […]

    सोमवार, भदौ ४, २०७५
  • नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

    नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न कानून निर्माण गरी लागू गरिएको जनाएको छ । यही अवधिमा मन्त्रालयले […]

    सोमवार, भदौ ४, २०७५
  • ठूला करदातले नै घटाए राजस्व

    ठूला करदातले नै घटाए राजस्व

    स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेका बेला ठुला करदाताको सुचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ । ठुला करदाता कार्यलयमार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठुला करदाताको सुचीमा रहेका प्रमुख १० करदातामध्ये अधिकांशको राजस्व घटेको पाईएको हो । सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठुला […]

    सोमवार, भदौ ४, २०७५