आर्थिक

  • बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज

    बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज

    काठमाडाैं – वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७.२% को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिए । यद्यपि, दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७९ को हाराहारीमा छ, केही बैंकले ८०% को सीमारेखा पार गरिसकेका […]

    सोमवार, माघ २१, २०७५
  • विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

    विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

    काठमाडौं – चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग […]

    सोमवार, माघ २१, २०७५
  • पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँका दरले बढ्याे

    पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँका दरले बढ्याे

    काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय […]

    आइतवार, माघ २०, २०७५
  • जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

    जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

    काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने घोषणा गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु विमा कम्पनी खोलेर लघु विमा कार्यक्रम संचालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले सहकारी संस्थाहरुलाई लघु विमा कार्यक्रम संचालन गर्नका लागि सरकारले […]

    बिहिबार, माघ १७, २०७५
  • प्रविधिको अभावले भन्सार चेकजाँच अव्यवस्थित भएको महानिर्देशकको स्पष्टिकरण

    प्रविधिको अभावले भन्सार चेकजाँच अव्यवस्थित भएको महानिर्देशकको स्पष्टिकरण

    काठमाडौ । भन्सार विभागले प्रविधिको अभावमा भन्सार चेकजाँच व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिएको छ । मुलुकमा चोरी निकासीका सामानहरु भित्रिने क्रम बढेको गुनासो आईरहेका बेला भन्सार बिभागका महानिर्देशक तोयम रायाले प्रविधिको अभावमा भन्सार नाकाहरुमा चेकजाँचको कामलाई व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिनु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले खुला सीमाका कारण पनि नेपालमा भारतबाट […]

    शुक्रबार, माघ ११, २०७५
  • राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल

    राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल

    काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिएका छन्। कार्यबहाक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन। बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा […]

    शुक्रबार, माघ ११, २०७५
  • बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता ९ सय मेघावाट बनाउन मन्त्री पुनको प्रस्ताव

    बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता ९ सय मेघावाट बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले धादिङ र गोर्खा जिल्लाको सिमानामा पर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउने प्रस्ताव गर्नुभएको छ । सिंहदरबारमा बिहिवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा मन्त्री पुनले बुढीगण्डकीको क्षमता १२ सयबाट ९ सय मेघावाट बनाउन उपयुक्त हुने बताउनु भएको हो । उर्जा मन्त्री […]

    बिहिबार, माघ १०, २०७५
  • राष्ट्र बैंकलको निर्देशन अक्षरशः पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई कार्यवाहक प्रधानमन्त्रीको कडा निर्देशन

    राष्ट्र बैंकलको निर्देशन अक्षरशः पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई कार्यवाहक प्रधानमन्त्रीको कडा निर्देशन

    काठमाडौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिनु भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटन क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनु भएको हो । बैंक तथा वित्तिय संस्थाहरुले […]

    बिहिबार, माघ १०, २०७५
  • सरकारको बेरुजु साढे ५३ अर्ब, यातायात मन्त्रालयमा सबैभन्दा बढी

    सरकारको बेरुजु साढे ५३ अर्ब, यातायात मन्त्रालयमा सबैभन्दा बढी

    काठमाडाैं । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ। सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्दा […]

    शुक्रबार, माघ ४, २०७५
  • वैशाखदेखि पाइपबाटै पेट्रोल

    वैशाखदेखि पाइपबाटै पेट्रोल

    काठमाडौं । नेपालमा आउँदो वैशाखदेखि पाइप लाइनमार्फत भारतबाट पेट्रोलियम पदार्थ आउने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको मोतिहारी अमलेखगञ्ज परियोजनाअन्तर्गत पेट्रोलियम पदार्थ ल्याउन लागिएको हो । करिब ७० किलोमिटर लम्बाइ रहेको परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुत गतिमा भइरहेकाले वैशाखसम्म पेट्रोल आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फको भूभागमा पर्ने […]

    मङ्लबार, माघ १, २०७५