आर्थिक

  • साताभर सम्हालिन सकेन पूँजी बजार

    साताभर सम्हालिन सकेन पूँजी बजार

    काठमाडौं- साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार आज अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोवार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुगेको छ । त्यस्तै नेप्से परिसूचक पनि ०.९८ अङ्कले घटेर २५३.७९ […]

    बिहिबार, भदौ २६, २०७६
  • लगातार घट्दैछ सुनको मूल्य

    लगातार घट्दैछ सुनको मूल्य

    काठमाडौं- दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला ५ सयले घटेर ७१ हजार ५ सय पुगेको थियो । त्यस्तै मंगलबार सुनको मूल्य घटेर ७१ हजार […]

    बिहिबार, भदौ २६, २०७६
  • नामको मात्रै भयो सरकारले चलाएको सुपथ मूल्य पसल

    नामको मात्रै भयो सरकारले चलाएको सुपथ मूल्य पसल

    सिर्जना मिश्र काठमाडौँ । सरकारले नेपालीहरुको महान चार्ड दशैं, तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । जनतालाई सहुलियत दिने उद्धेश्यले सोमबारदेखि सञ्चालनमा आएका सुपथ मूल्य पसलमा राखिएका सामानको मूल्य अन्य बजारमा जस्तै बढी रहेको गुनासो बढ्न थालेको छ । तर, सरकारी संयन्त्रले भने बजार मूल्यभन्दा सुपथ पसलमा पाइने सामान सस्तो पर्ने दाबी […]

    बुधबार, भदौ २५, २०७६
  • पेट्रोलियम पाइपलाइनको भयो उद्घाटन, डिजेल पेट्रोलको मुल्य घट्यो

    पेट्रोलियम पाइपलाइनको भयो उद्घाटन, डिजेल पेट्रोलको मुल्य घट्यो

    काठमाडौं । नेपाल भारतका बिचमाा अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर […]

    मङ्लबार, भदौ २४, २०७६
  • अलैँचीमा रोगको सङ्क्रमण,किसान चिन्तित

    अलैँचीमा रोगको सङ्क्रमण,किसान चिन्तित

    राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि पुनः […]

    मङ्लबार, भदौ २४, २०७६
  • क्रेडिट कार्डको पैसा नतिर्ने पनि अब कालोसूचीमा

    क्रेडिट कार्डको पैसा नतिर्ने पनि अब कालोसूचीमा

    काठमाडौं– अबदेखि क्रेडिट कार्डबाट ऋण चलाएर नतिर्नेहरुलाई कालोसूचीमा राखिने भएको छ । गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट भएको कर्जाको हकमा कर्जा शिर्षकमा लेखाङ्कन भएको ९० दिन नाघेमा कालोसूचीमा समावेश गर्नु पर्ने ब्यवस्था गरिएको छ। अबदेखि १ लाखमाथिको क्रेडिट कार्डको सूचना कर्जा सूचना केन्द्रलाई दिनु पर्ने भएको छ। बैंकबाट ऋण लिएर त्यो पैसा अर्को ब्यक्तिलाई […]

    मङ्लबार, भदौ २४, २०७६
  • सडकको पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्कियो

    सडकको पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्कियो

    बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । जिल्लामा एक हजार ५० […]

    सोमवार, भदौ २३, २०७६
  • चिनिया पर्यटकलाइ भिसा शुल्क नलाग्ने, नेपालमा लगानी गर्न मुख्यमन्त्रीहरूको आह्वान

    चिनिया पर्यटकलाइ भिसा शुल्क नलाग्ने, नेपालमा लगानी गर्न मुख्यमन्त्रीहरूको आह्वान

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन । काठमाडौँस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे । उनले सन् २०२० मा नेपालमा हुन […]

    शनिबार, भदौ २१, २०७६
  • दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि

    दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि

    भदौ २१ गतेबाट लागु हुनेगरी दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । अब दूधको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ पर्नेछ ।

    बिहिबार, भदौ १९, २०७६
  • बार्षिक २ अर्व हिनामिना : नेपालमा मौलाउँदै अबैध हुण्डी कारोबार

    बार्षिक २ अर्व हिनामिना : नेपालमा मौलाउँदै अबैध हुण्डी कारोबार

    गजेन्द्र बस्नेत काठमाडौं-  साउन तोस्रो साता जिल्ला प्रहरी कार्यालय पर्साले ८ जना हुण्डी कारोबारी विरुद्ध करिव सभा अर्व माग दाबी गर्दै मुद्दा दायर गर्‍यो। त्यस अघि पुस अन्तिम साता प्रहरीले विराटनगर स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई हुण्डी कारोबारको आरोपमा ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकमसहित पक्राउ गरेको थियो। त्यस […]

    बुधबार, भदौ १८, २०७६