आर्थिक

  • सरकारी कर्मचारीलाई दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

    सरकारी कर्मचारीलाई दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

    काठमाडाैं – सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए। उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ […]

    सोमवार, अशोज १५, २०७५
  • पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल भित्रने भारतीय पेट्रोलियम मन्त्रीको भनाई

    पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल भित्रने भारतीय पेट्रोलियम मन्त्रीको भनाई

    पुरन शाह/धनुषा । भारतको केन्द्र सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल आउन लागेकाले दुई देशको सम्बन्ध झनै उचाइ लिने बताउनुभएको छ । धनुषाको धनुषाधाम तिर्थस्थल हुँदै जनकपुरधाम आइपुग्नुभएका मन्त्री प्रधानले नेपाली जनताको सुविधाका लागि ३ सय २२ करोडको लगानीमा भारतको मोतिहारीवाट नेपालको अमलेखगञ्ज सम्म ६९ किलो मिटर पाइपलाइनको काम अन्तिर […]

    शनिबार, अशोज १३, २०७५
  • सञ्चालनमा आयो सुपथ मुल्यको पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

    सञ्चालनमा आयो सुपथ मुल्यको पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

    समिक्षा, काठमाडौं । बिगतका बर्षहरुमा झैं सरकारले यो बर्षको सुपथ मुल्य पसल आजदेखि संचालनमा ल्याएको छ । दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरि संचानलनमा ल्याइएका यस्ता पसल कार्तिक २७ गतेसम्म संचाल हुनेछन । यसरी संचालनमा आएका सुपथ मुल्यका पसलमा खाद्य सामग्री खरिद गर्ने उपभोक्ताले प्रचलित बजार मुल्य भन्दा ५ देखि १० प्रतिशत सम्म्म छुट […]

    शुक्रबार, अशोज १२, २०७५
  • विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीको जोड

    विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीको जोड

    काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । बीमा समिति र नेपाल बीमक संघद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१आँैं सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको भन्दै […]

    मङ्लबार, अशोज ९, २०७५
  • कहाँ कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट ?

    कहाँ कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट ?

    काठमाडौं । दशैँका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्कासन गर्ने भएको छ । असोज २१ गतेदेखि सर्वसाधारणलाई नोट साट्न खुला गरिने व्यवस्थामा एक व्यक्तिले अधिकतम २७ हजार रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बजारमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोट […]

    सोमवार, अशोज ८, २०७५
  • बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा

    बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा

    सिभिलका अध्यक्ष इच्छाराज तामाङको मनोमानी काठमाडौं । चिकित्सा क्षेत्रमा चर्चित नाम हो डा.अरुणा उप्रेती, सुविधा सम्पन्न आबास भन्दै विज्ञापन आएपछि केहि बर्ष अघि डा. उप्रेतीले सिभिल होम्सको फेज ३ मा घर खरिद् गरिन् । तर, जब घरमा बस्न सुरु भयो बल्ल सिभिल होम्स्ले ठगेको महशुस भयो उनलाई । घर खरिद गरेको बर्षौं वितेपनि उनले न […]

    सोमवार, अशोज ८, २०७५
  • लाइनमा बस्नेले भोग्दैछन् पेट्रोल नपाउँदको पीडा तर निगम भन्छ– लाइन नबस्नूस्, तेल प्रशस्त छ !

    लाइनमा बस्नेले भोग्दैछन् पेट्रोल नपाउँदको पीडा तर निगम भन्छ– लाइन नबस्नूस्, तेल प्रशस्त छ !

    काठमाडौं । राजधानीको पेट्रोल पम्पमा लागेको लाइन आइतबारदेखि पूर्ण रुपमा हट्ने भएको नेपाल आयल निगमले जनाएको छ । राजधानीको इन्धनको माग पूर्ति गर्न नेपाल आयल निगमले आइतबार करिब २० लाख लिटर पेट्रोलियम पदार्थ पम्पसम्म पुर्याउने भएको हो । निगमले आइतबार बिहानसम्म थानकोट डिपो आइपुगेको १२ लाख लिटर डिजेल र ८ लाख लिटर पेट्रोल राजधानीका पेट्रोल […]

    आइतवार, अशोज ७, २०७५
  • असक्षम पप्पुलाई पुनः नयाँ ठेक्का

    असक्षम पप्पुलाई पुनः नयाँ ठेक्का

    काठमाडौं । दर्जनौं पुल तथा सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि नयाँ ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय भवन निर्माणका लागि भएको आव्हानमा १२ कम्पनीमध्ये सबैभन्दा कम दररेटमा प्रस्ताव पेस गर्ने पप्पुले कन्स्ट्रक्सनल पुनः ठेक्का पाउने भएको हो । पप्पुले २ अर्ब रुपैयाँ बढीको ठेक्का पाउने भएको छ । यसअघि कम्पनीले लिएको […]

    आइतवार, अशोज ७, २०७५
  • दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो । असोज ५ गतेदेखि खोल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ व्यवसायीले इन्धनको मूल्यवृद्धि र भाडा समायोजनको समस्या देखाएर रोकेका थिए । […]

    आइतवार, अशोज ७, २०७५
  • डिपिआर संशाेधन तयारी

    डिपिआर संशाेधन तयारी

    काठमाडौं । चीनसंगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सहरको विस्तृत परियोजान प्रतिवेदन (डिपिआर) संशाेधन हुने भएको छ । गत असारमा डिपिआर तयार गरिएको थियो । वर्षका कारण सडकमा थप क्षति भएकाले डिपिआर संसोधन गर्न लागिएका हो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २ वर्ष भित्र नवनिर्मित यो सडकको स्तर उन्नती कार्य गर्ने छ । […]

    आइतवार, अशोज ७, २०७५