आर्थिक

  • वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री खतिवडा

    वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री खतिवडा

    काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारे । प्रतिनिधिसभाको आज(अाइतवार)काे बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई अर्थमन्त्री खतिवडाले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताए । अर्थमन्त्री डा […]

    आइतवार, जेष्ठ १९, २०७६
  • साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

    साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

    काठमाडाै । धितोपत्र बजारमा यस साता रु चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ । साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक […]

    शनिबार, जेष्ठ १८, २०७६
  • बजेटपछि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    बजेटपछि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । सरकारले बुधबार सार्वजनिक गरेको बजेटमार्फत पूर्वाधार शुल्कवापत डिजेल र पेट्रोलमा एक रुपैयाँ शुल्क वृद्धि गरेसँगै निगमले मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ र डिजेल तथा मटीतेल ९८ रुपैयाँ ४० पैसा पुगेको हो । आगामी आर्थिक वर्षको बजेट […]

    शुक्रबार, जेष्ठ १७, २०७६
  • शेयर बजार : उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

    शेयर बजार : उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

    काठमाडाै । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज(बििहवार) ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको […]

    बिहिबार, जेष्ठ १६, २०७६
  • जनता आवास कार्यक्रमलाई ४ अर्ब ३० करोड

    जनता आवास कार्यक्रमलाई ४ अर्ब ३० करोड

    काठमाडौं- सकारले जनता आवास निर्माण अन्तर्गत ३० हजार घर निर्माण गर्न ४ अर्ब ३० करोड रुपैयाँ बिनियोजन गरेको छ । त्यसैगरी नागरिकको मौलिक हकका रुपमा रहेको अतिरिक्त आवासको हक सुनिश्चित गर्न जनता आवास, सुरक्षित आवास, वस्ती स्थान्तरण लगायतका कार्यक्रमहरु अगाडी बढाउने भएको छ ।

    बुधबार, जेष्ठ १५, २०७६
  • खेलकुदमा बजेट : प्राथमिकतामा क्रिकेट

    खेलकुदमा बजेट : प्राथमिकतामा क्रिकेट

    काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि खेलकुद क्षेत्रमा ३ अर्ब २० करोड घोषणा गरेको छ । सरकारले बुधबार गरेको बजेट भाषणमा नेपाली खेलकुद क्षेत्रको विकासका लागि खेलकुद मन्त्रालयको नाममा उक्त बजेट विनियोजन गरेको हो । नेपालले आययोजना गर्न लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगता सागलाई सञ्चालनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा […]

    बुधबार, जेष्ठ १५, २०७६
  • संघ, प्रदेश र स्थानीय सरकारका लागि बजेट

    संघ, प्रदेश र स्थानीय सरकारका लागि बजेट

    काठमाडौं- सरकारले विभिन्न तहगत आधारमा संघ, प्रदेश र स्थानीय तहका लागि बजेट छुट्याएको छ । खर्चको आवश्यकता, मानवविकास सूचकांकको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानता समेतको आधारमा प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानिकरण अनुदान दिने गरी आगामि आर्थिक बर्षको बजेट […]

    बुधबार, जेष्ठ १५, २०७६
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब बजेट

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब बजेट

    काठमाडौं-सरकारले सञ्चालन गरेको महत्वकाक्षी कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का लागि सरकारले ५ अर्ब एक करोड बजेट छुट्याएको छ । आज संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड रकम बिनियोजन गरे । सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो […]

    बुधबार, जेष्ठ १५, २०७६
  • हजुरबा-हजुरआमाले पाउने भत्ता १ हजार बढ्यो

    हजुरबा-हजुरआमाले पाउने भत्ता १ हजार बढ्यो

    काठमाडौं-सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । जसबाट अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकले थप एक हजार भत्ता पाउने भएका छन् । अब बृद्धवृद्धाले पाउने भत्ता मासिक ३ हजार पुगेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता एक हजार बढाएको घोषणा गरेका हुन् । उनले १३ लाख ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताका कारण राहत […]

    बुधबार, जेष्ठ १५, २०७६
  • अर्थमन्त्रीद्वारा आव २०७६/७७ को वार्षिक बजेट पेश

    अर्थमन्त्रीद्वारा आव २०७६/७७ को वार्षिक बजेट पेश

    काठमाडौं- सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गर्दैछन् । अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते सङ्घीय संसद्मा पेश […]

    बुधबार, जेष्ठ १५, २०७६