आर्थिक

  • कोरोना र लकडाउनको असर इलामको चियामा

    कोरोना र लकडाउनको असर इलामको चियामा

    इलाम । इलाम भन्ने बित्तिकै सुन्दर चिया बगानको दृश्य मानस्पटलमा डुल्छ । पर्यटकीय नगरी इलामका लागि चिया पर्याय नै हो । तर इलामलाई चिनाउने यही चिया व्यवसाय अहिले संकटमा परेको छ ।

    शनिबार, बैशाख २०, २०७७
  • पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

    पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

    काठमाडौं- आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी शुरु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा आज नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन अफ नेपाल (हान) र […]

    बिहिबार, बैशाख १८, २०७७
  • व्यक्तिगत कर्जामा पनि ब्याजदर छुट दिन राष्ट्र बैंकको परिपत्र

    व्यक्तिगत कर्जामा पनि ब्याजदर छुट दिन राष्ट्र बैंकको परिपत्र

    काठमाडौं- व्यक्तिगत कर्जाका ऋणीले समेत ब्याजदरमा छुट पाउने भएका छन् । कोरोनाका कारण प्रभावित भएका ऋणीलाई राहतस्वरूप राष्ट्र बैंकले ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । यो छुट सुविधा व्यावसायिक र व्यक्तिगत कर्जामासमेत पाइने राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले बताए । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्थालाई २ प्रतिशत […]

    बिहिबार, बैशाख १८, २०७७
  • उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा

    उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा

    त्रियुगामा करीव तिन विगाहा भन्दा बढी क्षेत्रफलमा लगाएको काक्रा, गोलभेडा, करेला, बोडी तथा भिन्डी, रायोको साग लगायतका तरकारीहरु बिक्रि नभएपछी किसानहरु मर्कामा परेका छन ।

    बुधबार, बैशाख १७, २०७७
  • तरकारी बारीमा कुहियो, बजारमा अभाव !

    तरकारी बारीमा कुहियो, बजारमा अभाव !

    खोटाङ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ । अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीय बासिन्दा अहिले चर्को […]

    बुधबार, बैशाख १७, २०७७
  • अर्थविद्हरुसँग कांग्रेसको छलफल

    अर्थविद्हरुसँग कांग्रेसको छलफल

    काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेको छ । कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद् र पार्टीका पूर्वअर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो । कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभाव, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल […]

    मङ्लबार, बैशाख १६, २०७७
  • उत्पादन तरकारी बारीमै कुहियो, उपभोक्ता महंगीको मारमा

    उत्पादन तरकारी बारीमै कुहियो, उपभोक्ता महंगीको मारमा

    उनले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताए । उनले अहिले गोलभेडा १० रुपैयाँ प्रति किलोमा विक्री गर्न खोज्दा समेत विक्री नभएको उनले बताए ।

    मङ्लबार, बैशाख १६, २०७७
  • बजार व्यवस्थित गर्न सप्तरीमा घुम्ति पसल संचालन

    बजार व्यवस्थित गर्न सप्तरीमा घुम्ति पसल संचालन

    लकडाउनका समयमा घुम्ति पसलले उपभोक्तालाई सामग्री पाउन सहज हुने विश्वास लिइएको छ । भ्यानमा उपभाग्य सामग्री तथा मूल्य सूचि समेत राखेर संचालन गरिएको तिलाठी कोइलाडी गाउँपालीकाका अध्यष सतिस कुमार सिंहले बताए ।

    शनिबार, बैशाख १३, २०७७
  • दुध विक्रि नहुँदा डडेल्धुराका कृषक चिन्तित

    दुध विक्रि नहुँदा डडेल्धुराका कृषक चिन्तित

    दुधबाट बनाईने परिकारहरुका लागि साधन स्रोतको अभाव रहेको र साँझ विहानको ५० लिटर दुध फाल्नु परेको जगन सिंह मड बताउछन् ।

    शुक्रबार, बैशाख १२, २०७७
  • पाल्पामा घर घरमा ताजा तरकारी पुर्‍याइदै,  कृषि उपज विक्रि भएपछि किसान सुखी

    पाल्पामा घर घरमा ताजा तरकारी पुर्‍याइदै, कृषि उपज विक्रि भएपछि किसान सुखी

    हरेक दिन बिहान ९ देखी ११ बजे सम्म बजार क्षेत्रमा सवारी साधनबाट तरकारी बिक्री हुन्छ । बाहिरी जिल्लामा तरकारी निकासी नभएपछि तरकारी खेतबारीमै कुहिने र बजारका उपभोक्ताहरुले ताजा तरकारी खान नपाउने अवस्थाको अहिले अन्त्य भएको छ ।

    सोमवार, बैशाख ८, २०७७