आर्थिक

  • विद्युतीय संरचनाका कारण वित्तीय अपराध बढ्यो– मन्त्री खतिवडा

    विद्युतीय संरचनाका कारण वित्तीय अपराध बढ्यो– मन्त्री खतिवडा

    काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तीय कारोबारका लागि विकास भइरहेका विद्युतीय संरचनाका कारण वित्तीय अपराधको जोखिम बढ्दै गएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा ’एसिया प्यासिफिक ग्रुप अन मनिल लन्ड्रिङ’को २१ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विद्युतीय माध्यमबाट हुने भुक्तानी र पैसा आदानप्रदानका लागि बनेका संयन्त्रका कारण वित्तीय कारोबारमा जोखिम बढिरहेको बताउनुभएको हो […]

    मङ्लबार, साउन ८, २०७५
  • एक वर्षमा ३० अर्बको चामल आयात

    एक वर्षमा ३० अर्बको चामल आयात

    काठमाडौं – नेपालमा ३१ लाख हेक्टरमा खेतीयोग्य जमिन रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये करिब १६ लाख हेक्टरमा धान खेती हुन्छ । अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ। यसको बजार मूल्य एक खर्बभन्दा बढी हुन आउँछ । तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग नपुग्ने कारण […]

    मङ्लबार, साउन ८, २०७५
  • गंगामायालाई एक करोड

    गंगामायालाई एक करोड

    छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो । गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने […]

    मङ्लबार, साउन ८, २०७५
  • मोदी भ्रमणमा मनपरी खर्च

    मोदी भ्रमणमा मनपरी खर्च

    काठमाडौं – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको हो । वैशाख […]

    मङ्लबार, साउन ८, २०७५
  • राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार

    राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार

    लामो समयदेखि अबैध रुपमा हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विभिन्न मुलुकमा हुण्डी मार्फत रकम पठाउने गरेको विशेष सुराकीको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाले न्युरोड, पुतलीसडक, ताहाचल लगायतका स्थानमा छापामारी पाच हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५३ लाख नगद र २३ लाख रुपिया […]

    मङ्लबार, साउन ८, २०७५
  • प्रधानन्यायाधीशको छोराको विहेमा ९० लाख खर्च !

    प्रधानन्यायाधीशको छोराको विहेमा ९० लाख खर्च !

    कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस […]

    मङ्लबार, साउन ८, २०७५
  • आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

    आठ जलविधुत् आयोजनालाई ‘पोस्टपेड रेट’

    काठमाडाैं । अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर पाउने भएका हुन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

    आइतवार, साउन ६, २०७५
  • १ खर्ब ६० अर्बको इन्धन आयात

    १ खर्ब ६० अर्बको इन्धन आयात

    काठमाडौं – आर्थिक बर्ष २०७४ ७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेटज्ञोलियम पदार्थ आयात गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो बर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । आजको […]

    मङ्लबार, साउन १, २०७५
  • शोधनान्तरमा स्थितिमा केही सुधार

    शोधनान्तरमा स्थितिमा केही सुधार

    काठमाडाैं । चालु आर्थिक वर्षको एघार महीनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आवको जेठ मसान्तमा विदेशी विनिमय सञ्चिती रु १० खर्ब ९४ अर्ब पुगेको छ, जुन ९.६ […]

    मङ्लबार, साउन १, २०७५
  • प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

    प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

    चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । समाचार अनुसार, ढल निर्माण कार्यअन्तर्गत भरतपुृर महानगरपालिकामा रिङरोड […]

    शुक्रबार, असार २९, २०७५