आर्थिक

  • नेपाल–भारत सिमाका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैकको कारोबार शुरु

    नेपाल–भारत सिमाका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैकको कारोबार शुरु

    काठमाडौँ । प्रभु बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोवार सुरु गर्ने भएको छ । झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा कार्यालय सुरु गर्न लागेको हो । ती कार्यालयहरुमा अर्को हप्ता देखि बैंकका काउण्टर सञ्चालनमा ल्याईने बैंकले जनाएको […]

    बुधबार, मंसिर १९, २०७५
  • वाईडबडी विमान खरिद प्रकरणः लेखा समितिमा पर्यटनमन्त्री बने निरीह

    वाईडबडी विमान खरिद प्रकरणः लेखा समितिमा पर्यटनमन्त्री बने निरीह

    काठमाडौँ । वाईडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न गठित समितिमा खरिद प्रक्रियामा संलग्न व्यक्ति लाई नै राखिएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समिति सदस्यहरुले विवादित खरिद प्रक्रियामा संलग्न व्यक्ति नै छानविन समितिको सदस्य राखिएको भन्दै गम्भीर आपत्ती जनाएका हुन् । बैठकमा पर्यटन, नागरिक […]

    बुधबार, मंसिर १९, २०७५
  • सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता

    सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता

    काठमाडौं – सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । आव २०७४⁄०७५, २०७३र०७४ र २०७२⁄७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको छ । हरेक वर्ष सुरक्षाकर्मीले बुट, […]

    मङ्लबार, मंसिर १८, २०७५
  • विद्युत् प्रशारण लाइन विस्तारमा अनियमितता, लेखा समितिले छानविन गर्ने

    विद्युत् प्रशारण लाइन विस्तारमा अनियमितता, लेखा समितिले छानविन गर्ने

    काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानवीन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले सो सम्बन्धमा छानवीन सुरु गरेको हो । विद्युत प्रशारण लाईन विस्तार तथा ट्रान्सफर्मर जडान गर्ने […]

    सोमवार, मंसिर १७, २०७५
  • माथिल्लो मर्स्याङ्दी–दुईको सेयर खरिद बिक्रिका विषयमा संसदीय समितिले छानविन गर्ने

    माथिल्लो मर्स्याङ्दी–दुईको सेयर खरिद बिक्रिका विषयमा संसदीय समितिले छानविन गर्ने

    काठमाडौँ । प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिले ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–दुई जलविद्युत आयोजनाको सेयर खरिद बिक्री सम्बन्धि बिषयमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले भारतीय कम्पनी जिएमआरले शेयर स्वामित्व बुटवल पावर कम्पनीको संयोजनमा एक चिनियाँ कम्पनीलाई बिक्री गरेको सन्दर्भमा उपसमिति गठन गरेरै छानबिन गर्ने टुङ्गोमा पुग्ने निर्णय […]

    मङ्लबार, मंसिर ११, २०७५
  • मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

    मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ । आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपुर्ति दिनुपर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी ईटालियन को—अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी ले भुकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै रोकेर एक […]

    बुधबार, मंसिर ५, २०७५
  • वाइडवडी जहाज खरिद प्रक्रियाका बारेमा लेखा समितिले छानविन गर्ने

    वाइडवडी जहाज खरिद प्रक्रियाका बारेमा लेखा समितिले छानविन गर्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वाईडबढि विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानवीन गर्न माग गरेको छ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडबढि विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानवीन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गर्नु भएको हो । मंगलबार बसेको समितिको […]

    मङ्लबार, मंसिर ४, २०७५
  • अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

    काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको […]

    मङ्लबार, मंसिर ४, २०७५
  • दाहोरो कर नउठाउने निर्णय चाँडै आउने

    दाहोरो कर नउठाउने निर्णय चाँडै आउने

    काठमाडौँ – सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ । संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो । सातौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तक्र्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानकारी […]

    मङ्लबार, मंसिर ४, २०७५
  • सरकारको खर्चः १० वर्षमा गाडीमै ५४ अर्ब खर्च

    सरकारको खर्चः १० वर्षमा गाडीमै ५४ अर्ब खर्च

    काठमाडौं – सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०—६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद, मर्मत र इन्धनमा मात्रै ११ […]

    सोमवार, मंसिर ३, २०७५