आर्थिक

  • मासुकै लागि ९ अर्ब खर्च गर्छन् नेपाली

    मासुकै लागि ९ अर्ब खर्च गर्छन् नेपाली

    काठमाडौं । नेपालीले मासिक नौ अर्ब रुपैयाँको खसीबोकाको मासु खाने गरेको पाइएको छ। उपभोक्ता मूल्यलाई आधार मान्दा देशभर मासिक नौ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ। मासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर मासिक […]

    बुधबार, अशोज २४, २०७५
  • जुनसुकै बेला वित्तीय क्षेत्रमा संकट आउन सक्ने गभर्नर डाक्टर नेपालको चेतावनी

    जुनसुकै बेला वित्तीय क्षेत्रमा संकट आउन सक्ने गभर्नर डाक्टर नेपालको चेतावनी

    काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले सहकारीका कारण जुनसुकै बेला वित्तीय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले शुक्रवार काठमाडौंमा गरेको बित्तीय स्थायीत्वका राष्ट्रिय मुद्धा बिषयक छलफलमा नेपालले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दा कुनै पनि बेला वित्तीय संकट निम्त्याउन सक्ने बताउनुभएको हो । ठूला कारोबार […]

    शुक्रबार, अशोज १९, २०७५
  • विद्यालय क्षेत्र विकास कार्यक्रमलाई जापानले ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने

    विद्यालय क्षेत्र विकास कार्यक्रमलाई जापानले ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने

    काठमाडौ । जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षाको आधारभूत तथा […]

    शुक्रबार, अशोज १९, २०७५
  • दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

    दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

    काठमाडौं – आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त […]

    शुक्रबार, अशोज १९, २०७५
  • पूर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

    पूर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

    काठमाडाैं – स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम […]

    शुक्रबार, अशोज १९, २०७५
  • कपडामा हालिने रसायन मिठार्इमा हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

    कपडामा हालिने रसायन मिठार्इमा हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

    काठमाडौैं । कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्राे ए वान’ रसायन मिठार्इमा प्रयोग भएको पाइएको छ । मिठार्इलाई चमक दिने यो रसायन स्वास्थ्यका लागि हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यस्तो रसायन प्रयोग भएपछि विभागले राजधानी बानेश्वर स्थित संगम स्विट्सको गोदाम सिल गरि बिक्रीमा प्रतिवन्ध लगाएको छ । अखाद्य वस्तु […]

    बुधबार, अशोज १७, २०७५
  • हाउजिङमा बद्नामी कमाएको सिभिलको नयाँ कर्तुत, सार्वजनिक जग्गा कब्जामा (भिडियोसहित)

    हाउजिङमा बद्नामी कमाएको सिभिलको नयाँ कर्तुत, सार्वजनिक जग्गा कब्जामा (भिडियोसहित)

    बाटो हिड्न पनि चाहिन्छ सिभिलको अनुमति काठमाडौं । सिभिल होम्सका घर विक्री गर्दा ग्राहक ठगीको आरोप लाग्दै आएको सिभिल ग्रुपको नयाँ कर्तुत उजागर भएको छ । सिभिल ग्रुपद्वारा गोदावरी नगरपालिका वडा नं. १४ ठैवमा सञ्चालीत सिभिल आरएमसी क्रंक्रिट उद्योगको मनोमानीका कारण स्थानियबासी उठीबास लाग्ने अवस्थामा पुगेका छन् । सिभिल आरएमसी उद्योग सञ्चालन भएपछि बस्तीबिचबाट मालबाहक […]

    मङ्लबार, अशोज १६, २०७५
  • यस्तो बन्दैछ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

    यस्तो बन्दैछ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

    काठमाडाैं । उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पुसदेखि निर्माण हुने भएको छ । ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने सरकारको योजना छ । १६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको सुरुङ मार्गको कुल लम्बाइ २.६८८ किलो मिटर छ । त्यस बाहेक २.४५ किलो मिटर भने सडकको भाग हुनेछ । जापाल […]

    मङ्लबार, अशोज १६, २०७५
  • सरकारी कर्मचारीलाई दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

    सरकारी कर्मचारीलाई दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

    काठमाडाैं – सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए। उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ […]

    सोमवार, अशोज १५, २०७५
  • पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल भित्रने भारतीय पेट्रोलियम मन्त्रीको भनाई

    पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल भित्रने भारतीय पेट्रोलियम मन्त्रीको भनाई

    पुरन शाह/धनुषा । भारतको केन्द्र सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल आउन लागेकाले दुई देशको सम्बन्ध झनै उचाइ लिने बताउनुभएको छ । धनुषाको धनुषाधाम तिर्थस्थल हुँदै जनकपुरधाम आइपुग्नुभएका मन्त्री प्रधानले नेपाली जनताको सुविधाका लागि ३ सय २२ करोडको लगानीमा भारतको मोतिहारीवाट नेपालको अमलेखगञ्ज सम्म ६९ किलो मिटर पाइपलाइनको काम अन्तिर […]

    शनिबार, अशोज १३, २०७५