आर्थिक

  • सञ्चालनमा आयो सुपथ मुल्यको पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

    सञ्चालनमा आयो सुपथ मुल्यको पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

    समिक्षा, काठमाडौं । बिगतका बर्षहरुमा झैं सरकारले यो बर्षको सुपथ मुल्य पसल आजदेखि संचालनमा ल्याएको छ । दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरि संचानलनमा ल्याइएका यस्ता पसल कार्तिक २७ गतेसम्म संचाल हुनेछन । यसरी संचालनमा आएका सुपथ मुल्यका पसलमा खाद्य सामग्री खरिद गर्ने उपभोक्ताले प्रचलित बजार मुल्य भन्दा ५ देखि १० प्रतिशत सम्म्म छुट […]

    शुक्रबार, अशोज १२, २०७५
  • विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीको जोड

    विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीको जोड

    काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । बीमा समिति र नेपाल बीमक संघद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१आँैं सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको भन्दै […]

    मङ्लबार, अशोज ९, २०७५
  • कहाँ कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट ?

    कहाँ कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट ?

    काठमाडौं । दशैँका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्कासन गर्ने भएको छ । असोज २१ गतेदेखि सर्वसाधारणलाई नोट साट्न खुला गरिने व्यवस्थामा एक व्यक्तिले अधिकतम २७ हजार रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बजारमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोट […]

    सोमवार, अशोज ८, २०७५
  • बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा

    बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा

    सिभिलका अध्यक्ष इच्छाराज तामाङको मनोमानी काठमाडौं । चिकित्सा क्षेत्रमा चर्चित नाम हो डा.अरुणा उप्रेती, सुविधा सम्पन्न आबास भन्दै विज्ञापन आएपछि केहि बर्ष अघि डा. उप्रेतीले सिभिल होम्सको फेज ३ मा घर खरिद् गरिन् । तर, जब घरमा बस्न सुरु भयो बल्ल सिभिल होम्स्ले ठगेको महशुस भयो उनलाई । घर खरिद गरेको बर्षौं वितेपनि उनले न […]

    सोमवार, अशोज ८, २०७५
  • लाइनमा बस्नेले भोग्दैछन् पेट्रोल नपाउँदको पीडा तर निगम भन्छ– लाइन नबस्नूस्, तेल प्रशस्त छ !

    लाइनमा बस्नेले भोग्दैछन् पेट्रोल नपाउँदको पीडा तर निगम भन्छ– लाइन नबस्नूस्, तेल प्रशस्त छ !

    काठमाडौं । राजधानीको पेट्रोल पम्पमा लागेको लाइन आइतबारदेखि पूर्ण रुपमा हट्ने भएको नेपाल आयल निगमले जनाएको छ । राजधानीको इन्धनको माग पूर्ति गर्न नेपाल आयल निगमले आइतबार करिब २० लाख लिटर पेट्रोलियम पदार्थ पम्पसम्म पुर्याउने भएको हो । निगमले आइतबार बिहानसम्म थानकोट डिपो आइपुगेको १२ लाख लिटर डिजेल र ८ लाख लिटर पेट्रोल राजधानीका पेट्रोल […]

    आइतवार, अशोज ७, २०७५
  • असक्षम पप्पुलाई पुनः नयाँ ठेक्का

    असक्षम पप्पुलाई पुनः नयाँ ठेक्का

    काठमाडौं । दर्जनौं पुल तथा सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि नयाँ ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय भवन निर्माणका लागि भएको आव्हानमा १२ कम्पनीमध्ये सबैभन्दा कम दररेटमा प्रस्ताव पेस गर्ने पप्पुले कन्स्ट्रक्सनल पुनः ठेक्का पाउने भएको हो । पप्पुले २ अर्ब रुपैयाँ बढीको ठेक्का पाउने भएको छ । यसअघि कम्पनीले लिएको […]

    आइतवार, अशोज ७, २०७५
  • दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो । असोज ५ गतेदेखि खोल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ व्यवसायीले इन्धनको मूल्यवृद्धि र भाडा समायोजनको समस्या देखाएर रोकेका थिए । […]

    आइतवार, अशोज ७, २०७५
  • डिपिआर संशाेधन तयारी

    डिपिआर संशाेधन तयारी

    काठमाडौं । चीनसंगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सहरको विस्तृत परियोजान प्रतिवेदन (डिपिआर) संशाेधन हुने भएको छ । गत असारमा डिपिआर तयार गरिएको थियो । वर्षका कारण सडकमा थप क्षति भएकाले डिपिआर संसोधन गर्न लागिएका हो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २ वर्ष भित्र नवनिर्मित यो सडकको स्तर उन्नती कार्य गर्ने छ । […]

    आइतवार, अशोज ७, २०७५
  • अवरुद्ध सडक एक सातापछि खुल्यो

    अवरुद्ध सडक एक सातापछि खुल्यो

    म्याग्दी । बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक एक सातापछि खुलेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले […]

    बिहिबार, अशोज ४, २०७५
  • अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

    अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

    काठमाडाैं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ […]

    बिहिबार, अशोज ४, २०७५