आर्थिक

  • बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

    बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

    काठमाडाैं – बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। […]

    सोमवार, भदौ २५, २०७५
  • स्थानीय तहमा करको दायरामा वृद्धि भएको सरोकारवालाहरुको दाबी

    स्थानीय तहमा करको दायरामा वृद्धि भएको सरोकारवालाहरुको दाबी

    काठमाडौं । सरोकारवालाहरुले स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि भएको दाबी गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आईतवार काठमाडौंमा गरेको ‘स्थानीय तहको करको प्रणालीका तत्कालीन सवालहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिले करको दायरा बढेकाले अहिले सञ्चार माध्यममा करका विषयमा आएजस्तो समस्या नभएको बताएका हुन् । कार्यक्रममा प्रदेश नंं ३ का आर्थिक तथा योजनामन्त्री […]

    आइतवार, भदौ २४, २०७५
  • इन्टरनेसनल ओम सिमेन्ट प्रालिको ठगी धन्दा

    इन्टरनेसनल ओम सिमेन्ट प्रालिको ठगी धन्दा

    काठमाडाैं । पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । […]

    आइतवार, भदौ २४, २०७५
  • तक्मा बनाउन आठ करोड खर्च

    तक्मा बनाउन आठ करोड खर्च

    काठमाडौं – गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो । उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो […]

    शनिबार, भदौ २३, २०७५
  • पारवहनमा भारतको एकाधिकार  तोडियो,अब चीन हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सकिने

    पारवहनमा भारतको एकाधिकार तोडियो,अब चीन हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सकिने

    चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालको पारवहनमा भारतको एकाधिकार औपचारिक रूपमै तोडिएको छ । नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलमा शुक्रबार सहमति भएको हो । यससँगै नेपालले चीन हुँदै तेस्रो मुलुकसँग आयात–निर्यात गर्न सक्नेछ । प्रोटोकल सहमतिअनुसार नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायात माध्यमको प्रयोग गर्न, […]

    शनिबार, भदौ २३, २०७५
  • नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो, चरासँग ठोक्किँदा ग्राउण्डेड

    नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो, चरासँग ठोक्किँदा ग्राउण्डेड

    काठमाडौं – नेपाल यएरलाइन्सको विमान चरासँग ठोक्किएपछि केही दिन उड्न नसक्ने भएको छ । मलेसियाबाट फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा चरासँग ठोकिएको एयरबस ए ३२० ए के डब्लु ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमले जनाएको छ । चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी मर्मत गर्नुपर्ने भएकाले विमान केही दिन उड्न नसक्ने निगमले जनाएको […]

    शुक्रबार, भदौ २२, २०७५
  • डलर भाउले महँगिदै दसैँ !

    डलर भाउले महँगिदै दसैँ !

    अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४.५१ […]

    शुक्रबार, भदौ २२, २०७५
  • बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् खरिद गर्ने

    बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् खरिद गर्ने

    बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले […]

    शुक्रबार, भदौ २२, २०७५
  • क्रिकेट टोली शुक्रबार स्वदेश फर्किंदै

    क्रिकेट टोली शुक्रबार स्वदेश फर्किंदै

    काठमाडौं । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार राति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको थियो । […]

    बिहिबार, भदौ २१, २०७५
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गर्छ । अायल निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ र एलपीजी ग्यासमा २५ रुपैयाँ बढाएको हाे । पेट्रोलको मूल्य अब प्रतिलिटर १ […]

    बिहिबार, भदौ २१, २०७५