आर्थिक

  • शेयर बजारमा ३२ अंकको गिरावट

    शेयर बजारमा ३२ अंकको गिरावट

    काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो । बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ । बिहीबार १ बजेसम्म हरियाली देखिएको […]

    बिहिबार, अशोज १४, २०७८
  • पर्यटन र रात्रिकालीन व्यवसाय सहजरुपमा सञ्चालनका लागि कार्यदल

    पर्यटन र रात्रिकालीन व्यवसाय सहजरुपमा सञ्चालनका लागि कार्यदल

    काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई सहजरुपमा सञ्चलान गरी सामान्य अवस्था फर्काउन कार्यदल बनाइने बताउनुभएको छ । काठमाडौँ उपत्यकाका पर्यटनसँग सम्बन्धित व्यवसायीसँग मन्त्रालयमा बुधबार भएको छलफलमा उहाँले मन्त्रालयका सहसचिवको नेतृत्वमा सम्बन्धित अन्य मन्त्रालय, विभाग र सम्बद्ध व्यवसायी सम्मिलित सदस्य रहेको कार्यदल बनाइने बताउनुभएको हो । ती व्यवसाय पूर्णरुपमा खुला […]

    बिहिबार, अशोज १४, २०७८
  • राष्ट्रपतिद्वारा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित दुईवटा विधेयकको प्रमाणीकरण गरेकी छन्। संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेकी हुन्। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले संसद्‍मा प्रतिस्थापन विधेयक प्रस्तुत गरेको थियो। प्रतिपक्षी दल नेकपा […]

    बिहिबार, अशोज १४, २०७८
  • सेयर बजार ५० अंकको वृद्धि, ५ अर्बको कारोबार

    सेयर बजार ५० अंकको वृद्धि, ५ अर्बको कारोबार

    काठमाडौँ – तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । पछिल्लो वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ । सबै समूहको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ । […]

    बुधबार, अशोज १३, २०७८
  • सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदै छ कारोबार ?

    सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको […]

    बुधबार, अशोज १३, २०७८
  • वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामा उठायो ४० अर्ब राजस्व

    वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामा उठायो ४० अर्ब राजस्व

    पर्सा- मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार चालु आवमा रु एक खर्ब […]

    बुधबार, अशोज १३, २०७८
  • सेयर बजारमा उच्च गिरावट

    सेयर बजारमा उच्च गिरावट

    काठमाडौं – वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड […]

    मङ्लबार, अशोज १२, २०७८
  • सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार तोलाका ३०० रूपैयाँ घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला […]

    मङ्लबार, अशोज १२, २०७८
  • विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा

    विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा

    काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरूको समेत संलग्नतामा पुनःनिर्माण कार्यमा सन्तोषजनक उपलब्धि हासिल भएको निष्कर्ष निकालेको छ । समितिको १०औँ बैठकले पुनःनिर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मङ्सिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । सोमबारको बैठकले विकास साझेदारबाट […]

    मङ्लबार, अशोज १२, २०७८
  • नेपाल–भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा

    नेपाल–भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा

    काठमाडौँ- नेपाल–भारत सीमा नाका बन्द हुँदा यहाँको पर्यटन क्षेत्र धराशयी भएको छ । कोभिड सङ्क्रमण फैलन नदिनका लागि गरिएको सीमा नाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो । सीमा नाका बन्दले रुपन्देहीमा सञ्चालित ३०० बढी होटल तथा रेष्टुरेन्ट, १०० बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायी बताउँछन् । […]

    मङ्लबार, अशोज १२, २०७८