आर्थिक

  • डलरको मूल्य इतिहासकै महँगो, नयाँ रेकर्ड कायम

    डलरको मूल्य इतिहासकै महँगो, नयाँ रेकर्ड कायम

    काठमाडौँ । अमेरिकी डलरको मूल्यले शुक्रबार इतिहासको सबैभन्दा महङ्गो बनेको छ । विहीबार एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ६५ पैसा रहेकोमा शुक्रबार पनि बढेर नयाँ रेकर्ड कायम गर्दै एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा पुगेको छ । डलरको मूल्य बढ्दा यसको प्रभाव विश्वभर पर्दछ । यसले महङ्गीमा आम नेपाली जनता पिल्सने […]

    शुक्रबार, भदौ १५, २०७५
  • सबै मुलुकसँग नेपालको ब्यापारघाटा

    सबै मुलुकसँग नेपालको ब्यापारघाटा

    बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४÷०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख […]

    मङ्लबार, भदौ १२, २०७५
  • प्रभु बैंक पनि कनेक्न आइपीएसमा आवद्ध

    प्रभु बैंक पनि कनेक्न आइपीएसमा आवद्ध

    काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएसको इपेमेन्ट प्रणालीमा प्रभु बैंक पनि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने […]

    आइतवार, भदौ १०, २०७५
  • एकल पुरुषलाई पनि भत्ता !

    एकल पुरुषलाई पनि भत्ता !

    बैतडी – बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई […]

    शुक्रबार, भदौ ८, २०७५
  • तीजको मुखमा सुनचाँदीको मूल्य घट्यो

    तीजको मुखमा सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । बिहिबार सुनको मूल्य केही घटेको छ । सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५६ हजार १ सय रुपैयामा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ […]

    बिहिबार, भदौ ७, २०७५
  • समयमा ऋण नतिर्ने बढे

    समयमा ऋण नतिर्ने बढे

    काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको समाचार छ । कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ । तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । […]

    बिहिबार, भदौ ७, २०७५
  • सुनको कृत्रिम अभावसँगै कालोबजारी बढ्यो

    सुनको कृत्रिम अभावसँगै कालोबजारी बढ्यो

    काठमाडौं – बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन […]

    बुधबार, भदौ ६, २०७५
  • सुन नपाएपछि पसल बन्द

    सुन नपाएपछि पसल बन्द

    चितवन – माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो मातहतका सम्पूर्ण पसल आज (मंगलबार) र भोलि )बुधबार) बन्द गर्ने जनाएको छ । संघले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । संघका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन […]

    मङ्लबार, भदौ ५, २०७५
  • स्थानीय तहमा कर अातंकबारे काँग्रेसको विरोध, सरकार भन्छ हामी केही गर्न सक्दैनाै

    स्थानीय तहमा कर अातंकबारे काँग्रेसको विरोध, सरकार भन्छ हामी केही गर्न सक्दैनाै

    अमृतराज काफ्ले । काठमाडाैँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडकमा मकै पोलेर बस्नेहरुसँग ५० रुपैया कर लिने निर्णय गरेको केहि दिनमै कैलालीको धनगढी उपमहानगरपालिकाले स्थानीय खोला तर्दा समेत कर लिने निर्णय गर्‍यो । त्यस्तै पर्वतका केही गाउँपालिकाले गरिब भएको प्रमाणपत्र दिन समेत १ हजार कर लगाउने निर्णय गरे । देशका ७ सय ५३ वटा स्थानीय तहले […]

    सोमवार, भदौ ४, २०७५
  • पटके कर उठाईएको भन्दै पानी उत्पादक संघर्ष समितिको आन्दोलन

    पटके कर उठाईएको भन्दै पानी उत्पादक संघर्ष समितिको आन्दोलन

    काठमाडौ । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले आफुहरुसंग पटके कर उठाईएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका […]

    सोमवार, भदौ ४, २०७५