आर्थिक

  • १३ अर्बको आयोजना सुस्त

    १३ अर्बको आयोजना सुस्त

    काठमाडौँ – ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन् । नेपाल दूरसञ्चार प्राधिकणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकमसहितका कम्पनीले लिएका छन् । तर कुनैले पनि समयमा काम सकेका छैनन् । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारको जिम्मा नेपाल टेलिकम, यूटीएल र स्मार्ट टेलिकमले […]

    बुधबार, पुस २५, २०७५
  • खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

    खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले १८ करोड ६६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको अभियोग छ । पत्नी शर्मिला खड्का र अन्य व्यक्तिको नाममा समेत अवैध सम्पत्ति लुकाएको दाबीसहित तिनलाई प्रतिवादी बनाइएको छ । खड्कालाई तीन वर्षसम्मको जेल, विगो […]

    मङ्लबार, पुस २४, २०७५
  • बजेट बढाउन करवृद्धिको तयारीमा सरकार

    बजेट बढाउन करवृद्धिको तयारीमा सरकार

    काठमाडौं । सरकारले शिक्षा क्षेत्रको बजेट बढाउन करमा वृद्धि गर्ने तयारी थालेको छ । सरकारका तीनवटै तहले शिक्षामा आफ्नो बजेटको न्यूनतम २० प्रतिशत बजेट विनियोजन गर्ने नीतिगत व्यवस्था गर्न सरकारले करको दायरा बढाउन थालेको हो । उच्चस्तरीय शिक्षा आयोगले शिक्षा बजेट २० प्रतिशत पुर्याउन सरकारलाई सुझाव दिएको थियो । हाल शिक्षा बजेट औसत १० प्रतिशत […]

    सोमवार, पुस २३, २०७५
  • यस्तो ठाँउ जहाँ ३ कक्षा पास गरे भत्ता पाइन्छ

    यस्तो ठाँउ जहाँ ३ कक्षा पास गरे भत्ता पाइन्छ

    पर्वत – कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो। प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी […]

    आइतवार, पुस २२, २०७५
  • इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

    इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

    काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्यमा दुई रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधवार राति १२ बजेदेखि मूल्य घटाएको हो । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्य २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका प्रवक्ता बिरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य बुधवार […]

    बिहिबार, पुस १९, २०७५
  • नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै

    नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै

    काठमाडौं – विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट […]

    बुधबार, पुस १८, २०७५
  • स्वकीय सचिवै नराखी तलब

    स्वकीय सचिवै नराखी तलब

    काठमाडौं – रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेष्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो । दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर र […]

    बुधबार, पुस १८, २०७५
  • जलविद्युतमा पप्पु प्रवृत्ति

    जलविद्युतमा पप्पु प्रवृत्ति

    काठमाडौं । सडक, पुल, विमानस्थल र सिँचाइ आयोजनाका जिम्मा लिने तर समयमै काम सम्पन्न नगर्ने इआरएमसी, उदय कन्सलटेन्सी, स्मेक कम्पनी र एमडब्लुएच लगायतका कम्पनीहरु हाइड्रो क्षेत्रमा पप्पु कन्स्ट्रक्सनजस्तै लापरबाही देखिएका छन् । यी कम्पनीहरुले आफुले जिम्मा लिएको अधिकांश योजना समयमै पूरा गर्न सकेका छैनन् । २०७५ मंसिरभित्र ३० महिनामा सक्ने गरी जम्मा लिएको ५० मेगावाटको […]

    सोमवार, पुस १६, २०७५
  • भुकम्पको केन्द्रविन्दु बारपाकमा प्रभु बैकको नयाँ शाखा शुरु

    भुकम्पको केन्द्रविन्दु बारपाकमा प्रभु बैकको नयाँ शाखा शुरु

    गोरखा । प्रभु बैकले गोरखाको बारपाकमा शाखा कार्यालय स्थापना गरी बैकिङ कारोबार शुरु गरेको छ । आजबाट शुरु भएको बारपाक शाखाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । बैकको शाखा उद्घाटन गर्दै नेता श्रेष्ठले २०७२ सालको महाभुकम्पको केन्द्र बारपाकमा सेवा शुरु गरेकोमा बैकलाई धन्यवाद दिए । त्यस्तै पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी […]

    शनिबार, पुस १४, २०७५
  • भारतलाई १ खर्ब ७९ अर्बको बिजुली बेच्दै नेपाल

    भारतलाई १ खर्ब ७९ अर्बको बिजुली बेच्दै नेपाल

    काठमाडौं । नेपाल र भारतबीच बिजुली आदानप्रदान गर्ने सहमति भएको छ । सहमतिअनुसार अब नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ भने हिउँदमा भारतले नेपाललाई बिजुली दिनेछ । बुधबार नयाँदिल्लीमा भएको सम्झौतामा ऊर्जा बैंकिङ गर्न भारत सहमत भएको हो । यस सहमतिलाई आगामी माघ ९ र १० गते पोखरामा हुने नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठकले […]

    शुक्रबार, पुस १३, २०७५