आर्थिक

  • बजेट कार्यान्वयनमा अर्थमन्त्रीको सक्रियता

    बजेट कार्यान्वयनमा अर्थमन्त्रीको सक्रियता

    काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल गर्नुभएको हो । अर्थमन्त्रीले गत भदौ २५ गते प्रतिस्थापन बजेट ल्याउनुभएको थियो । अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाको […]

    मङ्लबार, अशोज १२, २०७८
  • मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

    मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

    काठमाडौँ– मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको […]

    सोमवार, अशोज ११, २०७८
  • सोमबार ७३ अंकले घट्यो नेप्से

    सोमबार ७३ अंकले घट्यो नेप्से

    काठमाडौँ– आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ को बिन्दुमा पुगेको […]

    सोमवार, अशोज ११, २०७८
  • सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज सोमबार तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी […]

    सोमवार, अशोज ११, २०७८
  • बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला

    बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला

    काठमाडौँ– बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। […]

    सोमवार, अशोज ११, २०७८
  • साताको पहिलो दिन आइतबार ६१ अंकले घट्यो नेप्से

    साताको पहिलो दिन आइतबार ६१ अंकले घट्यो नेप्से

    काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुन थालेको थियो । दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ […]

    आइतवार, अशोज १०, २०७८
  • यस्तो छ आज नेपाली बजारका सुनको भाउ

    यस्तो छ आज नेपाली बजारका सुनको भाउ

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज […]

    आइतवार, अशोज १०, २०७८
  • घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला […]

    शुक्रबार, अशोज ८, २०७८
  • चार्जिङ स्टेशन निर्माणका लागि सरल ब्याजमा ऋण पाइने

    चार्जिङ स्टेशन निर्माणका लागि सरल ब्याजमा ऋण पाइने

    काठमाडौँ– विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत व्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ केन्द्रीय बैंकले त्यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय सवारीका लागि सहजरूपमा चार्ज हुने […]

    शुक्रबार, अशोज ८, २०७८
  • साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य सुधार

    साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य सुधार

    काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले बढेको छ । २.७० अंकले बढेर बिहीबार नेप्से परिसूचक २८१९.६५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचांक १.९३ अंकले बढेर ५३०.०२ को बिन्दुमा पुगेको छ । बिहीबार १३ वटा उपसमूहमध्ये ११ उपसूमहको सूचांक भने गिरावट आएको छ । बैंकिङ र फाइनान्स समूहमा मात्र […]

    बिहिबार, अशोज ७, २०७८