आर्थिक

  • सरकार करमा कठोर: आश्चर्य ! यिनै प्रधानमन्त्रीले झोलुंगे पुल बनाउँछु भनेर चुनाव लडे !

    सरकार करमा कठोर: आश्चर्य ! यिनै प्रधानमन्त्रीले झोलुंगे पुल बनाउँछु भनेर चुनाव लडे !

    ‘खोलामा बाढी आउँदा मान्छे तर्न सक्दैनन्, तार्दिन्छौँ भन्दै मान्छे आउँछन्, काँधमा बोकेर तारेर पैसा लिन्छन् । सरकारले के गर्ने ?’ प्रधानमन्त्रीले निःसंकोच भन्छन् । तर, खोला तर्न पुल छैन र पैसा तिरेर मान्छेको काँध चढेर खोला तर्नुपर्छ भने सरकार किन चाहिन्छ ? आश्चर्य ! यिनै प्रधानमन्त्रीले कम्तीमा झोलुंगे पुल बनाउँछु भनेर चुनाव लडेका हुन् । […]

    शुक्रबार, भदौ १, २०७५
  • दश वर्षपछि कोही आवासविहीन नहुने

    दश वर्षपछि कोही आवासविहीन नहुने

    काठमाडौं – गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ। मन्त्रालयले तयार पारेर संसद सचिवालयमा दर्ता भइसकसको […]

    शुक्रबार, भदौ १, २०७५
  • सुनमा भारी गिरावट, चाँदी तोलमा १५ रूपैयाले घट्यो

    सुनमा भारी गिरावट, चाँदी तोलमा १५ रूपैयाले घट्यो

    काठमाडौं । बिहिबार सुनमा भारी गिरावट छ । सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । आज प्रतितोला ५५ हजार ६०० रुपैयाँको कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिले दिन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा १५ […]

    बिहिबार, साउन ३१, २०७५
  • झुक्याएर गुणस्तरहीन सामान बेचे ५ वर्ष कैद

    झुक्याएर गुणस्तरहीन सामान बेचे ५ वर्ष कैद

    काठमाडौँ, ३१ साउन । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको छ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् । मुलुकी अपराध संहिता ऐनको दफा १०८ मा झुक्यानमा […]

    बिहिबार, साउन ३१, २०७५
  • सावधान ! यसरी लुट्छ सहकारीले ऋणी, महिनौं वित्दा पनि पाएनन मानवीय सहकारी पीडितले न्याय

    सावधान ! यसरी लुट्छ सहकारीले ऋणी, महिनौं वित्दा पनि पाएनन मानवीय सहकारी पीडितले न्याय

    सोझासाझा झुक्याउँदै लाखौंको सम्पत्ति झ्वाम नाम मानवीय सहकारी तर, व्यवहार भने अमानवीय । घटना काठमाडौंको बसन्तपुरमा रहेको मानवीय सहकारी संस्था लिमिटेडबाट भएको ठगीको हो । हामीले यसअघि पनि यो विषय उजागर गरेका थियौं । तर, आफूले गलत नगर्ने बताउने सहकारीले अझैपनि पीडितलाई भने न्याय दिन सकेको छैन । यस्तो छ ठगीको वास्तविकता पीडित पक्ष भनिएका […]

    बुधबार, साउन ३०, २०७५
  • एनसेलसँग ६१ अर्ब राजश्व उठाइने अर्थमन्त्रीको दाबी

    एनसेलसँग ६१ अर्ब राजश्व उठाइने अर्थमन्त्रीको दाबी

    काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निजी मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने बताउनुभएको छ । प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उहाले जसरी भएपनि कर असुल गर्ने बताउनुभयो । खतिवडाले एनसेलले तिर्नुपर्ने करबारे विवाद हुँदै गर्दा उसले विदेश लैजाने लाभांश नरोक्न सर्वोच्च […]

    मङ्लबार, साउन २९, २०७५
  • दैनिक साढे सात करोडको सुन अपुग

    दैनिक साढे सात करोडको सुन अपुग

    काठमाडाैं । राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ । माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् । तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि […]

    आइतवार, साउन २७, २०७५
  • विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

    विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

    काठमाडौ । विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व र विकासका लागि १० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ । सन् २०१३ मा शुरु भएको वित्तीय क्षेत्रको स्थायित्व विकास नीति क्रेडिट (डीपीसी) लाई निरन्तरता दिंदै बैंकको बोर्डले पुनः यो सहयोग स्विकृत गरेको हो । विश्व बैंकले नेपालका लागि तयार गरेको पाँचवर्षे सहायता साझेदारी रणनीति […]

    बिहिबार, साउन २४, २०७५
  • वित्तीय क्षेत्र सुधार्न विश्व बैंकले ११ अर्ब दिने

    वित्तीय क्षेत्र सुधार्न विश्व बैंकले ११ अर्ब दिने

    काठमाडाैँ । संघीयताको स्थिर मार्ग सुनिश्चित गर्दै समावेशी र समृद्ध भविष्य निर्माणका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको चौथो वित्तीय क्षेत्र स्थिरता विकास नीति कर्जा अनुमोदन गरेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंक समूहको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालका लागि आगामी पाँच वर्षको कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सिपिएफ) मा छलफल गरेपछि यो […]

    बिहिबार, साउन २४, २०७५
  • विश्व बैंकले नेपाललाई वार्षिक १५ प्रतिशतले सहयोग बढाउने

    विश्व बैंकले नेपाललाई वार्षिक १५ प्रतिशतले सहयोग बढाउने

    काठमाडौं । विश्व बैंकले नेपाललाई गर्दै आएको दीर्घकालीन सहयोग वार्षिक कम्तिमा १५ प्रतिशतले बढाउने भएको छ । नेपालमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिका लागि सबैभन्दा ठुलो बहुपक्षीय दातृ निकायले आफ्नो सहयोग बढाउने भएको हो । नेपालमा विश्व बैंकको सहयोगको पोर्टफोलियो २ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरै छ । उसको सहयोगमा २३ वटा आयोजना चलिरहेका […]

    बुधबार, साउन २३, २०७५