मनोरञ्जन

  • आमिरलाई अलकाले स्टुडियोबाट निकालेपछि…

    आमिरलाई अलकाले स्टुडियोबाट निकालेपछि…

    मुम्बई– कैयौं बलिउड फिल्ममा सुपरहिट गीत दिएकी गायिका अलका याग्निक ५५ वर्ष पुगेकी छन् । उनको जन्म २० मार्च, १९६६ मा कोलकातामा भएको थियो । दैनिक भास्करले यी गायिकाको जन्मदिनको अवसर पारेर एक किस्साको बारे समाचार लेखेको छ । जुन किस्सालाई सम्झिएर अहिले पनि अलका खुबै हास्छिन् । ८० देखि ९० को दशककी गायिका अलकाले […]

    मङ्लबार, चैत्र ३१, २०७७
  • भारतीय अभिनेता गोविन्दालाई कोरोना भाइरसको संक्रमण

    भारतीय अभिनेता गोविन्दालाई कोरोना भाइरसको संक्रमण

    काठमाडौँ– बलिउडका अभिनेता गोविन्दा अरूण अहुजालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार उनमा कोरोना पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनकी श्रीमती सुनिता अहुजाले आइतबार गोविन्दालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। गोविन्दा अहिले होम क्वारेन्टिनमा छन्। उनमा केही लक्षणहरू समेत देखिएको छ। ‘उनमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको छ। उनमा सामान्य लक्षण देखिएको […]

    सोमवार, चैत्र २३, २०७७
  • क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी

    क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी

    काठमाडौं– चारवटा एकीकृत नमूना वस्ती निर्माण पछि धुर्मुस–सुन्तली फाउण्डेसन चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा व्यस्त छ । फाउण्डेसका प्रमुख अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहित दर्जनौं कामदार रंगशाला निर्माणमा सक्रिय भएर लागि परेका छन् । कोभिड महामारीको समयमा पनि उनीहरु स्वास्थ्य सुरक्षा अपनाएर रंगशाला निर्माणमा खटिए । यिनै धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा […]

    मङ्लबार, चैत्र १७, २०७७
  • यी अभिनेत्रीहरुले एक असल सौतेनी आमाको भूमिका निर्वाह गरेका छन्

    यी अभिनेत्रीहरुले एक असल सौतेनी आमाको भूमिका निर्वाह गरेका छन्

    मुम्बई– बलिउडमा कुनै एक अभिनेताको एक भन्दा बढी अफेयर हुनु सामान्य मानिन्छ । यही क्रममा बलिउड लाइफले विवाहित पुरुषको परिवारलाई प्रेम दिनका लागि उनीहरुसँग विवाहको निर्णय लिएका अभिनेत्रीहरुको समाचार तयार पारेको छ । यी अभिनेत्रीहरुले विवाहित पुरुषको श्रीमतीसँगै एक असल सौतेनी आमाको भूमिका पनि निर्वाह गरेका छन् । बलिउडकी ‘बेबो’का रुपमा परिचित अभिनेत्री करिना कपूर […]

    सोमवार, चैत्र १६, २०७७
  • ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि

    ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि

    काठमाडौँ– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु हुने भएको छ । यो सिजनको प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् । यो प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ४० हजारबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा […]

    शुक्रबार, चैत्र ६, २०७७
  • प्रधानमन्त्रीको गीत ‘राष्ट्रिय भावको गीत’मा मनोनयन

    प्रधानमन्त्रीको गीत ‘राष्ट्रिय भावको गीत’मा मनोनयन

    काठमाडौं– वर्तमान अवस्थामा देशमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशमै रोजगारीको लागि आफूले विभिन्न पहिल गरिरहेको बताइरहेका छन् । यही मेशोमा प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ सार्वजनिक भयो । अहिले यो गीत इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को ‘उत्कृष्ट राष्ट्रिय […]

    बिहिबार, चैत्र ५, २०७७
  • मोबाइल नै नबोक्ने कलाकार

    मोबाइल नै नबोक्ने कलाकार

    लसएञ्जल्स– आजको समयमा सामाजिक सञ्जाल र मोबाइल फोन अनिवार्य आवश्यकता भइसकेको छ । आम मानिससँगै फिल्म कलाकारहरु पनि एक समयका लागि भए पनि मोबाइलबाट अलग रहन सक्दैनन् । तर बलिउड र हलिउडका केही कलाकारहरु भने मोबाइल प्रयोग गर्नै रुचाउदैनन् । एबीपी न्यूजलाइभले यिनै सेलिब्रेटीका बारेमा समाचार तयार पारेको छ । गायक इडी शीरनले पछिल्लो समयमा […]

    बुधबार, चैत्र ४, २०७७
  • सुटिङमै वरुणले १२ पेग ह्विस्की पिएपछि…

    सुटिङमै वरुणले १२ पेग ह्विस्की पिएपछि…

    मुम्बई– अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्टले सन् २०१२ मा रिलिज फिल्म ‘स्टुडेण्ट अफ इयर’बाट अभिनयमा डेब्यू गरेका थिए । यो जोडी त्यसको पाँच वर्षपछि अर्थात् सन् २०१७ मा फिल्म ‘बद्रीनाथ की दुल्हनिया’मा देखिए । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । सशांक खेतान निर्देशित फिल्मको एक दृश्यमा अभिनेता वरुण वास्तविक मातेका थिए । […]

    शनिबार, फाल्गुन २९, २०७७
  • कमेडी च्याम्पियन सिजन–२ आजबाट

    कमेडी च्याम्पियन सिजन–२ आजबाट

    काठमाडौं– स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै छ । पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकिएको भन्दै कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यो सिजन गत वर्षकोभन्दा भव्य हुने बताए । यो वर्ष आर्थिक अभाव झेल्नु नपर्ने भन्दै उनले कन्टेन्टमा केन्द्रित हुने बताएका छन् । कमेडी च्याम्पियन–२ का लागि […]

    शुक्रबार, फाल्गुन २१, २०७७
  • सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं– नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले पुनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन । बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र […]

    शुक्रबार, फाल्गुन २१, २०७७