मनोरञ्जन

  • प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त

    प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त

    काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही […]

    सोमवार, फाल्गुन १३, २०७५
  • ‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल

    ‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल

    काठमाडौं– लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ सामाजिक सञ्जाल यु–ट्युबबाट हटाएपछि सामाजिक सञ्जालमा अनेकथरी टिप्पणी आएका छन् । विहीबारमात्र सार्वजनिक भएको व्यंग्यात्मक गीत दुई दिन नवित्दै शनिबार युट्युबाट गायक पशुपति शर्माले हटाएका हुन् । तर उनका फ्यानहरुले भने गीत फेसबुक र युट्युबमै भाइरल बनाएका छन् । उनले कसैलाई आक्षेप नलगाई […]

    आइतवार, फाल्गुन ५, २०७५
  • “बैना वट्टा” चलचित्रको शुभमुहुर्त

    “बैना वट्टा” चलचित्रको शुभमुहुर्त

    काठमाण्डौं – राजधानी काठमाण्डौँमा नेपाली कथानक चलचित्र बैनाबट्टाकोे सोमवार शुृभमुहुर्त सम्पन्न भएको छ । प्रमुख अतिथि संघिय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र बैनाबट्टाकोे शुृभमुहुर्त गरेका थिए । शुभमुहुर्त पछि नरिवल फृटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरेका थिए । प्रेम लावतीको निर्माण रहेको चलचित्र बैनाबट्टामा राज चाम्लिङको […]

    मङ्लबार, माघ २९, २०७५
  • बन्ने भो ‘परदेशी २’, दोहोरिएलान प्रशान्त तामाङ

    बन्ने भो ‘परदेशी २’, दोहोरिएलान प्रशान्त तामाङ

    काठमाडौं– तीन वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’को सिक्वेल निर्माणको घोषणा भएको छ । नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी’ले दर्शकको निकै राम्रो प्रतिकृया प्राप्त गरेको थियो । फलस्वरुप चलचित्र बक्सअफिसमा सुपरहिट सावित भयो । चलचित्रले बक्सअफिसमा ७ करोड आसपासको ब्यापार गर्न सफल भएको थियो । सोही सुपरहिट चलचित्रको पार्ट टु बन्ने पक्का भएको हो । […]

    मङ्लबार, माघ १, २०७५
  • भ्यालेन्टाइनमा संजोगसँग वर्षाको विवाह

    भ्यालेन्टाइनमा संजोगसँग वर्षाको विवाह

    काठमाडौं– लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन् । उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका हुन् । वर्षा र संगोगले आउँदो फागुन दुई गते भ्यालेनटाइन डे (प्रणय दिवस)का दिन लगन गाँठो कस्ने भएका छन् । उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी […]

    मङ्लबार, माघ १, २०७५
  • ‘समर लभ’ले एक जोडीलाई थाइल्याण्ड घुमाउँदै

    ‘समर लभ’ले एक जोडीलाई थाइल्याण्ड घुमाउँदै

    काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई फिल्मप्रति चासो बढाउन निर्माण टिमले प्रचार–प्रसारमा विभिन्न फण्डाहरु अपनाइरहेको हुन्छ । पुरस्कारदेखि कलाकारसँग डिनर शैली खुइलिँदै गर्दा निर्माताको दिमागमा अचेल अनेकन उपायहरुको जन्म भइरहेको छ । यसबीच फिल्म ‘समर लभ’ ले एक जोडीलाई थाइल्याण्ड घुमाउने भएको छ । ‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् लक्की […]

    मङ्लबार, माघ १, २०७५
  • अब ‘कुटपिट मन्त्रालय, हातपात मन्त्री’: मनोज गजुरेल

    अब ‘कुटपिट मन्त्रालय, हातपात मन्त्री’: मनोज गजुरेल

    काठमाडौँ – प्रदेश नम्बर दुईमा मन्त्रीले सचिवलाई कुटेको घटना सार्वजनिक भएपछि अहिले विभिन्न खालका टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सचिवलाई कुटेको विषयमा पदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको आलोचना गरेका छन् । मन्त्री यावदले आफूले भनेका एनजिओलाई योजना नपारेको भन्दै सचिवलाई कुटेका थिए । यस घटनाको छानबिनका लागि प्रदेश […]

    सोमवार, पुस ३०, २०७५
  • निर्माता तथा निर्देशकले रुचाउने तर निरुताले नगर्ने कारण यस्तो छ

    निर्माता तथा निर्देशकले रुचाउने तर निरुताले नगर्ने कारण यस्तो छ

    गर्छु भनेका फिल्म नै धमाधम छाडिन् काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि पुनः नेपाली चलचित्रमा व्यस्त बन्न थालेकी छिन् । नाई नभन्नु ल–५ बाट नेपाली चलचित्रमा पुनरागमन गरेपछि उनी एक पछि अर्को गरी चलचित्रमा देखिने चर्चा चलिरहँदा उनले भने चलचित्र नगर्ने भन्दै पछि हट्न थालेकी छिन् । त्यसो त धेरै निर्माता निर्देशक […]

    सोमवार, पुस ३०, २०७५
  • ‘वानपिस’मा जसिताको बोल्ड अबतार

    ‘वानपिस’मा जसिताको बोल्ड अबतार

    काठमाडौं । अभिनेतामा अहिलेका ‘हटकेक’ प्रदीप खड्कासँग काम गर्ने हिरोइनको मिडियामा सँधै चर्चा हुने गर्छन् । फिल्म ’लिलिबिली’ मा उनी लिड रोलमा थिइन् । फिल्ममा उनी प्रदीपमाथि नै हाबी देखिएकी थिइन् । डेब्यु फिल्मबाटै सौन्दर्य र अभिनयको वाहवाही बटुलेकी जसिता सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी प्रायः इन्टाग्राममा एक्टिभ रहने गर्छिन् । उनले केही […]

    सोमवार, पुस ३०, २०७५
  • माया र बिछोडको सार नै ‘समर लभ’

    माया र बिछोडको सार नै ‘समर लभ’

    काठमाडौं । चलेका पुस्तक तथा कृतीका कथावस्तुलाई चलचित्रका निर्माताहरुले आफ्नो चलचित्रको मुख्य आधार बनाइ चलचित्र निर्माण गर्ने गरेको पाइन्छ । बालकृष्ण समको नाटक प्रेमपिण्डलाई चलचित्रमा उतारियो, लिलबहादुर क्षेत्री बसाई उपन्यासलाई पनि दर्शकले चलचित्रका रुपमा हेर्न पाए, त्यस्तै लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले पनि चलचित्रको मुर्त रुप पायो त्यस्तै सती प्रथाको कथामा आधारित कृष्ण धारावासीको उपन्यास ‘झोला’ पनि […]

    मङ्लबार, पुस २४, २०७५