मनोरञ्जन

  • बलिउडकी चर्चित गायिका श्रेया घोषाल पहिलोपटक आमा बन्दै

    बलिउडकी चर्चित गायिका श्रेया घोषाल पहिलोपटक आमा बन्दै

    एजेन्सी। बलिउडकी ‘भर्सटायल’ गायिका श्रेया घोषाल आमा बन्ने भएकी छिन् । उनले सामाजिम सञ्जाल मार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन । घोषालले सामाजिक सञ्जालमा आफू गर्भवती रहेको जानकारी दिएकी हुन्। उनले गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्,श्रेया र आदित्यको सन्तान आउने क्रममा छ। हामी यो खबर तपाईँहरुसँग साझा गर्न पाउँदा एकदमै हर्षित, उत्साहित […]

    बिहिबार, फाल्गुन २०, २०७७
  • ‘द भ्वाइस अफ नेपाल’ चैत ६ गतेबाट

    ‘द भ्वाइस अफ नेपाल’ चैत ६ गतेबाट

    काठमाडौं-  सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ चैत ६ गतेबाट प्रशारण हुने भएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ चैत ६ गतेबाट प्रशारण हुन लागेको हो । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने छ । यो पटक कोचमा एकजना परिवर्तन […]

    बिहिबार, फाल्गुन २०, २०७७
  • ‘महाभारत’बाट पछि हटे बलिउड अभिनेता आमिर खान

    ‘महाभारत’बाट पछि हटे बलिउड अभिनेता आमिर खान

    मुम्बई– बलिउड अभिनेता आमिर खानले ‘महाभारत’मा आधारित रहेर ठूलो बजेटको फिल्म बनाउने चर्चा झन्डै ६ वर्षदेखि चलिरहेको छ । गत वर्ष यो फिल्म ठूलो पर्दाका लागि नभई ओटीटी प्लेटफर्मका लागि बनाइन लागिएको खबर आएको थियो । तर अहिले भने आमिरले यो फिल्म बनाउने सोच तत्कालका लागि त्यागेका छन् । यसको पछाडि विभिन्न कारण मानिएको छ […]

    बुधबार, फाल्गुन १९, २०७७
  • पाँच रोचक तथा अनौठा ज्ञानवर्द्धक तथ्यहरू

    पाँच रोचक तथा अनौठा ज्ञानवर्द्धक तथ्यहरू

    १. कपाल कपालको बनावट विशेषगरी २ प्रकारका हुन्छन् । एउटा गोलो र अर्को चेप्टो । गोलो आकार भएकाहरुको कपाल सर्लक्क परेको सिधा हुन्छ भने चेप्टो आकार भएकाहरुको कपाल घुम्रेको कर्ली घुमाउरो हुन्छ । २. श्रवण शक्ति लाटोकोसेरोको श्रवण शक्ति (सुन्ने शक्ति) बिरालोको भन्दा ४ गुणा बढी हुन्छ । ३. राजधानी ईसापूर्व १४०० सालमा चिनियाँहरूले आफ्नो […]

    बुधबार, फाल्गुन १९, २०७७
  • अभिनेता आर्यन सिग्देलको ‘अर्जुन रेड्डी’ रहर

    अभिनेता आर्यन सिग्देलको ‘अर्जुन रेड्डी’ रहर

    काठमाडौं– अभिनेता आर्यन सिग्देल हरेक किसिमका भूमिकामा अभिनय गर्न पोख्त छन् भन्ने कुरा उनले आफूले अभिनय गरिसकेका फिल्मबाट प्रमाणित गरिसकेका छन् । भलै ती फिल्म सफल वा असफल हुन् । तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने चर्चा चलेपछि केही समय अघि आर्यनको नाम अग्रस्थानमा आएको थियो । फिल्म वितरण तथा निर्माण कम्पनी युवा फिल्मस्ले […]

    सोमवार, फाल्गुन १७, २०७७
  • मालदिभ्समा आयुष्मान र प्रियंका कार्कीको मस्ती

    मालदिभ्समा आयुष्मान र प्रियंका कार्कीको मस्ती

    काठमाडौं– अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको जोडी यो समय मालदिभ्समा छन् । गत वर्षको फागुन १६ गते विवाह गरेका यो जोडी लगत्तै नेपालमा भएको लकडाउनका कारण हनिमुन मनाउन देशबाहिर जान पाएका थिएनन् । हिजो शनिबार प्रियंकाले आयुष्मानसँग मालदिभ्समा जन्मदिन मनाइन् । यही मौकामा वैवाहिक वार्षिकोत्सव पनि मनाए । प्रियंकाले आफ्नो इन्स्टाग्राममा मालदिभ्समा […]

    सोमवार, फाल्गुन १७, २०७७
  • स्वास्थ्यमा समस्या देखिए पछि अमिताभको सर्जरी गर्ने तयारी

    स्वास्थ्यमा समस्या देखिए पछि अमिताभको सर्जरी गर्ने तयारी

    मुम्बई– बलिउड ‘बीग बी’ अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले आफ्नो ब्लग र ट्वीटरमा पोस्ट गर्दै स्वस्थ हुनका लागि सर्जरीको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले शनिवार ब्लगमा एक वाक्य लेखेर स्वास्थ्य समस्याको बारेमा जानकारी दिएका हुन् । दैनिक जागरणका अनुसार […]

    आइतवार, फाल्गुन १६, २०७७
  • कृषा महर्जन बनिन् नयाँ ‘मिस नेवाः नेपाल ११४१’

    कृषा महर्जन बनिन् नयाँ ‘मिस नेवाः नेपाल ११४१’

    काठमाडौं– राजधानीको डल्लुकी कृषा महर्जन नयाँ ‘मिस नेवाः नेपाल ११४१’ बनेकी छन् । नेप्लीज फेसन होमले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगितामा कृषाले १४ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी हुन् । कृषाले उपाधिसँगै १ लाख रुपैयाँ पनि जितेकी छन् । प्रतियोगितामा ललितपुर पाटनस्थित सुन्धाराकी प्रिया तण्डुकार ‘फष्ट रनर अप’ र काठमाडौं कलंकीकी कृष्टीना महर्जन […]

    आइतवार, फाल्गुन १६, २०७७
  • कलाकार पल शाहविरुद्ध उजुरी, घटनाबारे पल भन्छन्- उल्टै ममाथि दुर्व्यवहार भएको थियो

    कलाकार पल शाहविरुद्ध उजुरी, घटनाबारे पल भन्छन्- उल्टै ममाथि दुर्व्यवहार भएको थियो

    काठमाडौँ– कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो सुटिङका लागि धरान  पुगेका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी […]

    शुक्रबार, फाल्गुन १४, २०७७
  • रुबीना बनिन् बिग बोसको विजेता

    रुबीना बनिन् बिग बोसको विजेता

    काठमाडौँ– रुबीना दिलाइक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् । अली गोनीले सबैभन्दा कम भोट प्राप्त […]

    सोमवार, फाल्गुन १०, २०७७