मनोरञ्जन

  • अनाथ बालबालिकालाई सहयोग गर्न युरोपमा कन्सर्ट

    अनाथ बालबालिकालाई सहयोग गर्न युरोपमा कन्सर्ट

    काठमाडौं- सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त कार्यक्रम आगामी असोज २७ गते देखि २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ । कार्यक्रममा गायक […]

    शनिबार, भदौ १४, २०७६
  • बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने

    बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने

    पूर्व पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन् । सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन् । भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन् । उनले ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी […]

    बुधबार, भदौ ४, २०७६
  • शुक्रबारदेखि प्रदर्शनमा आएको साइनो चलचित्रको व्यापार कस्तो ?

    शुक्रबारदेखि प्रदर्शनमा आएको साइनो चलचित्रको व्यापार कस्तो ?

    काठमाडाैँ । शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘साइनो’ ले पहिलो दिनको तुलनामा शनिबार र आईतबार राम्रो व्यापार गरेको छ । नेपालको प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्रले ३ दिनमा अल नेपालबाट झण्डै ७० लाखको ग्रस कलेक्सन गरेको वितरक कम्पनीले जनाएको छ । शनिबारमात्रै फिल्मका शीर्ष कलाकार मिरुना मगर, राजकुमार, राजा राजेन्द्र लगायतको टोली राजधानीको […]

    सोमवार, साउन २७, २०७६
  • श्रृंखलाले सिसनलाई किन‘लिटरल पार्टनर इन क्राइम’ लेखिन

    श्रृंखलाले सिसनलाई किन‘लिटरल पार्टनर इन क्राइम’ लेखिन

    पूर्वमिस नेपाल श्रृंखला खतिवडाले टर्कीमा पुगेर सामाजिक सञ्जालमा सेयर गरेको एक फोटोको विषयलाई लिएर धेरै चर्चा परिचर्चा भए । उनीहरु सँगै रहेको विषयलाई लिएर उनीहरुको अफएयर चलेको पनि टिप्पणी सामाजिक सञ्जाल र धेरै सञ्चार माध्यममा भएको छ । दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका गर्ने नेपाली संस्कार नै बनेको बेला श्रृंखला आफैले […]

    शुक्रबार, साउन १०, २०७६
  • ७५ हजार पर्यटकले घुमे म्याग्दीका पर्यटकीयस्थल

    ७५ हजार पर्यटकले घुमे म्याग्दीका पर्यटकीयस्थल

    सन्तोष गौतम म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा ७५ हजार विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७५ साउन देखि २०७६ असारसम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ७५ हजार १ सय ९१ जना छ । भित्र्ने पर्यटक ४३ हजार ४ सय २८ र बाहिरिने ३१ हजार ७ सय ६२ […]

    बुधबार, साउन ८, २०७६
  • श्रीमान छवि ओझाविरुद्ध उजुरी लिएर शिल्पा प्रहरीसम्म पुगिन

    श्रीमान छवि ओझाविरुद्ध उजुरी लिएर शिल्पा प्रहरीसम्म पुगिन

    काठमाडौं- फिल्म निर्माता छविराज ओझा तथा उनकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलको विवाद प्रहरीसम्म पुगेको छ । शिल्पाले आफ्ना पति छविराज ओझाले आफुमाथि हातपात गरेको भन्दै शान्ति सुरक्षाको माग गरेकी हुन्। सिल्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफु श्रीमानबाट निरन्तर हिंसामा परेको उजुरी दिएकी हुन्। अभिनेत्री रेखा थापासँग वैवाहिक सम्बन्ध विच्छेद पछि फिल्म निर्माता ओझा तेस्रो […]

    बुधबार, असार २५, २०७६
  • आइफामा कस्को खर्च कति ?

    आइफामा कस्को खर्च कति ?

    बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल(हान)ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन् […]

    सोमवार, असार १६, २०७६
  • ‘आइफा अवार्ड’लाई एक अर्व दिने सरकारी निर्णयपछि सरकारविरुद्ध खनियो सामाजिक संजाल

    ‘आइफा अवार्ड’लाई एक अर्व दिने सरकारी निर्णयपछि सरकारविरुद्ध खनियो सामाजिक संजाल

    काठमाडौं । मन्त्रिपरिषद बैठकले इन्टनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड काठमाडौमा आयोजना गर्न ४४ करोड दिने काठमाडौं महानगरपालिकाको निर्णयमा स्वीकृति प्रदान गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा आयोजना हुने भनिएको २०औँ संस्करणको अवार्डका लागि नेपालका पर्यटनमन्त्री वा राज्यमन्त्री संयोजक रहने एक उच्तस्तरीय समिति बनाउने निर्णय गरेको बताइएको छ। महानगरपालिकाको ४४ करोड र आयोजनाको सहयोगमा […]

    शनिबार, असार १४, २०७६
  • विक्रम र आकांक्षाको ‘महसुस’ सार्वजनिक

    विक्रम र आकांक्षाको ‘महसुस’ सार्वजनिक

    काठमाडौं– गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको स्वरबद्ध गीत ‘महसुस’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत शुक्रवार दिउसो सार्वजनिक गरीएको उक्त भिडियोले एक लाख भिउ पाइसकेको छ । नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका उक्त भिडियोमा निर्देशक निकेश खड्काको एक्सन कटमा निर्माण गरीएको छ । कुलेखानी लगायतका विभिन्न […]

    आइतवार, असार १, २०७६
  • मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

    मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

    सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० […]

    सोमवार, जेष्ठ २७, २०७६