मनोरञ्जन

  • उमेशको संघर्षको कथामा ‘बोबी–२’ बन्ने

    उमेशको संघर्षको कथामा ‘बोबी–२’ बन्ने

    काठमाडौं । निर्देशक मिलन चाम्सद्वारा निर्मित चलचित्र बोबीले दर्शकको मन जितेसँगै निर्माण पक्षले चलचित्र ‘बोबी–२’ निर्माण गर्ने संकेत गरेको छ । नेपालमा बनेको सम्भवतः पहिलो बायोपिक फिल्म बोबीले राम्रै चर्चा बटुलेसँगै उमेश थापा र कविता गुरुङले बोबी–२ निर्माण गर्ने संकेत गरेका हुन् । बोबीमा उमेश र कविताको प्रेम संघर्षको कथा समेटिएको थियो भने अब बन्ने […]

    आइतवार, साउन २०, २०७५
  • बबिता बनिन् मिस गुरुङ ईन्टरनेशनल

    बबिता बनिन् मिस गुरुङ ईन्टरनेशनल

    काठमाडाै । मिस गुरुङ ईन्टरनेशनल सिजन–२ को उपाधि बबिता गुरुङले जितेकी छिन् । प्रतियोगितामा सहभागी १४ प्रतिस्पर्धीलाई उछिन्दै बबिताले उपाधि हात पार्न सफल भएकी हुन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगिताको फस्र्ट रनर अप तलिसा गुरुङ र सेकेण्ड रनरअपको उपाधि अलिशा गुरुङले हात पारे । प्रमुख अथिति समेत रहनुभएका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले […]

    आइतवार, साउन २०, २०७५
  • बक्स अफिस लागू भएको दुइहप्ता वित्यो, खै त डाटा ?

    बक्स अफिस लागू भएको दुइहप्ता वित्यो, खै त डाटा ?

    काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको बक्स अफिस काठमाडौं उपत्यकामा लागू गरिए पनि यसको कार्यान्वयनमा चुनौती देखिएको । बक्स अफिस लागू भएको दुई साता भन्दा बढीको समय वितेपनि यो बीचमा प्रदर्शनमा आएका चलचित्रको हिसाब–किताव कति हो ? जानकारी आउन सकेको छैन । पछिल्लो समय प्रदर्शना आएका चलचित्रले पुरानै शैलीमा आफ्नो चलचित्रले […]

    बिहिबार, साउन १७, २०७५
  • ‘टिन एज’को प्रतिक्षामा प्रतिक्षा

    ‘टिन एज’को प्रतिक्षामा प्रतिक्षा

    काठमाडौं । यही साउन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘टीन एज’की नायिका प्रतिक्षा खड्काले चलचित्रबाट ठूलो आशा राखेकी छिन् । चलचित्र प्रदर्शनको मिति नजिकिएसँग निर्माण टोली यतिबेला व्यस्त बनेको छ । नायिका प्रतिक्षाले पनि सकेसम्मको समय दिएकी छिन् । युवा वर्गलाई लक्षित गरी निर्माण गरिएको चलचित्र टिन एजमा नायिका खड्काले मुख्य पात्रको भूमिका निभाएकी […]

    बिहिबार, साउन १७, २०७५
  • पोखरापछि आर्यन र साम्राज्ञी चितवनमा

    पोखरापछि आर्यन र साम्राज्ञी चितवनमा

    काठमाडौं । यो वर्षको प्रतिक्षित चलचित्रको सूचीमा रहेको चलचित्र कायरा आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछन् । चलचित्र प्रदर्शनको समय नजिकिँदै गएका बेला चलचित्रका कलाकार दौडधूपमा व्यस्त छन् । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा यतिबेला मोफसलको यात्रामा छन् । उनीहरुले मोफसलका दर्शकलाई चलचित्रका विषयमा प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् । चलचित्रका विषयमा पाएको […]

    मङ्लबार, साउन १५, २०७५
  • दीपक र दीपाको जोडी ‘पहिलो नम्बरमा’ !

    दीपक र दीपाको जोडी ‘पहिलो नम्बरमा’ !

    काठमाडौं । यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतमा झण्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । नेपाली चलचित्र इतिहासको सुपरहिट सिरिज ‘छक्का पञ्जा’ को तेस्रो शृंखला ‘छक्का पञ्जा ३’को सार्वजनिक गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत […]

    मङ्लबार, साउन १५, २०७५
  • अनुप र प्रशान्तमध्ये वर्षा कस्को ?

    अनुप र प्रशान्तमध्ये वर्षा कस्को ?

    काठमाडौं । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही स्टारर फिल्म ‘जय शम्भु’ को एक्सनले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देखाइएको छ । २ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि […]

    सोमवार, साउन १४, २०७५
  • नायिका नीता डान्स टिचर बनेपछि…

    नायिका नीता डान्स टिचर बनेपछि…

    काठमाडौं । नेपाली पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी छन् । दशैंपछि फ्लोरमा जाने यस फिल्ममा नीताको भूमिका विषयमा पनि जानकारी गराइएको छ । चलचित्रमा नीता प्रमुख अभिनेत्रीका साथै डान्स टिचरको भूमिकामा देखिने भएकी छिन् । अभिनेत्री ढुंगाना स्क्रिप्ट […]

    सोमवार, साउन १४, २०७५
  • ‘मिस्टर भर्जिन’मा मरिश्का माग्दै ‘टेन थाउजेन्ट पर पर्सन’ !

    ‘मिस्टर भर्जिन’मा मरिश्का माग्दै ‘टेन थाउजेन्ट पर पर्सन’ !

    काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मरिश्का पोखरेल स्टारर कमेडी फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडी संवादले भरिएको छ । तीन भर्जिन युवाको कथा बोल्ने फिल्मको ट्रेलरमा राजधानीको ठमेलमा फस्टाएको यौन व्यवसायलाई पनि देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्री पोखरेलले भूमिका पनि यस्तै रहेको ट्रेलरबाट बुझिएको छ । […]

    सोमवार, साउन १४, २०७५
  • साली कस्को भेनाको ?

    साली कस्को भेनाको ?

    काठमाडौं । चललचित्र ‘साली कस्को भेनाको’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘ढल ढल’बोलको सार्वजनिक गीतमा विल्सन विक्रम राई र रजनी गुरुङको केमेस्ट्री मिलेको छ भने बिरेन श्रेष्ठ र सुष्मा कार्कीको जोडीलाई पनि फिचरिंग गरिएको छ । लोकलयमा तयार पारिएको सार्वजनिक गीतमा राजेश पायल राई र मेलिना राई स्वर रहेको छ । पुष्प आचार्यको शब्द […]

    सोमवार, साउन १४, २०७५