मनोरञ्जन

  • गौराको गौरवमा रमाए राष्ट्रिय कलाकार (भिडियो सहित)

    गौराको गौरवमा रमाए राष्ट्रिय कलाकार (भिडियो सहित)

    शेरबहादुर देउवा र भीम रावलसँगै देउडा नाचिन् नायिका पूजा शर्माले काठमाडौं । सुदूर र मध्यपश्चिमका बासिन्दाले मनाउन गौरा पर्व सोमबार राजधानीको टुडिखेलमा भव्यरुपमा मनाइँयो । गौरा कार्यक्रममा काठमाडौंमा रहेका सुदूर तथा मध्यपश्चिमका बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीहरुको उपस्थित रहेको कार्यक्रमा राष्ट्रिय कलाकार समेत पुगेका थिए । देउडा संस्कृतिको उद्गम थलो सुदूर […]

    मङ्लबार, भदौ १९, २०७५
  • ‘कथा काठमाण्डू’ गीतभन्दा ट्रेलर झन बोल्ड !

    ‘कथा काठमाण्डू’ गीतभन्दा ट्रेलर झन बोल्ड !

    काठमाडौं । असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठमाडौंले एक पछि अर्को गर्दै बोल्ड सिनहरु दर्शकमाझ पस्किँदै आएको छ । चलचित्रका सार्वजनिक सिनहरुले निर्माण पक्ष आलोचित बनेपछि कथाले मागे अनुसारकै क्यारेक्टर पस्किएको दाबी गर्दै आएको छ । पहिले रातका कुरा त्यसपछि जुन अनि ताराका कुरा सार्वजनिक गरेको निर्माण पक्षले अहिले चलचित्रको ट्रेलरमा पनि […]

    सोमवार, भदौ १८, २०७५
  • ‘रामकहानी’ले पूरा गर्ला त आकाश आशा ?

    ‘रामकहानी’ले पूरा गर्ला त आकाश आशा ?

    काठमाडौं । ‘म त तिम्रै हुँ’ बाट नेपाली रजतपटमा डेब्यू गरेका नायक आकाश श्रेष्ठको आगामी शुक्रबारबाट प्रर्दनमा आउन लागेको चलचित्र रामकहानीबाट दर्शकमाझ पुनः आउँदैछन् । हातमा फिल्म नटुटेपनि कुनै पनि चलचित्रमा उनले सफलता हात पार्न सकेका छैनन् । डेब्यु फिल्मपछि उनका दुई फिल्म प्रदर्शनमा आएका थिए । तर दुवै चलचित्रले बक्स अफिसमा दर्शकको साथ बटुल्न […]

    सोमवार, भदौ १८, २०७५
  • झरनाकी छोरीसँग अब अनमोलको मस्ती !

    झरनाकी छोरीसँग अब अनमोलको मस्ती !

    काठमाडौं । नेपाली चलचित्रको व्यापार ओरालो लागे पनि चलचित्र निर्माणको क्रम भने उकालो लाग्दो छ । अझ सिक्वेल चलचित्र निर्माणले पनि बाढी नै ल्याएको छ । चलचित्र ‘नाई नभन्नू ल’को पाँचौं सिक्वेल प्रदर्शनरत छ भने छैटौं सिक्वेल निर्माणको घोषणा भइसकेको छ । यही मेसोमा नायिका झरना थापाले आफ्नो चलचित्र ए मेरो हजुर–३ निर्माण थालेकी छिन् […]

    आइतवार, भदौ १७, २०७५
  • बर्षाको बबाल ‘चौका दाउ’ !

    बर्षाको बबाल ‘चौका दाउ’ !

    काठमाडाैं । हास्यकलाकारहरुको बाहुल्यता रहेको कमेडी फिल्म ‘चौका दाउ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘राधा पियारी…’ बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बास्कोटाले स्वर भरेका छन् । हालै राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको गीत सार्वजनिक भएको हो । गीतमा चलचित्रका मुख्य कलाकारहरु वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्तका […]

    आइतवार, भदौ १७, २०७५
  • रहेनन् रेडियो नेपालका पहिलो गायक रिमाल

    रहेनन् रेडियो नेपालका पहिलो गायक रिमाल

    काठमाडौं । रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ। वरिष्ठ अभिनेता तथ निर्देशकसमेत रहेका रिमालको आज बिहान १ः०७ बजे काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो। अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरिरलाई आज बिहान १० बजेसम्म आफ्नै निवासमा राखिने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले बताए। नेपाल चलचित्र कलाकार संघका पूर्व संरक्षकसमेत […]

    शुक्रबार, भदौ १५, २०७५
  • कबिर र सूर्याको जोडी कत्तिको जम्ला ?

    कबिर र सूर्याको जोडी कत्तिको जम्ला ?

    काठमाडौं । चलचित्र ‘लम्फू’ फेम्ड अभिनेता कबिर खड्का नयाँ प्रोजेक्टमा आबद्ध भएका छन् । ‘तिमी र म’ नाम जुराइएको फिल्मको हालै राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । २०१९ को जनवरीबाट छायांकन शुरु हुने यस फिल्ममा कबिरको जोडी अभिनेत्री सूर्या थापासँग बाँधिएको छ । फिल्मका लागि अझै एक नायक र एक नायिका छनौट […]

    शुक्रबार, भदौ १५, २०७५
  • ‘मेरी मामु’ आजबाट दर्शकमाझ

    ‘मेरी मामु’ आजबाट दर्शकमाझ

    काठमाडौं । सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’ फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा आयुब सेन, नायक सारुक ताम्राकार र नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेका छ । यी सँगै नायिका कुसुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्ट समेतको अभिनय रहेको छ । आसुसेन ब्यानरबाट निर्माण भएको […]

    शुक्रबार, भदौ १५, २०७५
  • कलाकारको गाई जात्रा जमलमा देखाइँदै

    कलाकारको गाई जात्रा जमलमा देखाइँदै

    काठमाडौं । विगतका वर्षहरुमा जस्तो गाइजात्राको रौनक बजारमा नभए पनि कलाकारहरुले औपचारिकता निभाउन भएपनि राष्ट्रिय नाचघर जमलमा गाईजात्रा मनाइरहेका छन् । विगतका वर्षहरुमा प्रज्ञा प्रतिष्ठान कमलादी र राष्ट्रिय सभा गृहमा देखाइने जाइजात्रा अहिले जमल सरेको हो । केही पुराना कलाकार केही नयाँ कलाकारले सामाजिक यथार्थतामाथि व्यंग्य प्रहार गरिरहेका छन् । त्यसो त यो वर्ष अन्य […]

    शुक्रबार, भदौ १५, २०७५
  • दिपक भने– हाँस्य ब्यङ्ग्य जिम्मा प्रधानमन्त्री ओलीलाई

    दिपक भने– हाँस्य ब्यङ्ग्य जिम्मा प्रधानमन्त्री ओलीलाई

    काठमाडौ । वास्तवमा गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व भए पनि गाईजात्रामा कलाकारहरु पनि निकै व्यस्त बन्छन् । गाइजात्राको अवसर पारेर नेपाली चलचित्र र हाँस्य ब्यङ्ग्य क्षेत्रका चर्चित कलाकारहरु काठमाडौंमा एकसाथ भेला भए । […]

    मङ्लबार, भदौ १२, २०७५