मनोरञ्जन

  • ‘मालिका’बाट रंग फेर्ने आशामा रेखा

    ‘मालिका’बाट रंग फेर्ने आशामा रेखा

    काठमाडौं । नेपाली चलचित्रमा एकताका निकै नै चर्चामा रहेकी नायिका रेखा थापा पछिल्लो समय खासै चल्न सकेकी छैनन् ।उनी अभिनित चलचित्र दर्शकले देख्न पनि पाएका पनि छैनन् । त्यसो त चलचित्र क्षेत्रबाट टाढा रहेर राजनीतिमा होमिएपछि रेखाको चलचित्र यात्रामा बाधा पुगेको देखियो । निर्मातत्री, निर्देशक तथा अभिनेत्रीका रुपमा चलचित्रमा एकल प्रभुत्व जमानएकी रेखाले आफ्नो पछिल्लो […]

    बिहिबार, साउन ३, २०७५
  • समन सञ्जीवले मलेसियाबाटै ल्याए ‘संसार तिम्रै’

    समन सञ्जीवले मलेसियाबाटै ल्याए ‘संसार तिम्रै’

    काठमाडौं । लमजुङ घर भइ वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका गायक, गीतकार तथा संगीतकार समन सञ्जीव तामाङले नयाँ गीत सार्वजनिक गरेका छन् । विदेशमा रहेर पनि उनले नेपाली कला संस्कृति र गीतलाई माया गर्दै नयाँ गीत बजारमा ल्याएका हुन् । आफ्नै रचना तथा स्वर रहेको ‘संसार तिम्रै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो […]

    मङ्लबार, साउन १, २०७५
  • सुटिङ सेटको पछाडि निलो अर्थात हरियाे पर्दा किन राखिन्छ ?

    सुटिङ सेटको पछाडि निलो अर्थात हरियाे पर्दा किन राखिन्छ ?

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा प्रविधिको भरपूर प्रयोग गर्न थालिएको छ । चलचित्र मात्रै होइन म्यूजिक भिडियोमा पनि प्राविधिक पक्ष अब्बल सावित हुँदै गएको पाइन्छ । नयाँ बन्ने हरेक चलचित्रको छायांकन देखि नै प्राधिक पक्षलाई ख्याल राख्दै काम अघि बढाइन्छ । सुटिङस्थलमा अगाडि कलाकारहरुले अभिनय गरिरहेका हुन्छन् । त्यसको पछाडि निलो अर्थात हरियो पर्दा […]

    आइतवार, असार २४, २०७५
  • रोकियो रानीमहल, निकितालार्इ पहिलाे गासमै ढुंगा

    रोकियो रानीमहल, निकितालार्इ पहिलाे गासमै ढुंगा

    काठमाडौं । शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् । रानीमहबलबाट उनको यात्रा सुखद हुने अपेक्षा थियो । चलचित्रमा अनुबन्धित भएबापत लोभलाग्दो पारिश्रमिक पाईन । आधी रकम छायांकन अगावै लिएकी निकिताले बाँकी रकम छायांकन पश्चात दिने सहमति भएको थियो । दुर्भाग्य चलचित्र २० प्रतिशत छायाँकन पुरा नहुँदै फिल्म रोकिएको छ […]

    आइतवार, असार २४, २०७५
  • ‘सञ्जु’को चौतर्फी चर्चा

    ‘सञ्जु’को चौतर्फी चर्चा

    काठमाडौं । फिल्म ‘सञ्जु’को यतिखेर चौतर्फी चर्चा छ । फिल्मको व्यवसायिक र समिक्षात्मक पाटो राम्रो भएसँगै फिल्मको चर्चा चुलिएको हो । राजकुमारी हिरानी निर्देशित फिल्मबाट अभिनेता रणवीर कपुरको अभिनयको तारिफ भएको छ । यो फिल्म बलिउड अभिनेता संजय दत्तको जीवनीमाथि आधारित छ । संजयले पनि यो फिल्म हेरिसकेका छन् । उनले फिल्म हेरेपछि फिल्ममा जे […]

    बिहिबार, असार २१, २०७५
  • उमेश र कविताको रियल प्रेम कहानी ‘बोबी’

    उमेश र कविताको रियल प्रेम कहानी ‘बोबी’

    टाेली देश दौडाहामा  काठमाडौं । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै बोबी टोली देश दौडाहामा निस्किएको छ । देशव्यापी कन्सर्ट गर्ने जमर्कोसहित ‘बोबीः लाइभ कन्सर्ट– नेपाल टुर’ नामका साथ देश दौडाहामा निस्किएको टोलीले गत आइतबार पोखराबाट कन्सर्ट शुरु गरेको हो । कन्सर्ट २६ गते भक्तपुरमा पुगेर टुंगिनेछ । कन्सर्टमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ टिमबाट […]

    बिहिबार, असार २१, २०७५
  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]

    बुधबार, जेष्ठ २३, २०७५