मनोरञ्जन

  • ‘सञ्जु’को चौतर्फी चर्चा

    ‘सञ्जु’को चौतर्फी चर्चा

    काठमाडौं । फिल्म ‘सञ्जु’को यतिखेर चौतर्फी चर्चा छ । फिल्मको व्यवसायिक र समिक्षात्मक पाटो राम्रो भएसँगै फिल्मको चर्चा चुलिएको हो । राजकुमारी हिरानी निर्देशित फिल्मबाट अभिनेता रणवीर कपुरको अभिनयको तारिफ भएको छ । यो फिल्म बलिउड अभिनेता संजय दत्तको जीवनीमाथि आधारित छ । संजयले पनि यो फिल्म हेरिसकेका छन् । उनले फिल्म हेरेपछि फिल्ममा जे […]

    बिहिबार, असार २१, २०७५
  • उमेश र कविताको रियल प्रेम कहानी ‘बोबी’

    उमेश र कविताको रियल प्रेम कहानी ‘बोबी’

    टाेली देश दौडाहामा  काठमाडौं । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै बोबी टोली देश दौडाहामा निस्किएको छ । देशव्यापी कन्सर्ट गर्ने जमर्कोसहित ‘बोबीः लाइभ कन्सर्ट– नेपाल टुर’ नामका साथ देश दौडाहामा निस्किएको टोलीले गत आइतबार पोखराबाट कन्सर्ट शुरु गरेको हो । कन्सर्ट २६ गते भक्तपुरमा पुगेर टुंगिनेछ । कन्सर्टमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ टिमबाट […]

    बिहिबार, असार २१, २०७५
  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]

    बुधबार, जेष्ठ २३, २०७५