मनोरञ्जन

  • फूलबारीमा रमाउँदै नायिका करिश्मा (१० तस्वीर)

    फूलबारीमा रमाउँदै नायिका करिश्मा (१० तस्वीर)

    विश्वव्यापी कोरोना महामारीका बेला अहिले सबै फुर्सदिला छन् । घरभित्रै सीमित हुँदा समय बिताउन समेत सबैलाई मुस्किल परेको अवस्था छ । यो अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु पनि सामाजिक सञ्जालमा निकै सक्रिय बनेका छन् । सदाबहार नायिका करिश्मा मानन्धर अहिले सामाजिक सञ्जालमा निकै सक्रिय बनेकी छिन् । उनी दैनिक नयाँ नयाँ तस्वीरहरु सामाजिक सञ्जाल […]

    सोमवार, जेष्ठ १९, २०७७
  • यसरी एकाएक भाइरल भयो आलियाको पुरानो तस्वीर

    यसरी एकाएक भाइरल भयो आलियाको पुरानो तस्वीर

    मुम्बई – सामाजिक सञ्जालमा बलिउड अभिनेत्री आलिया भट्टको एक पुरानो तस्वीर भाइरल भएको छ । उक्त तस्वीरमा उनी आफ्नी आमा सोनी राजदानसँग देखिन्छिन् । आलिया अहिलेको भन्दा मोटी पनि देखिन्छिन् । यो तस्वीर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ । कतिपयले उनले पछिल्लो समय आफूलाई फिट राखेको भन्दै तारिफ गरेका छन् भने कतिपयले पुरानो तस्वीरलाई […]

    आइतवार, जेष्ठ १८, २०७७
  • नेपालकी प्रथम नायिका चन्दले निर्माण गरेको चलचित्र साइनो युट्युबमा

    नेपालकी प्रथम नायिका चन्दले निर्माण गरेको चलचित्र साइनो युट्युबमा

    काठमाडौं- नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो युट्युबमा रिलिज भएको छ । बोधी एचडी युट्युब च्यानलबाट चलचित्र रिलिज भएको हो । कोरोना महामारीका कारण लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युवमा रिलिज गरिएको निर्मात्री चन्दले बताइन् । चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । कुनै पनि चलचित्र नचलेका बेला गत […]

    आइतवार, जेष्ठ १८, २०७७
  • नायिका स्वेता खड्का लेख्छिन्, ‘निराशालाई शक्तिमा बदलौं’

    नायिका स्वेता खड्का लेख्छिन्, ‘निराशालाई शक्तिमा बदलौं’

    काठमाडौं- अन्य कलाकारहरु झैँ नायिका स्वेता खड्का पनि यतिबेला फूर्सदिली छिन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन सकराले लकडाउन लागू गरेसँगै उनी घरमै सीमित बनेकी हुन् । सामाजिक कार्यमा सक्रिय रहँदै आएकी उनी पछिल्लो समय आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उद्देश्य अनुरुप सामाजिक सञ्जालमा कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने स्टाटस पोस्ट गर्दै आएकी छिन् । […]

    शनिबार, जेष्ठ १७, २०७७
  • फिल्म उद्योगमा अश्लील भिडियो आतंक भन्दै प्रहरीमा उजुरी

    फिल्म उद्योगमा अश्लील भिडियो आतंक भन्दै प्रहरीमा उजुरी

    काठमाडौं । केही नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएसँगै कारवाहीको माग गर्दै नेपाल चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंका एसपी होविन्द्र बोगटीका अनुसार कलाकार संघले मंगलबार प्रहरीमा उजुरी दिएको हो । भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली […]

    बुधबार, जेष्ठ १४, २०७७
  • घरमा काम गर्ने २ जनामा कोरोना देखिएपछि बलिउड कलाकार करण जौहर आइसोलेसनमा

    घरमा काम गर्ने २ जनामा कोरोना देखिएपछि बलिउड कलाकार करण जौहर आइसोलेसनमा

    एजेन्सी- बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर आइसोलेसनमा बसेका छन्। आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्। कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्। परिवारका सबै सदस्य र काम गर्नेहरुको कोरोना परीक्षण गरिएकोमा दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको […]

    मङ्लबार, जेष्ठ १३, २०७७
  • गल्ती स्वीकार्दै नायीका वर्षा राउतले मागिन माफि, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’

    गल्ती स्वीकार्दै नायीका वर्षा राउतले मागिन माफि, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’

    काठमाडाैं  । लिम्पियाधुरासहित नेपालको अद्यावधिक नक्सा सार्वजनिक भएपछि राजनीतिज्ञ, कलाकार र सर्वसाधारणले प्रतिक्रिया दिइरहेका छन् । यसै क्रममा अभिनेत्री वर्षा राउत पनि आफ्नो बयानका कारण विवादमा तानिएकी थिइन् । नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो । तर अहिले उनले माफी […]

    आइतवार, जेष्ठ ११, २०७७
  • नेपालको नयाँ नक्साबारे ट्वीट गरेपछि अभिनेत्री मनिषा विवादमा, नेपालीहरुले गरे प्रसंशा

    नेपालको नयाँ नक्साबारे ट्वीट गरेपछि अभिनेत्री मनिषा विवादमा, नेपालीहरुले गरे प्रसंशा

    काठमाडौं– नेपालको नयाँ नक्सा जारी गरेको समर्थमा ट्वीट गरेपछि अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । भारतीय मिडियाहरुले खेदो खनिरहेका बेला नेपालीहरुले उनको साथ र समर्थन रहने जनाएका छ्न् । उनले गरेको ट्वीटलाई लिएर नेपालीहरुले मनिषाको उच्च प्रसंशा गरेका छन् । नेपालमा मनिषाको समर्थन भइरहँदा भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विरोध जनाइरहेका छन् […]

    बिहिबार, जेष्ठ ८, २०७७
  • अविरलले ल्याए राष्ट्रियता जगाउने गीत

    अविरलले ल्याए राष्ट्रियता जगाउने गीत

    काठमाडौं- पछिल्लो समय नेपाली भूमि अतिक्रमणको चपेटामा पर्न थालेपछि गीत संगीतका माध्यमबाट सरकारलाई खबरदारी र जनतालाई जागरुकता गराउने क्रम बढेको छ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतको भूमि अतिक्रममा परेको विषय र भ्रष्टाचार अन्त्यसहित विभिन्न राजनीतिक खिचातानीबाट माथि उठी समृद्धमूलक निर्माणको अभियानमा जुट्न आह्वान गर्दै गीतकार अविरल बिसीले लेखेको गीत सार्वजनिक भएको छ । ‘कहिले […]

    बुधबार, जेष्ठ ७, २०७७
  • बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु

    बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु

    काठमाडौँ । बेलायतमा कोरोना भाइरसको संक्रबाट ६३ जना नेपालीको मृत्यु भएको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार हालसम्म कोरोना भाइरसका कारण बेलायतमा ५२ पुरुष र ११ महिला गरी कुल ६४ नेपालीको मृत्यु भएको छ । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या […]

    मङ्लबार, जेष्ठ ६, २०७७