मनोरञ्जन

  • उमेशको संघर्षको कथामा ‘बोबी–२’ बन्ने

    उमेशको संघर्षको कथामा ‘बोबी–२’ बन्ने

    काठमाडौं । रियल जोडीको रियल कथामा निर्माण भएको ‘बोबी’को सफलता पछि निर्माण पक्षले बोबी– २ निर्माणको घोषणा गरेको छ । चलचित्र बोबीे असार २९ गते प्रदर्शनमा आएको थियो । चलचित्रले दर्शकको साथपाएसँगै निर्माण पक्षले पुनः यसको सिक्वेल चलचित्र निर्माणको घोषणा गरेको हो । प्रदर्शनको पहिलो हप्ता कमजोर व्यापार गरे पनि दोस्रो हप्ताबाट फिल्मले बक्सअफिसमा ‘पिकअप’ […]

    आइतवार, पुस १५, २०७५
  • चपली गर्ल बिनिताले गरिन् इन्गेजमेन्ट

    चपली गर्ल बिनिताले गरिन् इन्गेजमेन्ट

    काठमाडौं । अभिनेत्री बिनिता बरालले करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट’ बाट नसोचेको लोकप्रियता आर्जन गरिन् । एउटै फिल्मले उनलाई शहरिया युवापुस्तामाझ परिचित गराएको थियो । तर, उनले आफ्नो ‘चार्म’ धेरै समय बचाइराख्न सकिनन् । ‘चपली हाइट’ पछि कुनै फिल्म सफल नहुँदा काँचको पर्दाबाट उनी विस्तारै टाढिइन् । र, नीजि लगानीमा कृषि […]

    आइतवार, पुस १५, २०७५
  • ‘जानी नजानी’ मनिषलाई सुमीको साथ

    ‘जानी नजानी’ मनिषलाई सुमीको साथ

    काठमाडौं । चैत १ गतेलाई रिलिज डेट लक गरिएको फिल्म ‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको ‘एउटीलाई मुटुमा घर…’ बोलको गीत निर्माण टिमले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । अम्बिका शर्माको शब्दमा अर्जुन पोखरेलले संगीत भरेको गीतमा फिल्मका लिड कलाकार मनिष श्रेष्ठ […]

    शुक्रबार, पुस १३, २०७५
  • ‘गोपी’ टोलीको नयाँ फण्डाः कविता लेखौं, पुरस्कार जितौं

    ‘गोपी’ टोलीको नयाँ फण्डाः कविता लेखौं, पुरस्कार जितौं

    काठमाडौं । चलचित्रलाई दर्शकमाझ पु¥याउने गतिलो माध्यम भनेकै विज्ञापन अर्थात प्रचार प्रासर हो । चलचित्र प्रदर्शनमा आउनु अगावै निर्माण पक्षले आफ्नो चलचित्रबारे विभिन्न फण्डा अपनाएर प्रचारबाजी गर्ने गर्छन् । चलचित्रमा भएको भन्दा बढी चर्चा र परिचर्चा गरिंदा निर्माण पक्ष नचुकेका घटना नभएका पनि होइनन् । चलचित्रको प्रचारका लागि विभिन्न माध्यमहरुको उपयोग गरिन्छ । देश दौडाहा, […]

    शुक्रबार, पुस १३, २०७५
  • ‘गरुड पुराण’का लागि दौडधूप

    ‘गरुड पुराण’का लागि दौडधूप

    काठमाडौं । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘गरुड पुराण’ टोली यतिबेला व्यस्त बनेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टोलीको व्यस्तता बढेको हो । चलचित्रको विषयमा दर्शकलाई जानकारी दिन निर्माण पक्षले विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रचार प्रसारकै क्रममा रहेको निर्माण टोलीले केही दिन अघि अफिसियल ट्रेलर सार्वजनिक गरेको थियो […]

    शुक्रबार, पुस १३, २०७५
  • एकसाथ दुई प्रोजेक्टमा जुट्दै दीपक–दीपा

    एकसाथ दुई प्रोजेक्टमा जुट्दै दीपक–दीपा

    काठमाडौं । निर्माता तथा निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बनाउने चलचित्रमा हास्य टेलिचलचित्र ‘भद्रगोल’ टिमको साथ रहने भएको छ । हरेक वर्ष एउटा गतिलो चलचित्र दर्शकमाझ ल्याउँदै आएको यो जोडीले आगामी वर्षका लागि भए एकसाथ दुई वटा प्रोजेक्टको तयारीमा जुटेको हो । यस वर्षको दशैंमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ सफल भएको […]

    बिहिबार, पुस १२, २०७५
  • बोल्ड अबतारमा सोनिका !

    बोल्ड अबतारमा सोनिका !

    काठमाडौं । पौष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चौका दाउ’ को पोष्टर सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रले प्रचार प्रसारको लागि ३ नयाँ पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरहरुमा चलचित्रका सबै मुख्य कलाकारहरु अटाएका छन् । चलचित्रको एक पोष्टरमा मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन बिक्रम राई, रबिन्द्र झा र […]

    बिहिबार, पुस १२, २०७५
  • ‘गरुड पुराण’ अब पर्दामा !

    ‘गरुड पुराण’ अब पर्दामा !

    काठमाडौं । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘गरुड पुराण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । फरक पृष्ठभूमीका पुरुष पात्रको दौडधुप ट्रेलरमा देखाइएको छ । दर्शकलाई हलसम्म तान्न सक्ने तागत ट्रेलरमा देखाइएको छ । अभिनेता नाजिर हुसेन र कलाकार लुनिभा […]

    बिहिबार, पुस १२, २०७५
  • प्रियंकाको परिचय थपियो

    प्रियंकाको परिचय थपियो

    काठमााडैं । करीब २ वर्ष अगाडि नै निर्माण भएको फिल्म ‘अनागत’ अब प्रदर्शनका लागि तयारी अवस्थामा छ । निर्माण टिमले हालै माघ ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । यसबीच फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । ‘कसलाई पोखुँ…’ बोलको गीतमा फिल्मका लिड कलाकार प्रियंका कार्की र अर्पण थापा प्रस्तुत छन् । गीतमा […]

    बिहिबार, पुस १२, २०७५
  • बलात्कृत बालिकाको कथामा ‘कोपिला’

    बलात्कृत बालिकाको कथामा ‘कोपिला’

    काठमाडौं । सामाजिक कथावस्तुलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली चलचित्रहरुको निर्माण हुने गरेको छ । समाजमा देखिएका विकृति विसंगतिविरुद्ध समाजमा सकारात्मक सन्देश दिन चलचित्रमार्फ ठूलो राहत मिल्ने हुनाले पनि चलचित्रमा सामाजिक विसयवस्तु समेटिन्छन् । यही मेसोमा पुराना निर्माता तथा निर्देशक शिवम अधिकारीले पनि यस्तै सामाजिक विषयवस्तुमाथि केन्द्रीत रहेर एउटा चलचित्र निर्माण गर्दैछन् । अहिलेको ज्वलन्त विषयवस्तुलाई […]

    सोमवार, पुस ९, २०७५