मनोरञ्जन

  • विनिता राईको ‘लैजा लैंजा यो बैश लैजा’ सार्वजनिक

    विनिता राईको ‘लैजा लैंजा यो बैश लैजा’ सार्वजनिक

    काठमाडौं । गायिका विनिता राईले ‘लैजा लैंजा यो बैश लैजा! बोलको पप आईटम म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । सार्वजनिक भएको केही दिनभित्र गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । संगीतकार तथा गायक डिबि तामाङको शब्द तथा सनाम पुरुष राईको संगीत रहेको यो भिडियोमा शब्द संगीतकार डिबि तामाङ र मोडल निशा तामाङले […]

    शुक्रबार, भदौ ८, २०७५
  • ‘रोजी’ र ‘रामकहानी’ एकै दिन भिड्नुको भित्री रहस्य यस्तो

    ‘रोजी’ र ‘रामकहानी’ एकै दिन भिड्नुको भित्री रहस्य यस्तो

    काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘रामकहानी’ भदौ २२ बाट दर्शकमाझ आउँदै छ । यही मितिमा अर्का निर्देशक निरक पौडेलको चलचित्र रोजी पनि प्रदर्शनमा आउने भएपछि चलचित्रवृत्तमा विभिन्न तर्क उब्जिएका छन् । त्यसो त चलचित्र रोजीको नाम परिवर्तन गरेर निर्माण पक्षले अहिले ‘रोज’ बनाएको छ । चलचित्रको छायांकन देखि नै विभिन्न लफडाबाजी भोगेपछि निर्माण […]

    शुक्रबार, भदौ ८, २०७५
  • ‘छक्का पञ्जा ३’ टोली छायांकनमा व्यस्त

    ‘छक्का पञ्जा ३’ टोली छायांकनमा व्यस्त

    काठमाडौं । यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को छायांकन धमाधम जारी रहेको निर्माण पक्षले जनाएको छ । अहिले चलचित्रको दोस्रो गीतको छायांकन नवलपुरको विभिन्न ठाउँमा भैरहेको छ । यस अघि चलचित्रको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीत विभिन्न रेकर्ड राखे सँगै चलचित्रको दोस्रो गीत पनि चाँडै बजारमा ल्याउने तयारीसहित निर्माण पक्षले दोस्रो गीतको छायांकनमा व्यस्तता […]

    शुक्रबार, भदौ ८, २०७५
  • दर्शकको मन जित्दै ‘गोजीमा दाम छैन’

    दर्शकको मन जित्दै ‘गोजीमा दाम छैन’

    काठमाडौं । हालै सार्वजनिक भएको चलचित्र चंगा चेटको ‘गोजीमा दाम छैन’ बोलको गीतले दर्शकको मन जितेको छ । चलचित्रको गीत दर्शकले रुचाएसँगै निर्माण पक्ष पनि दंग बनेको छ । चलचित्रको गीत चलेसँगै चलचित्रको हाइप पनि एकाएक बढेको छ । त्यसो त चलचित्रको गीत चलेपछि चलचित्र पनि राम्रो चल्छ भन्ने मानसिकता समेत उब्जिन थालेको छ । […]

    शुक्रबार, भदौ ८, २०७५
  • गोपीको गोलमालः वर्षा र खगेन्द्रले हात झिकेपनि सुरक्षाको साथ

    गोपीको गोलमालः वर्षा र खगेन्द्रले हात झिकेपनि सुरक्षाको साथ

    काठमाडौं । नेपाली चलचित्रमा आउने विभिन्न फण्डाहरुले दर्शकहरुमा कौतुहलता उत्पन्न गराउँछ । कौतुहलता उब्जिनु स्वभाविक पनि हो । किनकी दर्शकलाई रुची बढी भएकै कारण कौतुहलता उब्जिेने हो । क्रिया–प्रतिक्रिया आएनन् भने सुध्रिने अवस्था पनि त आउँदैन । हालै एउटा चलचित्रको रोचक प्रसंग बाहिरियो । छायांकनरत चलचित्र गोपी टोलीबाट यस्तै रोचक प्रसंग बाहिरिएको हो । चलचित्र […]

    बिहिबार, भदौ ७, २०७५
  • दशौं कृति अवार्ड आज

    दशौं कृति अवार्ड आज

    काठमाडौं । विज्ञापन व्यावसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौं कृति अवार्ड बुधबार हुँदैछ । होटल सोल्टी क्राउन प्लाजामा हुने अवार्डमा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागिता जनाएका छन् । ३ सय ५३ वटा नोमिनेसन दर्ता भएकोमा १ सय ३४ वटा नोमिनेसन उत्कृष्ट पाँच मा छनौटमा परेका छन् । उत्कृष्ट पाँचमा मनोनयनमा परेका […]

    बिहिबार, भदौ ७, २०७५
  • डेनियलसँग सन्नीको पहिलो फिल्म र पहिलो सम्बन्ध…

    डेनियलसँग सन्नीको पहिलो फिल्म र पहिलो सम्बन्ध…

    एजेन्सी– सनी लियोनीलाई अब दर्शक तथा उनका फ्यानहरुले पोर्नस्टार नभएर उनको अभिनय, नृत्य तथा सामाजिक कामले बढी चिन्न थालेका छन् । अन्य कलाकारहरु भन्दा अझ पृथक तरिकाले सन्नीको प्रेम प्रसंग कोट्याउन चाहान्छन् र उत्तिकै रुची राख्छन् । वास्तवमा सन्नीको प्रेम कहानी पनि कुनै सपना भन्दा कम छैन । हालै सन्नी लियोनीले एक सामाजिक सञ्जालमा दिएको […]

    बिहिबार, भदौ ७, २०७५
  • ‘चङ्गा चेट’मा आयुष्मानसँग प्रियंकाकै जोडी

    ‘चङ्गा चेट’मा आयुष्मानसँग प्रियंकाकै जोडी

    काठमाडौं । आयुष्मान देशराज जोशी र प्रियंका कार्की अभिनीत सिनेमा ‘चङ्गा चेट’को पहिलो गीत रिलिज गरिएको छ । ‘चङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त र रविन्द्र झालाई […]

    बुधबार, भदौ ६, २०७५
  • ‘ड्रिम गर्ल’बाट आकाश र आश्मा आशावादी

    ‘ड्रिम गर्ल’बाट आकाश र आश्मा आशावादी

    काठमाडौं । चलचित्र ‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘फूल टिपेर’ बोलको सार्वजनिक गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत तथा स्वर छ । उनलाई स्वरमा गायिका दुर्गा खरेलले साथ दिएकी छिन् । गीतको शब्द भने निर्देशक ऋषिराज आचार्य आफैले लेखेका हुन् । असोज १९ गते बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको गीतमा चलचित्रका मुख्य […]

    बुधबार, भदौ ६, २०७५
  • ‘कथा काठमाण्डू’को शीर्ष गीतमा हरिवंशको स्वर

    ‘कथा काठमाण्डू’को शीर्ष गीतमा हरिवंशको स्वर

    काठमाडौं । चलचित्र कथा काठमाण्डूको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले चलचित्रको प्रचारप्रसार स्वरुप चलचित्रको नयाँ गीता सार्वजनिक गरेको हो । चलचित्र असोज १२ गतेबाट अल नेपाल रिलिज हुनेछ । ‘कथा काठमाण्डू’को सार्वजनिक शीर्ष गीतमा बुलेट फ्लो र बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर रहेको छ । सुरज विक्रम […]

    बुधबार, भदौ ६, २०७५