मनोरञ्जन

  • दोस्रो सातामा ‘ड्रिम गर्ल’, 2.0 सँग प्रतिस्पर्धा

    दोस्रो सातामा ‘ड्रिम गर्ल’, 2.0 सँग प्रतिस्पर्धा

    काठमाडौं । चलचित्र निर्माता तथा निर्देशक ऋषिराज आचार्यद्वारा निर्मित चलचित्र ड्रिम गर्ल सफलतापूर्वक दोस्रो सातामा प्रदर्शनरत छ । बलिउड चलचित्र २.० प्रदर्शनमा आउँदा चलचित्रको व्यापार एकाएक ओरालो लाग्ने आम अपेक्षाभन्दा चलचित्रले फरक कारोबार गरिरहेको छ । दोस्रो सातामा बलिउड चलचित्र २.०को प्रतिस्पर्धी चलचित्रका रुपमा दरिएको छ । निर्माता तथा निर्देशक आचार्यले चलचित्रले भने आम अपेक्षा […]

    आइतवार, मंसिर १६, २०७५
  • छक्का पञ्जाको छलाङ, १३ हलमा ५१ औं दिन

    छक्का पञ्जाको छलाङ, १३ हलमा ५१ औं दिन

    ‘कमेडी विथ कन्टेन’ले दर्शकको मन जित्योः दीपक-दीपा काठमाडौं । छक्का पञ्जाको तेस्रो सिक्वेल चलचित्र छक्का पञ्जा–३ ले एक पछि अर्को गर्दै रेकर्ड ब्रेक गरिरहेका बलो मुलुकका १३ हलमा सफलतापूर्वक ५१ औं दिन पार गरेको छ । चलचित्र इतिहासको सबै भन्दा बढी कलेक्सन गर्दै विभिन्न रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा ३’ असोज २४ घटस्थापनाको दिन […]

    शुक्रबार, मंसिर १४, २०७५
  • चलचित्र ‘प्रसाद’ यसकारण प्रतिक्षित बन्दै

    चलचित्र ‘प्रसाद’ यसकारण प्रतिक्षित बन्दै

    काठमाडौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रसाद’ मङ्सिर २१ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउँदैछ । चलचित्र ‘प्रसाद’ को नेपाल प्रदर्शन पश्चात २ दिन अष्ट्रेलियामा विशेष शो हुँदैछ । नेपालमा प्रदर्शन भएको दुई दिन पछि चलचित्रको अष्ट्रेलियामा विशेष शो हुनेछ । कडेल कन्सल्टेन्सीको प्रस्तुतीमा चलचित्र डिसेम्बर ९ र १० तारिखको दिन अष्ट्रेलियाको मेल्बर्नमा रहेको चिना […]

    बिहिबार, मंसिर १३, २०७५
  • ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा

    ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा

    काठमाडाैं । प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले जोडिने बताएकी छन्। उनले प्रदेश सरकारको सो अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको सो अभियानलाई सघाउने भएकी छिन् । ‘यो अभियानलाई पैसा दिएर होइन, तराई–मधेससहित […]

    बुधबार, मंसिर १२, २०७५
  • सुशीलको ‘रणवीर’ अवतार यस्तो

    सुशीलको ‘रणवीर’ अवतार यस्तो

    काठमाडौं । १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणबीर’ले फस्टलुक सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माण पक्षले प्रचारको थालनी गर्न फस्टलुक ल्याएको हो । फस्टलुकमा अभिनेता सुशील सिटौला मात्र अटाएका छन् । अभिनेता सुशील चलचित्र अभिनयका लागि आफ्नो तौल १५ किलो बढाएर ८५ केजी बनाएका थिए । करिब नौ महिना […]

    बुधबार, मंसिर १२, २०७५
  • प्रेममा छन् त अनमोल ? साराले पनि मुख खोलिन्

    प्रेममा छन् त अनमोल ? साराले पनि मुख खोलिन्

    काठमाडौं । चलचित्रका कलाकाहरु लभ स्टोरी आम दर्शकका लागि मात्र नभएर मिडियाका लागि समेत चासोको विषय बन्ने गर्छ । उनीहरुको व्यक्तिगत जीवनका विषयमा मिडियाकर्मीहरुले समेत खोजतलास गर्दै वास्तविकताको पर्दाफास गर्ने गरेका छन् । त्यतिमात्र नभएर सेलिब्रेटीको सबैभन्दा बढी चर्चामा रहने विषय भनेकै लभ र ब्रेकअप नै हो । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज […]

    बुधबार, मंसिर १२, २०७५
  • ‘प्रेम गीत–२’ले पिट्यो तहल्का

    ‘प्रेम गीत–२’ले पिट्यो तहल्का

    काठमाडौं । २०७४ सालको सुपरहिट चलचित्र ‘प्रेम गीत २’ युट्युबमा पनि सुपरहिट बनेको छ । युट्युवमा सार्वजनिक भएसँगै धेरै भ्युअर पाएकै कारण चलचित्र ट्रेन्डिङ वानमा पर्न सफल भएको छ । चलचि युट्युबमा रिलिज भए देखि नै ट्रेन्डिङमा रहेको ‘प्रेम गीत २’ अहिले ट्रेन्डिङ नम्बर वान मा रहेको छ । प्रदर्शनताका हलमा दर्शकको अपार माया पाएको […]

    बुधबार, मंसिर १२, २०७५
  • काठमाडौंमा नेपाल–अफ्रिका फिल्म महोत्सव

    काठमाडौंमा नेपाल–अफ्रिका फिल्म महोत्सव

    काठमाडौं । ‘सातौं नेपाल–अफ्रिका फिल्म महोत्सव २०१८’ सोमबारबाट काठमाडौमा जारी छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुरु भएको महोत्सव बुधबारसम्म चल्नेछ । महोत्सवको पहिलो दिन इजिप्टका मोहमद फाडलद्वारा निर्देशित नासिर ५६, चीनका ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्देशित अफ्रिकन इन युवा, स्विजरल्यान्डका आइरन लोएबल निर्दे्शित लाइफ इन प्रोगेस गरेर ३ फिल्म प्रर्दशन भए […]

    मङ्लबार, मंसिर ११, २०७५
  • अभिनेत्री कला अब ‘आरुसी’ बन्दै

    अभिनेत्री कला अब ‘आरुसी’ बन्दै

    काठमाडौं । पुराना निर्माता तथा निर्देशक उदय सुब्बा आफ्नो पछिल्लो चलचित्र आरुसी निर्माणमा व्यस्त छन् । लगानीका हिसाबले झण्डै १ करोडको लागनीमा चलचित्रको निर्माण हुँदैछ । हालै ‘आरुसी’को गीत रेकर्डिङ सक्किएको छ । यसमा बिकाश चौधरी, ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने शब्द निर्देशक सुब्बाको रहेको छ । गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुम्निमा […]

    मङ्लबार, मंसिर ११, २०७५
  • धनगढी तताउँदै नेपथ्य

    धनगढी तताउँदै नेपथ्य

    काठमाडौं । चर्चित व्याण्ड नेपथ्य अहिले देश दौडामा छ । यो व्याण्डले मुलुकका विभिन्न शहरमा कन्सर्ट गर्दै आएको छ । पूर्वको विराटनगरबाट शुरु भएको कन्सर्ट सुदूरपश्चिमको धनगढीमा पुगेर समापन हुँदैछ । दाताज ईभेन्ट म्यानेजमेन्टको आयोजनामा मंसिर १३ गते धनगढीमा हुने ‘नेपथ्य लाईभ इन धनगढी’ हुँदैछ । जसका लागि आयोजकले धनगढीको तयारी पूरा दाताज ईभेन्टका प्रबन्ध […]

    मङ्लबार, मंसिर ११, २०७५